Thursday 28th August 2025
Ads
Image

भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित ‘किच्चकबध स्थल’ दुई हजार दुई सय वर्ष पुरानो भएको प्रमाणित भएको छ । पुरातत्व विभागले सातौँ पटक गरेको उत्खननबाट पत्ता लागेका सामग्रीको परीक्षण गर्दा उक्त तथ्य फेला परेको हो । महाभारतकालीन किंवदन्तीअनुसार पाँच पाण्डवमध्येका भीमसेनले किच्चकको बध गरेको स्थानका रुपमा यो स्थान चर्चित छ । पुरातत्व विभागले…

Image

नेकपा (एमाले) ले इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको एमाले सचिवालय बैठकले आगामी वैशाख १५ गते हुने संसदीय उपनिर्वाचनमा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टी उपमहासचिव प्रदीपकुमार ज्ञवालीले भने, “इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय बैठकले गरेको छ ।”…

Image

शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले प्रतिष्ठानका संस्थापक संरक्षक प्रा. डा. प्रकाश राज रेग्मीको ममतामयी माता विमला रेग्मीको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठानमा शिक्षा स्वास्थ्य साहित्य र स्वयंसेवाका क्षेत्रमा गरि १० वटा पुरस्कार, सम्मानहरू स्थापना भएका छन् । यी पुरस्कारहरू प्रतिष्ठानले हरेक…

Image

सम्वाददाता - शिक्षा स्वास्थ्य र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउदै आएको शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले २०८० सालको " कमल राष्ट्रिय सुकर्म पुरस्कार नगद रू. ५१ हजार " युनाइटेड मिसन अस्पताल ,पाल्पाकी प्रमुख डा. रचेल कारखलाई प्रदान गरेको छ । पाल्पाको तानसेनमा आयोजित पुरस्कार समर्पण कार्यक्रममा प्रमुख अतिथि…

Image

"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- बहतरौऔंमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/१२/ ०८गते प्रशिक्षक : ------------ सोमनाथ लुइटेल "रवि पाल्पालि गुणनिधि घिमिरे सुशीला पाैडेल चित्र संकलन ----------------- सुशीला पाैडेल…

Image

मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको संख्या १३३ पुगेको छ । शुक्रबार राति भएको सो आतङ्कवादी हमलामा मृत्यु हुनेको संख्या १३३ पुगेको रूसको अनुसन्धान समिति (आइसीआर) ले जानकारी दिएको हो। कन्सर्ट हल आक्रमणमा परेका दर्शकहरू अझै १४० भन्दा बढी घाइते छन् । घाइतेहरूकोघाइतेहरूको…

Image

एजेन्सि-एप्पल कम्पनी आफ्नो उत्कृष्ट उपकरणका लागि विश्वभर प्रसिद्ध छ। पछिल्ला केही वर्षहरूमा करोडौं मोबाइल फोन प्रयोगकर्ताहरूले एन्ड्रोइड स्मार्टफोनको सट्टा एप्पलको आइफोन प्रयोग गर्न थालेका छन्। एप्पलले पक्कै पनि यसबाट धेरै फाइदा उठाएको छ। अब यसैबिच, एप्पलले संसारको दोस्रो ठूलो एप्पल स्टोर खोलेको छ। एप्पलको सबैभन्दा ठूलो स्टोर न्यूयोर्क, यसको गृह…

Image

आज होली पर्व । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइदैछ । होली पर्वका…

Image

तीतोपाटी- कामको खोजीमा प्रत्यक वर्ष लाखौ नेपाली श्रमिकहरु वैदेशिक रोजगारीको लागी खाड़ीमुकुल जाने क्रम क्रमशः बढ्दो देखीन्छ। विशेषगरी खाडी मूलुक र मलेसिया प्रमुख गन्तव्यको रूपमा देखिएको छ। देशका सबै जिल्लाहरुबाट युवा बिदेशिएको अवस्था छ। जब युवाहरु घर छोडेर हिडे अनी ठगीमा पर्न सुरू भयो। खाडीमा जब युवाहरु दुर्व्यवहार र शोषित…

Image

रुसको राजधानी मस्कोस्थित एक कन्सर्ट हलमा शुक्रबार हतियारधारी समुहले आक्रमण गर्दा कम्तीमा ६० जनाको मृत्यु भएको छ भने १ सय ४५ जना घाइते भएका छन् । रुसले मस्को नजिकै एउटा कन्सर्ट भइरहेको ठाउँमा बन्दुकधारीहरूले गरेको अन्धाधुन्द आक्रमणलाइ 'आतंककारी हमला' को संज्ञा दिएको छ । सो आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट समूहले…