Friday 16th January 2026
साहित्य
Image

दुई शुन्य भएको, कस्तो रैछ वर्ष यो दु:ख मात्र मौलायो, सुख कता बिलायो बोकी ल्यायो कोरोना,थुनी छाड्यो घरमा राम राम मुखमा, ईश्वरको भरमा <१>??? कुरा किन दु:खको, दु:ख मात्र बढेको सबै मिली रमाऊँ, कुरा गरौँ हर्षको के भएको होला खै, औषधी खै ? त्यतिक्कै आयो खोप भनेका, झुटो बोल्या रैछ्न्…

Image

धेरै वर्ष पहिलेको कुरा हो तर कथा भने पटक्कै हैन । त्यतिखेर मैले यो गजल लेखेँ । आज पनि सान्दर्भिक नै लाग्यो र यहाँ प्रस्तुत गरेँ । सल्लाह सुझाव शिरोपर गर्नेछु । ??? ढोगेँ मैले सजल! दिएँ है त गजल! कस्तो भयो होला खै, नभन्नू है फजल!!!~~~~??? बिरामी छौ भन्ने…

Image

खेती किसन छोडेर, विदेश जान सोचियो । दलाललाई पैसा बुझाई, भिसा झारियो । हलो जुवा घरमा छोडी, विदेश तिर लागियो । पहिलो पल्ट जहाजमा बस्दा, मनमा खुसी बाँडियो । जाने विचार यूरोप थियो, अरब तिर झारियो । एक दुई दिन बसेपछि, डिउटमा लागियो । घर तिर गोरुलाई, हाेर पच भनिन्थ्यो…

Image

गाउँ-बस्ती भन्दा सुनसान शहर हुनथाल्यो । आफ्ना जन सँग छिट्टै भेट्ने रहर हुनथाल्यो । जाने हो कहाँ?कसोगरी बाँच्ने अनि बचाउने जिबन धान्ने यो अमृत पवन जहर हुनथाल्यो । म झर्दै छु रे भन्छन् तर उकालो चढेझैं लाग्छ । मर्दै छु भन्छन् तर बाँच्ने आशा बढेझैं लाग्छ । मलाई शंका छ…

Image

सफर जाँदा खेरी सहरमा नाता होस । वर्षा हुँदा आफ्नो हातमा छाता होस । प्यार र सम्बन्धलाई पुरानो हुन नदिन, इश्वर तिमीसँग अजम्बरी गाता होस । मायाको बिरूवा रेगिस्तानमा रोपेर आउ । आँधी तुफानले उडाईदिन्छ छोपेर आउ । तिम्रो प्यारलाई मजाले अनुशन्धान गर्दैछु, नाडीमा मेरो नामको ट्याटु खोपेर आउ ।…

Image

फेसबूक मोहनी लगायो। मोहनीले बेहोस बनायो। टुनामुना कसले गरेको। सत्यानास यसले पारेको ।१।??? लौन राम्ररी खुटाईदेउ । मोहनी पनि फुकाईदेउ । फेस्बूकमा बसाई लम्बियो। समयको शिकारी बन्दियो ।२।??? उम्कने जुक्ति सिकाईदेउ। बस्ने समय टिकाईदेउ । दुई चोटी भ्रमण दिनमा । गर्छु फेसबूक शहरको।३।??? रातिमा नि अनौठो सपना । देख्छु लाईक…

Image

यो कोरोना रोग होइन मान्छे मार्ने खेल हो । त्यो अस्पताल रहेन कैदी राख्ने जेल हो । डाक्टर र वैज्ञानिक के को रमिता गर्दैछन्, जनताले भन्न थाले राजनीतिक भेल हो । यो मुस्कानको जवानी लुटेपछि आयौ । शरीरको विभिन्न अंग फुटेपछि आयौ । यस्तै राम्रो वकिलको आवश्यक थियो, अपराधीहरू जेलबाट…

Image

आन्दोलन चर्किएको बेलामा त्यो बेसी गाँउ नराम्ररी प्रभावित भएको थियो । मानिसहरू विस्थापित भएका थिए । ती मध्ये दोर्जे,  मने र बम पनि थिए । बम अलि मूर्ख उदण्ड किसिमको थियो। दिनमा ३/४जना बसि कुरा गर्ने अवस्था थिएन। रातको समयमा हामी ३ जाना एउटा बरीको कान्लो मुनि बसि सल्लाह गर्दै…

Image

नम: बासुदेवाय: । नम: महेश्वराय: । बसेका छौँ घरमा । कोरोनाको डरमा।१।??? कोरोनाको कहर। जिजीविषा अझै छ । सारै ठूलो डर छ। ईश्वरको भर छ ।२।??? औषधीले छोएन। बिज्ञानले भेटेन । मान्छे कति मरेका। अल्पत्रमै परेका ।३।??? कता बाट निस्कियो। सबैसँग जिस्कियो। कमजोर भेटेमा। एकै गाँस पार्दियो ।४।??? कता लुक्छ…

Image

छलको बल गरेको शासन लोकमा टिक्दैन । ठगको बोली दीर्घकालसम्म कदापि बिक्दैन । बुझ्दैनौ किन तिमी खुट्टा तान्ने नपुंसकहरु ? पक्कै हो मूर्खले राम्रो कुरा कदापि सिक्दैन । १ ।????? तरबार भन्दा ठूलो, कलम हो भन्छन् । कलमकै भरमा कवि, प्रख्यात बन्छन् ।। जहाँ रवि पुग्दैनन्, त्यहाँ पुग्छन् कवि कविले…