१ आमाको अस्मिताको रोटी नेतालाई मीठो एमसिसी ! सहयोग जति ठूलो उत्ति बडो स्वार्थ ! एमसिसी उपनिवेशी प्रोपोगान्डा नेपाल दोस्रो अफगान ! ✍️ श्रीकृष्ण शर्मा, पोखरा । २ आश्विन कृष्ण पक्ष पितृ उद्दार महिना ! आश्विन सोह्र श्राद्ध पितृलाइ गराैँ सम्झना ! श्रध्दा पितृलाई अर्पण फूल जलले तर्पण ! ✍️…
❣️षडऋतु ❣️ जिन्दगी सोचे झैँ हुँदो हो भने त मान्छेले के नै पो यहाँ राख्थे होला मान्छेले मान्छे नै मारी हिड्थे होला ।। भनिन्छ ममता आमाको अपार जस्ले बुझेको छ जीवन सपार न होस् दु:ख कती माया रहोस् अति ।। सबै कुराहरु पूरा न होलान् है न आत्तिनु कैल्यै जिन्दगी…
तितोपाटी- गायक एंव मोडल, दुर्गेश थापाको, बहिस्कार यूट्यूबद्वारा सार्वजनिक भएको छ। थापाले आफ्नै शव्द र स्वरमा नयाँ गीत सार्वजनिक गरेका हुन्। D-series को अफिसियल यूट्यूबद्वारा सार्वजनिक उक्त गीतको भिडियोमा चर्चित नायक- पल शाह, र दुर्गेश थापाले अभिनय गरेका छन। https://youtu.be/VezhhdzEbdc
तीन षडॠतु नदीका किनारा हुदैन्न है एक जहिले अलग एक अर्का बाट टाढै नै छन् दुई बग्दै जाने मिल्न । एक अर्का बाट टाढा टाढा भई पुग्ने एकै ठाउँ समुन्द्र हो गाउँ जताततै बाट भेट हुने ठाउँ । कही नीलो पानी नुनिलो छ कतै बर्षातको भेल मिली खेल्ने खेल छ…
शिव खनाल जीवम - साहित्य सञ्जाल महासङ्घको आयोजनामा साप्ताहिक रूपमा संचालित झर अभ्यास अन्तर्गत सातौं अंकमा उखान टुक्का शैली लगायतका झर लेखन अभ्यास सम्पन्न भयो । उक्त अभ्यासका प्रतिनिधि झरहरु यस प्रकार रहेका छन् । सात झर १ उपती छैन, मेरा बाउ यस्ता ! २ दोब्बर मूल्य, पचास प्रतिशत कृषि…
नियमित उदक अभ्यास अन्तर्गत हरेक हप्ता उदक प्रस्तुत गरिए जस्तै आज पनि आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्बिर अनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध गरिएको थियो । व्यस्त समयको वावजुद पनि उदक अभ्यासमा सहभागी भइ उदक पठाउनुहुने सहभागी…
भनौं म कसरी मनमा बिरह चल्नुको कारण । आफ्नै छायाँले आफैँलाई छल्नुको कारण । सम्झँदा पनि कहाली लाग्छ कसलाई सुनाउँ, एक्कासी जिन्दगीले बाटो बदल्नुको कारण ।। आँखा चिम्लेर ऊनैलाई तन-मन दिएको हुँ । यहि कारण मर्नु न बाँच्नु भएर पिल्सिएको हुँ । भनिदिन्थें खुलस्तै फेरि सुनिदिने कोही भए, म त…
मुक्तक-१ भान्साको काम एक्लै सकाउनु हुन्छ। मिठा मिठा खानेकुरा पकाउनु हुन्छ । जति सताए झिज्याए पनि आमालाई, नरिसाई उहाँले उल्टै फकाउनु हुन्छ । मुक्तक-२ राज्य संचालनको स्थिति हो राजनीति । सुशासनको व्यवस्थित रीति हो राजनीति । प्रयोग कसरी हुन्छ,प्रयोगकर्तामा भर पर्छ नितिहरु मध्य सर्वोकृष्ट नीति हो राजनीति । मुक्तक:३ कृषिप्रधान…
१ न जाडो छ धेरै न गर्मी अघोरै न बर्षा न मैलो शरद् भो सुनौलो सफा स्वच्छ आहा! धरा व्योम सारा । २ दशैं आउँदैछ तिहार आउँदैछ नयाँ जोस राम्रो ठुलो चाड हाम्रो खुसीले मनाऔ र औधी रमाऔ। ३ हटे मेघमाला उदाए चन्द्रमा सफा व्योम हेर न गर्मी छ धेर…
देवीचरण सेडाईँ - साहित्यको मूल विषय नै मानिस अनि यसको सर्वोपरि विकास । यसमा आउने कुरा नै हो मानिस अनि प्रकृति । मानिसले मानिस र प्रकृतिमा जे देख्छ त्यही लेख्छ । दृष्टिकोण उसको आफ्नो हो । कसैलाई मन पर्ने नपर्ने सँग सरोकार हुँदैन । जीवन जिउने प्रक्रियामा आएका यावत कुरा…
![]()