Tuesday 20th January 2026
साहित्य
Image

शीत प्रीत गाँसौ शीत साँचौ मेरो माया तिम्रो छाँया छाँया बन माया मन हिरनमयी आचार्य शर्मा गुवाहाटी , असम , भारत ।

Image

गीतल ### ओठभरि लाली रैछ बानी लज्जालु । बग्न थाल्यो झरनामा पानी लज्जालु । फूलबारीमा फूलसँग सुवास चल्दैछ मस्त थिएँ सुगन्धको खानी लज्जालु । हराएथेँ बास्नासँगै फुलको बाटिकामा भ्रमरालाई चुम्न दिने दानी लल्जालु । मायाप्रेमको प्राक्टिकल सित्तै सिकाउने लभगुरू शिक्षिका लौ ज्ञानी लज्जालु । पढेपछि रिजल्ट आँउछ पास फेलको मलाई…

Image

१/ उडी गो मन ठेगान छैन चंगा उड्या जन, सदाइभरि एकोहोरिनो बहुरिन्या मन । २/ आकाश उडन्या चरी मेरी खबर लैजा, लामा छन मैदानी बाटो गर्खा बाटो गैजा । ३/ परदेश बइजानो भया ख्याल अर्या घर ईश्वर हजुर रक्षा गर्या छाड्या तम्रा भर । ४/ खेतजिउला पानी लाया मार्सि धान…

Image

तीतोपाटी - शीत काव्य समाज नेपालले शीत काव्य गोष्ठी सम्पन्न गरेको छ । समाजले हिँजो १७ असार २०७८ बिहिबारको दिन अनलाइन भर्चुअल माध्यमबाट काव्य गोष्ठी सम्पन्न गरेको हो । समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता तथा बाल साहित्य समाजकी सचिव डा. यादेवी ढकालको प्रमुख आतिथ्यता सम्पन्न काव्य गोष्ठीमा अनलाइनका माध्यमबाट…

Image

"झरदेखि झरनासम्म , हाम्रो यात्रा सागरसम्म" झरना = १० झर १. वैशाख जेठ निशेधाज्ञा होला जस्तो छ असार मसान्तमा कर उठाउन खुल्ला जस्तो छ । २. देशमा कोरोना पोहोर पनि आको हो बितेको सालको बन्दाबन्दीमा पनि यस्तै भएको थ्यो । ३. सुरक्षा अपनाउनु पर्छ भन्छन्, काठमाडौँ बसेर फुक्छन् रोगको कुरा…

Image

गजल ### कांच जस्तै लाग्छ जीवन, चर्किएको देख्दाखेरी . भुकम्प नै हो कि जीवन, थर्किएको देख्दाखेरी । कसैले कस्तो देख्छन, आफुंलाई त सधैं भरी पासोको नै गांठो लाग्छ, सर्किएको देख्दाखेरी । हफ्तै पिछ्छे शिर लुकाउने, डेराहरु चाहर्दै गर्दा उल्टोखोला लाग्छ जीवन, फर्किएको देख्दाखेरी । समिकरण यो जीवनको, नमिलेको देख्दा आज…

Image

कमला महत - नेपाली साहित्यकार विश्व सञ्जाल द्वारा गजलकार डा. घनश्याम परिश्रमीको ६४ औ जन्मदिवस सम्मान र गजल वाचन सहित सम्पन्न गरेको छ । वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीको प्रमुख अातिथ्य र कमला महतको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार परिश्रमीको ममतामयी आमा तारादेवी न्यौपाने द्वारा दोसल्ल्ला ओढाएर र प्रमुख अतिथि गोविन्द…

Image

सीता बिष्ट कार्की ( सीबिका) - शीत मौलिक नेपाली माटोमा सिर्जना भएको लघुतम काव्य हो । "अष्टाक्षरी लघुकवितानै शीत हो ।" पुष्कर अथक रेग्मीले परिकल्पना गर्नु भएको 'शीत' कविता छोटो समयमै लोकप्रिय हुन पुगेको छ । हामीले गठन गरेको शीत काव्य समाज नेपालको समूहमा धेरै स्रष्टाहरू जोडिनु भएको छ र…

Image

तीतोपाटी डटकम-समाचारदाता,साहित्यकार वसन्त श्रेष्ठले बोस्टनमा एक दर्जन कविता सुनाएका छन् । आइतबार सिर्जना उत्सव , बोस्टनले आयोजना गरेको ' सर्जकसँग एक साँझ' कार्यक्रममा उनले कविता सुनाएका हुन्। बोस्टनमा आधा दशक बिताएका वसन्तले कविता वाचनका क्रममा बोस्टनको जीवनको सम्झना पनि सुनाए । मुक्तक र कविताका साथमा संस्मरण मिसिएको उनको अन्तर्क्रियात्मक प्रस्तुतिलाई…

Image

पञ्चाङ्गहरु १ आयो राष्ट्रिय धान पर्व अब ता,फोटो खिचौँला भनी। मन्त्रीको पद कुद्छ खेत छ कहाँ,माटो थिचौँला भनी। कैले खेत न टेक्छ वर्ष दिनमा,हेर्ने कुरा के गरूँ। ऐले खेल्छ हिलो लडेर कसरी,खुट्टा किचौँला भनी। भत्ता खान विधान ऐन कसरी,आफैँ मिचौँला भनी। तोयानाथ सुवेदी २०७८/०१/१५   २ छुपुमा छुपु बियाड रोपौँ…