Tuesday 28th January 2025
साहित्य
Image

आशिर्वाद देउ हे आमा काम गर्न अगाडि बढछौ देखाई देउ बाटो सहज तरिकाले हिडने छौ आफ्नो पौरखले यो माटाेमा अन्न उब्जाउने छौ रित्ता होलान् भकारीहरु अब हामीले भर्नेछौ ।। कुन बाटो जादा ठिक हुन्छ सोचेर बताउ सबै जना मिलेर ज्ञानको ज्योति फैलाउ प्रत्येक बस्ती बस्तीमा ज्ञानको ज्योति फैलाउनु छ सुख्खा…

Image

आफ्नो गाउँ सहर कसलाई होला देश बाहिरिने रहर आफ्नो को छन् नाता यहाँ रोए कराए हुन्छ खोलाको बगर । मनमा छ जे छ दुःख होस् वा सुख सदावहार काम नगरे बन्द हुन्छ जोड्न हात मुख । समय हुन्न हिडडुल गर्न वा जाडोमा बिहानको घाम ताप्न आफ्नो देशमा आफन्तहरू सोच्छन गाको…

Image

नाङ्गै जन्मिएर के गर्नु कपडाले शरीर छोप्नु पर्छ नाङ्गै जन्मिएको शरीर छोपिएन भने समाजमा इज्जत जान्छ १ शरीर नाङ्गै हिँड्न नहुने कानुन छ नाङ्गै जन्मिएको शरीरले कानुन मान्नु नै पर्छ नमने समाजलाई लाज लाग्छ २ नाङ्गै जन्मनेहरु लाज कपडाले छोपे नाङ्गै हिँड्न हुन्न भन्नेले कतिलाई नाङ्गै बनाएँ नाङ्गै हुनेको इज्जत…

Image

नारायण कोइराला - पाल्पा साहित्य समाजले ३०ओैं वार्षिक दिवस समारोह भव्यताका साथ मनाएको छ । पाल्पाली आदिकवि छविलाल नेपालको १७५ ओैं र शास्त्रकवि माधव प्रसाद देवकोटाको १२१ ओैं जन्म जयन्तीको अवसरमा आयोजित वार्षिक दिवस समारोहमा प्रमुख अतिथि विश्व हिन्दू महासंघका वरिष्ठ राष्ट्रिय उपाध्यक्ष वेन बहादुर पौडेल क्षेत्रीले " पाल्पा साहित्य…

Image

पुष्कर अथक रेग्मी - दशैंको पूर्णिमाको दिन बाबाले मलाई लिपिन्देवीको डाँडामा मेला हेर्न लैजानु भयो । मान्छेहरूको ओहरदोहर, भिडभाड छिचोल्दै देखिएका कुरा सबै हेर्दै हामी मन्दिरमा पुग्यौं र दर्शन गर्यो। पूजारीले रातो ध्वजा लगाई दिनु भयो । नौमति बाजा घन्किरहेको थियो। मन्दिरको अगाडि सम्म ठाउँमा मानिसहरूको विशेष भिड थियो। बिचमा…

Image

-पुष्कर अथक रेग्मी "सरिता मिस, हाकिम साहेबले कोठामा बोलाउनु भाछ ।" "हेमन्त सर, हाकिम साहेबकोमा जानुहोस् रे "माँया म्याडम, हाकिम साहेबले पठाईदे भन्नु भाछ ।" प्रत्येक कर्मचारीको फांट फार्टमा पुगेर पिएन दाइले हाकिमको अर्डर कर्मचारीलाई सुनाईदिए । "मेरो काम देखि सन्तोष नमानेर होला, हाकिम साहेवले बोलाएको। नयाँ छु, काम सिक्दै…

Image

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. पञ्चाङ्ग १ भोको राख्न सकिँदैन आज माछा समाउँछु खुवाउँछु मैले काम पाएँ भने अर्को दिन कमाउँछु खुवाउँछु बाहरू छाडी जान्छन् चिन्ता आमाहरूको आँखामा…

Image

नारायण कोइराला - साहित्यकार दीर्घबहादुर चन्दको दुइवटा काव्यकृतिको काठमाडौंमा लोकार्पण एवं विमर्श कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि शीत र त्रिशूल काव्यका  परिकल्पनाकार एवं पाल्पा साहित्य समाजका अध्यक्ष साहित्यकार पुष्कर अथक रेग्मी रहनु भएको थियो । कृति लोकार्पणपछि सम्बोधनको क्रममा प्रमुख अतिथि रेग्मीले  "अहिलेसम्मकै लघुतम उपविधाहरूमा आगो अति…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै शब्दहरू :…

Image

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०४/३१ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. चित्रमा पञ्चाङ्ग =========== पञ्चाङ्ग १ मुखबाट विष निस्कन्छ अर्कोलाई घाइते पार्छ त्यसले तनावको शिकार हुन्छन् कोही मस्तिष्क पनि सार्छ त्यसले…