Monday 25th August 2025
साहित्य
Image

गजल संस्कृति भन्दा विकृति छायो, तिजको रहरमा । तडक भडक धेरै नै भयो , गाउँ टोल शहरमा ।। हुने खानेको घरमा मात्रै,चाड आए जस्तो भयो खै के तिज आउला र कठै ,झुपडीको कहरमा ।। लुगा अनि गहनामा, देखासिखी बढ्यो कतै कतै आङ ढाक्ने चिन्ता, हुन्छ हरेक प्रहरमा ।। दरको नाममा…

Image

गजल विकासको मतलब छैन, सत्ताका सब भोकाहरु । बाँडेका छन् आश्वासनका, रित्ता रित्ता पोकाहरु ।। लागेका छन् आफ्नै मात्र , स्वार्थ पूरा गर्न तिर जनतालाई दिएका छन् , सधैँ भरि धोकाहरु ।। बढ्दै गइरहेछ हत्या हिंसा, देशै भरि चारै तिर माग्न जाँदा बन्द हुन्छन् ,न्यायका ति ढोकाहरू ।। अन्यायले भित्र…

Image

गजल लेख्दा,लेख्दै नसक्की,मसी परदेशी भएको हुँ । दारी,जुँघाको रेखिनै,नबसी परदेशी भएको हुँ ।। `बा´ ले हल गोरु,गैरी खेत बेच्दा`नी नपुगेपछी, बेचेर खोरको बाख्रा, खसी परदेशी भएको हुँ ।। संगैका साथी कलेज जाँदै थिए किताब बोकेर छोडी स्याम,हरि,सिमा,शशी परदेशी भएको हुँ ।। रुदै थिइन् चिच्याइ,चिच्याइ अन्तिम सम्म प्रिया, आँसु पुछ्दै अंगालोमा,…

Image

तितोपाटी डट कम को मरूभूमि हालचाल अन्तर्गत साहित्यिक कार्यक्रममा श्रष्टाहरु पूजा बुढा , रेखा पन्त र राज श्रेष्ठका गजल निकै सुमधुर आवाजमा वाचन गर्दै कार्यक्रम प्रस्तोता अमर खड्का https://youtu.be/ppJVcJBWtjg

Image

तितोपाटी - यस पटकको मदन पुरस्कार 'योगमाया' पुस्तकका लागि नीलम कार्की निहारिकालाई प्रदान गरिने भएको छ। मदन पुरस्कार गुठीले बाल साहित्यको विकास, विस्तार र प्रवर्धनमा पाँच दशकदेखि सक्रिय शान्तदास मानन्धरलाई को जगदम्बाश्री प्रदान गर्ने समेत निर्णय गरेको छ। यस वर्षको मदन पुरस्कारका लागि आठ पुस्तक छानिएका थिए। २०७४ को मदन पुरस्कारका…

Image

गजल माधव पाैडेल 'असल यात्री' अाफन्त,नातागोता ,इस्टमित्र घिचाएर बस । सिमा साँध छिमेकीलाई मिचाएर बस ।। गोष्ठी गर ,सेमिनार गर होटल पाँच तारेमा भाइरल हुने तस्वीर मात्रै खिचाएर बस ।। मुल्यबृद्धि,करबृद्धि संधै बृद्धि मात्रै गर निमुखा जनताको घाँटी थिचाएर बस ।। सडक छैन फुटपाथ छैन भित्र्याउ साधन टिप्पर बस र…

Image

गजल भेटिन्नन् एउटै चाहना यो भिड शहरमा पाइन्न आत्मिय भावना यो भिड शहरमा ।। साथी,भाइ ,इष्टमित्र देखावटी मात्रै सबै गर्दैन कसैले कामना यो भिड शहरमा ।। हराइरहेछ सबैमा मानवता दिनानुदिन हुन्न कसैमा संवेदना यो भिड शहरमा ।। जता हेर्यो जे मा पनि मिसावट मात्रै हुने छैन केही मा शुद्धपना यो…

Image

-बालकृष्ण घिमिरे, बनेपा काभ्रे आज भन्दा झण्डै तिस् वर्ष अगाडि “उद्दे” कामको खोजिमा सहर पस्यौ | काम पाउन त्यती सजिलो थिएन | भोक्ले तड्पिदै काठामाण्डौको गल्लिमा कामको खोजिमा भौतारिदै गर्दा एक्कासी गाउकै “ नबे “ सँग उद्देको भेट्भयो | सुकिलो मुकिलो नबेले सुरुमा उद्देलाई आफु गतिलै अफिसमा काम गर्ने बतायो…

Image

[ गजल ] भाग्छ नीद,रुन्छ मन,घरको याद आउँदा खेरि । बा-आमा र उनको माया,मनैभरि छाउँदा खेरि ।। योग्यताको कदर छैन ,अर्थहीन भयो प्रमाण पत्र कत्ति खुसी थिएन मन,हातमा भिषा पाउँदा खेरि ।। बाचा कसम खाएको थिएँ,विहे अघि उनी सँग एक्लै पार्ने छैन भनि, मिठो माया लाउँदा खेरि ।। बिताउँदि हुन्…

Image

-माधव पाैडेल 'असल यात्री' भाई फुटे गवार लुटे म अाफ्नो झुपडी सिगार्दै गरौला तिमि छिमेकीको मेलापात गर्दै बस्नु म खरकै भएनि छानो छाई बस्छु तिमी त्यसमा अागो को ज्वाला झोस्नु । म दिनभर ढिकि जातो गरि खुराक भर्दिन्छु तिमी चोर्दै छिमेकीलाई पोस्नु फुर्क्याए होला उचाले होला प्याक संगै किने होला…