Sunday 22nd December 2024
साहित्य
Image

किनकी समृद्धिको घर बनाउँदैछु "कबिता" म डकर्मी हुँ, मैले लगाएको गारो ढले हुन्छ, म इलेक्ट्रिसियन हुँ, मैले जोडेको बत्तीमा आगो बले हुन्छ । म प्लम्बर हुँ, मैले हालेको पाइपमा पानी चुहे हुन्छ, म किसान हुँ, मैले बेचेको अनाज सब्जी कुहे हुन्छ । म ब्यापारी हुँ, मैले अकुत नाफा जोडे हुन्छ, म…

Image

[ गजल ] सुरक्षाको अनुभूति देशमा, साँच्चै कहिले हुने होला । अन्यायमा परेर जनता , कहिले सम्म रुने होला ।। पदको दम्भ देखाएर , नीति नियम मिच्दै हिड्छन् देशको कानुनले ठूलाबडा लाई , कहिले छुने होला ।। मान्छेको मन दानव भयो , गरे व्यवहार पशु जस्तो कालो कर्तुत ढाक्न भित्र…

Image

गजल सम्झेर बसें माइतीको घर,दरखाने दिनैमा । सकिन जान अलि छु पर,दरखाने दिनैमा ।। रसाए अाँखा दुखेर मन,आमालाई सम्झेर बाध्य छु हाँस्न लागेर कर,दरखाने दिनैमा ।। खाकैछु घरमा मिठो मसिनो,तैपनि यो मन मिस गर्छ धेरै माइतीकै दर,दरखाने दिनैमा ।। रोको छ मन आमाको पनि,चेलीको मायाले आउछन् कि भनि गरेर भर,…

Image

बा माधव पाैडेल 'असल यात्री' अामा गर्छिन् घरधन्दा बा जागिर खाने, बिदा हुदा हामीलाई घुमाउन लैजाने । भगवानको एउटा रुप बा तिमीलाई माने, मीठो चाहीँ हाम्लाई दिने अाफू तितो खाने । चाहुरियो शरीर अब लेक बेशी झर्दा, घोटिएछन् हाडहरु भारी बोक्नु पर्दा। खुशि हुन्थ्यौं बा भनी बोलाउन पाउँदा बाटो हेरि…

Image

गजल संस्कृति भन्दा विकृति छायो, तिजको रहरमा । तडक भडक धेरै नै भयो , गाउँ टोल शहरमा ।। हुने खानेको घरमा मात्रै,चाड आए जस्तो भयो खै के तिज आउला र कठै ,झुपडीको कहरमा ।। लुगा अनि गहनामा, देखासिखी बढ्यो कतै कतै आङ ढाक्ने चिन्ता, हुन्छ हरेक प्रहरमा ।। दरको नाममा…

Image

गजल विकासको मतलब छैन, सत्ताका सब भोकाहरु । बाँडेका छन् आश्वासनका, रित्ता रित्ता पोकाहरु ।। लागेका छन् आफ्नै मात्र , स्वार्थ पूरा गर्न तिर जनतालाई दिएका छन् , सधैँ भरि धोकाहरु ।। बढ्दै गइरहेछ हत्या हिंसा, देशै भरि चारै तिर माग्न जाँदा बन्द हुन्छन् ,न्यायका ति ढोकाहरू ।। अन्यायले भित्र…

Image

गजल लेख्दा,लेख्दै नसक्की,मसी परदेशी भएको हुँ । दारी,जुँघाको रेखिनै,नबसी परदेशी भएको हुँ ।। `बा´ ले हल गोरु,गैरी खेत बेच्दा`नी नपुगेपछी, बेचेर खोरको बाख्रा, खसी परदेशी भएको हुँ ।। संगैका साथी कलेज जाँदै थिए किताब बोकेर छोडी स्याम,हरि,सिमा,शशी परदेशी भएको हुँ ।। रुदै थिइन् चिच्याइ,चिच्याइ अन्तिम सम्म प्रिया, आँसु पुछ्दै अंगालोमा,…

Image

तितोपाटी डट कम को मरूभूमि हालचाल अन्तर्गत साहित्यिक कार्यक्रममा श्रष्टाहरु पूजा बुढा , रेखा पन्त र राज श्रेष्ठका गजल निकै सुमधुर आवाजमा वाचन गर्दै कार्यक्रम प्रस्तोता अमर खड्का https://youtu.be/ppJVcJBWtjg

Image

तितोपाटी - यस पटकको मदन पुरस्कार 'योगमाया' पुस्तकका लागि नीलम कार्की निहारिकालाई प्रदान गरिने भएको छ। मदन पुरस्कार गुठीले बाल साहित्यको विकास, विस्तार र प्रवर्धनमा पाँच दशकदेखि सक्रिय शान्तदास मानन्धरलाई को जगदम्बाश्री प्रदान गर्ने समेत निर्णय गरेको छ। यस वर्षको मदन पुरस्कारका लागि आठ पुस्तक छानिएका थिए। २०७४ को मदन पुरस्कारका…