Tuesday 10th March 2026
साहित्य
Image

१, आखिर जिन्दगी हो सकस सहनुपर्छ यहाँ त अनेकौंका टकस सहनुपर्छ सोचेका जस्तै सपना त हुँदैनन् भने अनावश्यक ठूला बहस सहनुपर्छ क्षण भरमै तहस् नहस सहनुपर्छ।। २, बजार भाऊ उस्तै छुट उस्तै छन् हेर्नु मायामा पनि लुट उस्तै छन् पिउन्न भन्ने मधुशालामा भेटे जहाँ छ रुवाबासी टुट उस्तै छन् किन…

Image

पानी परो नानी रोयो रोटि खाये मोटि भये कर्म गरे धर्म भरे । हिरनमयी आचार्य शर्मा आसाम , गुवाहाटी भारत

Image

राम्रो शीत हाम्रो गीत हाम्रो मान राम्रो काम घाम लाग्यो शीत भाग्यो । हिरनमयी आचार्य शर्मा आसाम , गुवाहाटी भारत

Image

"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना = १० झर नभएको भगवानहरुको अनेक कथा छ धर्मले समाजलाई दिएको अनेक ब्यथा छ ।। लखौं मरे मर्दैछन् धर्मको नाउँमा जातमा बाँडे मान्छेलाई गाउँ गाउँमा ।। मान्छे मान्छेमा विभेद गरियो धर्मको नाममा मानवता बाट झरियो ।। बालक बृद्ध जबान महिला कसैलाई छोडेन आजसम्म धर्मले…

Image

" झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" १. भ्रष्टहरुकै हालीमुहाली चलिरहेछ देशमा जुहारी। २. मौका ठानेका छन् लुटीखान देश फुलिसक्यो यिनीहरुको केश। ३. सत्ताको नशा लागेर होला कस्तो हुन्छ होला ठगको चोला। ४. मासुको बिला देश होइन साँधेर खाइ हुने चैन। ५. आसेपासे पाएर चाट्न तयार छन् नैतिकता साट्न। ६. थियो…

Image

तीतोपाटी - साहित्यकार पुष्कर अथक रेग्मी(पाल्पा)को अध्यक्षतामा 'शीत काव्य समाज नेपाल' को राष्ट्रिय समिति गठन भएको छ । समाजको उपाध्यक्षमा सीता बिष्ट कार्की 'सीबिका' (काठमाडौ ) र उपाध्यक्ष नारायण कोइराला ( यु.ए.इ.) रहेका छन् । भोजपुरका दामोदर ढकाल 'दीपक' सचिव र कोषाध्यक्षमा पाल्पाकी इन्दिरा ज्ञवाली रहेका छन् । सदस्यहरूमा कृष्ण…

Image

उदक अभ्यास : भाग ५ लेख्नुपर्ने उदक सङ्ख्या : १ प्रशिक्षक : आर्त अकुलीन मिति : २०७८-०३-१२ गते शनिवार सहभागी सङ्ख्या : ४८ जना आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्बिर अनुसारको गहन भाव झल्किने एउटा मात्र उदक हिँजो शनिबार साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध…

Image

"भोक" भोक खप हल जोत बाँध भूड़ी पानी परे बाला झुल्ला नभ लाई हेर हाँस मिल्छ गाँस । हिरनमयी आचार्य शर्मा गुवाहाटी, आसाम , भारत २५/६/२१

Image

"पाँच तत्व, पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" १ मान्छे गफ गर्छन् सोम रसका कुरा म भन्छु कि साँच्चै यस्ता कुरा हुन् झुरा महिला पुरुष सोम रसमा सधैं डुबुल्कि मारि झुमिरहेका के सूरा ? मलाई त लाग्छ यो कुरा हो मधुरा । २ मेरो मन बचनले तिमिलाइ माग्छ तिमीलाई देख्ना…

Image

"झरदेखि झरना सम्म, हाम्रो यात्रा सागरसम्म" झरना = १० झरहरू ——————- ( १) बुबा भरोसा हो भने आमा विश्वास हो परिवारको हिम्मत बढाउने दुवै शाहस हो । (२) आमा बाहिर हेर्दा कठोर भित्र नरम रहनुहुन्छ त्यसैले आमाको मनमा अनेकौ मर्मसँगै धर्म हुन्छ । (३) आमा ओत लाग्ने एउटा आधार पिता…