Saturday 28th February 2026
साहित्य
Image

बसन्त थापा-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले हिजो २०१८ जुन १४ गते बिहिवारका दिन कुवेतको सिटी फर्वनिया स्थित पार्कमा तेश्रो अधिनेशन सम्पन्न भएको छ। कार्यक्रम संचालन अमर खड़काले गरेका थीए भने उक्त कार्यक्रम कार्यबाहक मनोज मनसुनको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपस्थित माधव पौड़ेल, अमर खड़का, अर्जुन बस्नेत, हिमाल अन्जान,…

Image

सानो छँदा देखेथेँ ठुलै सपना केही गर्छु भनेर बा-आमाको दुख पिडा जति सबै हर्छु भनेर ।। बढ्दै गएँ पढ्दै गएँ अनि सफल भए पछि खोजेँ रोजगार परिवारमा खुसी छर्छु भनेर ।। राम्रो भन्दा पनि हाम्रोले अवसर पाउँछ भनि भन्न सकिन उनकै पार्टीको र नाता पर्छु भनेर ।। सोचेको थिइनँ नातावाद…

Image

डि.पि. जैसी - गाउँमा स्कूल बनाउने भनेर एउटा सप्ताह लागेको थियो । सप्ताहको उद्घाटन गर्न काठमाण्डौँबाट हेलीकप्टर चढेर एकजना मन्त्री आउँदैछन् भनेर भक्तजनहरुको घुँइँचो थियो । के बाल, के बृद्धा हेलीकप्टर हेर्न भनेर पुरै गाउँ इन्द्रको चौरमा उर्लेको थियो । केही छिनमा हेलीकप्टर चढेर मन्त्रीजी आए । आयोजकहरुले फूलको माला लाएर…

Image

तितोपाटी डट कम - दर्शकहरूद्वारा अति नै रूचाइएको तितोपाटी डट कम को नियमित कार्यक्रम 'मरूभूमि हालचाल' मा यस पटक श्रष्टाहरू संजय खनाल, सिम्रन मोक्तान तामाङ, लक्ष्मण अधिकारी, गुन्जन लामा र गगन बिष्टका रचना वाचन गर्दै प्रस्तोता अमर खड्का । भिडियो छायांकन चन्द्र बिश्वकर्मा । https://youtu.be/NndbuByln6I

Image

गजल सधैँभरि तिम्लाई मनमा, सजाएर राखेँ भड्केला मन कतै भनि, कजाएर राखेँ ।। इशारा त्यो काफी थियो, नबुझे झैँ गरि मर्यादाको डरलेे यो मन, भगाएर राखेँ ।। खुल्नै गाह्रो भयो मन, सर्माए यि नयन तिम्रो मिठो यादमा अधर, लजाएर राखेँ ।। तिम्रो यादले सताउँदा,छचल्किने आँसु लुकाउँदै एकान्तमा सधैँ ,बगाएर राखेँ…

Image

दीपक वाग्ले - केही पर चोकमा जुनेली रातको सन्नाटालाई चिर्दै कोही बिलौना गरिरहेको सुनिन्थ्यो । अस्पष्ट र निरन्तर झर्को लाग्दो गुनगुनाहट कानमा प¥यो । चुरोटको अन्तिम सर्कोसँगै म त्यही विकृत र भग्नावशेष आकृतितर्फ बढे । अन्दाजी २५–२६ सेरोफेरोको यौटी युवती मानसिक सन्तुलन गुमाएर सडकमा बेपर्वाह बरबराइरहेकी थिई । वरपर केही मानिसहरू…

Image

सबु सुवेदी - नुहाइसकेर ड्रेसिङ टेबलअघि बसेर विस्तारै ब्राको फितालाई हातबाट पसाएँ । फितालाई केही कष्टसाथ भए पनि हातबाट छिराएँ । तर जति कोसिस गरे पनि हुप लगाउनै सकिनँ । त्यही बेला एक्कासी निगम ढोका खोलेर भित्र पस्यो । मलाई त्यो हालतमा देखेर ‘सरी’ भन्दै ऊ बाहिर निस्कन खोज्यो । “यहाँ…

Image

कबिता प्रवाशका ‘गोरे’ हरु तोयनाथ उपेक्षित प्रवाशका कयौ गोरेहरु कोही जेलमा, कोही नेलमा तर छैन चेतना कतै सयौ छन अझै, ब्यभिचारी भेलमा निहत्था जीवनसँग हालिमुहाली छ तिनको आदर्श, नैतिकता र मानवताको कत्ति पनि छैन हेक्का तिनलाई निरिह माथिको खेलमा बरु सम्मान गरिन्छ तिनैलाई शुक्रबारे भेलामा वाहा वहाँ प्रवाशका गोरे साहेबहरु…