"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/१२/२८ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== अनुप्रास…
चन्द्रागिरि नगरपालिका १५ तीनथाना र किर्तिपुर नगरपालिका २ देबढोका जोड्ने झलुङ्गे पुलको संयुक्त शिलापत्र अनाबरण एबं नया वर्ष शुभकामना कार्यक्रम यहि २०८० बैशाख १ गते सम्पन्न भएको छ । संरक्षण समितिका अध्यक्ष हरि कुमार कार्कीको सभापतित्वमा र चन्द्रागिरि नगरपालिका १५ का वडा अध्यक्ष घनश्याम लुइटेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिलापत्र…
नारायण कोइराला - पाल्पा साहित्य समाजको २९ आै स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पाल्पा साहित्य समाजका अध्यक्ष एवं साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित ऐतिहासिक आख्यान संग्रह अस्तित्व लोकार्पण एवं विमर्श कार्यक्रम सम्पन्न भएको छ । पाल्पा उधोग बाणिज्य संघको सभा कक्षमा भएको कार्यक्रमको मूल पाहुना प्रमुख अतिथि पाल्पा जिल्लाका जिल्ला…
पञ्चाङ्ग-२०८०-०१-०२ १ कति रमाइलो भएको सत्तामा हेर नाम नै काफी यिनको गत्तामा हेर देश बनाउन को नै गएको रैछ त सबैको नजर तलब भत्तामा हेर कस्तो शक्ति छ कागजको पत्तामा हेर । २ पशुपति दर्शनको वहानामा उ आउन सक्छ जयजय भोलेनाथ भनेर भजन गाउन सक्छ यो सदियौँदेखिको नित्य कर्म जस्तै…
मन धेरै खुसी होस इच्छा सबै पूरा हुन दुःख कष्ट नष्ट होस सबै जान खुसी हुन काम धन्दा राम्रो होस त्रास भय नष्ट होस नयाँ बर्ष नयाँ होस नारायण कोइराला
चन्द्रागिरि साहित्य प्रतिष्ठानको १४९ औं कव्य श्रृङ्खला नया वर्ष विशेष शुभकामना आदान प्रदान नेपाल भारत साहित्य प्रवर्द्धन काव्य गोष्ठीको रुपमा मिति २०७९ साल चैत्र २९ गते भव्यताका साथ सम्पन्न भयाे । खाेरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्व एवं बरिष्ठ साहित्यकार डा,बम बहादुर थापा जितालीको प्रमुख अातिथ्यमा भएकाे…
चित्रमा पञ्चाङ्ग =========== भाग: ५८ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०७९/१२/१६ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ----------------- चन्द्रवती अधिकारी चित्र सङ्कलन ------------------ सविता के.सी. समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको सन्ताउन्नौँ…
मन्जुश्री साहित्यिक समाजको ८ ओै वार्षिकोत्सव नागार्जुन भ्याली एकेडेमी रानीवन, काठमाडौंमा यहि २०७९ चैत्र २७ गते भव्यताका साथ सम्पन्न भएको छ । समाजका अध्यक्ष डा.बम बहादुर थापा जितालीको सभापतित्व एबं प्रा.रामकुमार पॅांडेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गीतकार प्रा.डा.कृष्ण हरि बराललाई रु १५१२५/-नगद सहित विपी-भूपी पुरस्कार र संस्थापक: प्रा. गङ्गा लिगल…
गाेधुली साहित्य प्रतिष्ठानकाे आठौं भर्चुअल स्वतन्त्र काव्य गाेष्ठी यहि २०७९ चैत्र २६ गते प्रतिष्ठानकी अध्यक्ष गंगा लिगलको सभापतित्व एबं प्रमुख अतिथि डा. दोवी पन्थीको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा डा पन्थीले मन्तव्य दिनु हॅुदै आज बहुभासिक काव्य साथै लघुत्तम विधाहरु धेरै आएकोमा खुशी व्यक्त गर्दै कविता फरक ढंगले बिकृति…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/१२/१४ .......................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== अनुप्रास…