खेतबारी साहुको हात बन्धकी भयो। शरिर यता खाडीमा हत्कडी भयो। छोरा छोरी सबै लाखापाखा लागेपछि बृद्ध बाआमाको साहारा बैशाखी भयो। महँगा औषधि कहाँबाट पाउनु र खानु गरिबको भाग्य त्यहि पानी पट्टी भयो। न्याय माग्ने कठगरा जाकिएका छन् कसरी भन्नु अव यहाँ ज्यादती भयो। चप्पलमा हिजै हिँडेजस्तो लाग्छ खै नेताहरु खै…
नारायण कोइराला - संघार नाघेको उज्यालो उपन्यास पढेपछि। परदेश यात्राको क्रममा केही पुस्तकहरू मेरो साथमा मरुभूमिमा आएका थिए।त्यो मध्यको एक पुस्तक हो, संघार नाघेको उज्यालो। पुस्तक राम्रो कभरमा सजिए जस्तै भित्र पनि शब्दहरू त्यसरी नै सजिएको पाए।सर्वप्रथम त यो उपन्यास उपलब्ध गराउनु हुने सीता बिष्ट कार्की जीलाई धन्यबाद। उपन्यास सरल…
साहित्यकार पुष्कर अथक रेग्मीको दुई कृति काठमाडौमा विमोचन भएको छ । अाधुनिक साहित्य परिषद नेपालको चौथो बार्षिक उत्सव समारोहको अवसरमा अायोजित विशेष कार्यक्रम अथकको ऐतिहासिक बालकथा सङ्ग्रह अपूर्व दर्शन र बाल सुसेली सङ्ग्रह अचार विमोचन भएको हो । मंसिर १, २ र ३ गतेसम्म परिषदले साहित्यिक महोत्सव अायोजना गरेको थियो…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको ७७ औं स्वतन्त्र काव्य श्रृङ्खला गत २०७८ मंसिर १ गते भव्य रूपमा सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा,बरिष्ठ साहित्यकार गंगा लिगल ज्यूको प्रमुख आतिथ्यमा,कलानिधि दाहाल,खगेन्द्र बस्याल,उर्मिला पन्त ज्यूको विशिष्ट आतिथ्यतामा अनी सुधा बास्कोटा ढकाल ज्यूको कुशल उद्घोषणमा ७७ औं श्रृङ्खला १५ जना…
दीपक लोहोनी - जयदेश श्रेष्ठले मलाई एकपटक मेसेन्जरमा कल गर्नु भएको थियो । त्यही कलबाट थाहा पाएँ, उहाँ पचासको हाराहारीमा हुनुहुन्छ । साँगा निवासी जयदेशलाई लघुकथा प्रिय बिधा लाग्छ। मैले उहाँको धेरै लघुकथाहरू पढ्ने सौभाग्य पाएको छु । जयदेशले "उत्तरविहीन प्रश्न" शीर्षकको लघुकथा नमस्ते🙏आधुनिक लघुकथा मञ्चमा पोष्ट गरेको तीनदिनपछि मैले…
गर्नु किन घमण्ड पाप्,लोभ रुखो बोली सानु । मर्दा संगै लिइ जाने, के नै छ र भोलि सानु । दाम भन्दा नाम इमान, कमाउँछु भन्नेले त, चाल्नुपर्छ पाइलाहरु,सधैँ जोखिम मोलि सानु । भाग्य लाई कुकर्मले, जब फेर्दै ढालिदिन्छ, भिख माग्दै हिड्नुपर्छ,भिरी थोत्रो झोली सानु । मृत शरीर नङ्याएर, कात्रो भित्र…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको ७६ औं काव्य श्रृङ्खला यहि २०७८ कार्तिक २४ गते गजल विशेष भव्य रुपमा सम्पन्न भएको छ । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्व,बरिष्ठ गजलकार डा,नारायण गैरेको प्रमुख आतिथ्यता एबं डा. बम बहादुर थापा,कलानिधि दहाल,गंगा लिगल,जगदीश्वर पोखरेल,पुरुषोत्तम सिग्देल,निर्मल पराजुली लगायतको विशिष्ठ आतिथ्यतामा अनी सुधा बास्कोटा ढकालको…
बन्दना घिमिरे - आज मिति २०७८/०७/२५ गते साहित्यकार वसन्त अनुभवले हाम्रो लघुकथा पाठशाला फेसबुक पेजमा प्रेषित गर्नुभएको लघुकथा “ चिठ्ठा “ पढेपछि मेरो मनमा आएका भावनालाई पाठकीय टिप्पणीको रुपमा यहाँ प्रस्तुत गर्दैछु । वसन्त अनुभवसँग मेरो साक्षात्कार नभएपनि लघुकथाको माध्यमबाट परिचित छु ।उहाँ जुन १५, २०२१ मा “पहिलो डेटिङ “…
जनता लुटी महेफील मनाउने तन्त्र भयो । गणतन्त्र भन्दा भन्दै गनाउने तन्त्र भयो । सार्वभौम स्वतन्त्रता गुमाएर स्वार्थभित्र , छातीमाथि खाडल नै खनाउने तन्त्र भयो । परालका खुट्टा हाली उभिएका नेतासँगै , बिदेशीले झड्का मार्दा झनाउने तन्त्र भयो । सन्तान नाता गोतालाई गाडी घोडा रोजगारी , देश बेची दरबार त्यो…
(१) भाइको नेत्र साहित्य क्षेत्र (२) जुनेली आयो शीतले छायो (३) त्रिशूल पायो शिवले गायो (४) शीतको अस्त्र शब्दको शस्त्र (५) साहित्य तिर जुनेली शिर (६) हाम्रै हो काव्य सबैछ सभ्य (७) साहित्य क्षेत्र पाल्पाली नेत्र (८) मिलेर हामी अगाडि जानी (९) मीठोमा मीठो बुझ्नमा छिटो (१०) काव्यमा हाम्रो जुनेली…
![]()