Monday 8th September 2025
Ads
Image

खोटाङ-कुवेत सम्पर्क मञ्चल छैठौं अधिवेशन मे २४ मा हुने भएको छ । मञ्चले नेपालबाट गायक तथा संगीतकार अनिल कोयी राईलाइ कुवेत ल्याइ सांगीतिक माहोलका विच अधिवेशन गर्ने जनाएको छ । कुवेतको नेपाली समाजमा सन् २०११ मा 'भाषा अनि संस्कृतिमा विविधता, विकाश निर्माणमा हाम्रो एकेबद्धता' भन्ने मुल नाराका साथ स्थापना भएको…

Image

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिएभने २०२२ मा त्यो बढेर ३६ पुगेको थियो। निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनाअनुसार २४ वटा भाले र १७ वटा…

Image

स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म जारी रहने छ । बालाजु बाइसधारा मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिले बालाजु बाइसधारा ९ल्हुति पुन्हि० मेला भर्नका लागि बिहानैदेखि बालाजु बाइसधारामा…

Image

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई दिने भ्रमणका क्रममा उनी आज करिब साढे ५ बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न स्वयं राष्ट्रपति पौडेल जाने भएका…

Image

कुवेत - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(NRNA-NCC) कुवेतको आयोजनामा एनआरएनए - मुजैनी कप फुटबल प्रतियोगिता यहि अप्रिल २५ र २६ , २०२४ का दिन हुने भएको छ । कुवेतको फाहहिलस्थित शुकसभा फुटबल मैदानमा हुने अन्तर नेपाली फुटबल प्रतिगोगिताको मुख्य प्रायोजक अल मुजैनी एक्सचेन्ज रहेको छ । उक्त फुटबल…

Image

सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारका अमिरले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट सो निर्णय गरिएको हो । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी…

Image

एसीसी प्रिमियर कपमा समुह चरणमा अविजित रहि सेमि फाइनलमा पुगेको नेपालले तेश्रो स्थान पनि बचानउ सकेन। सेमिफाइनलमा युएइसँग पराजित नेपाल पराजित हुन पुग्यो जसको कारण यसिया कपको साविक विजेता रहेको नेपाल यस पटक यसिया कपमा खेल्न नपाउने भएको छ । तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग ४ विकेटले पराजित भएको…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/१२/२६ ....................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…

Image

"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग ७५ पचहतरौंमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८१/०१/ ०६गते प्रशिक्षक : ------------ सोमनाथ लुइटेल "रवि पाल्पालि गुणनिधि घिमिरे सुशीला पाैडेल चित्र संकलन ----------------- सुशीला पाैडेल…

Image

तीतोपाटी - नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन आगामी जुन ७ तारिक २०२४ शुक्रबारका दिन आयाेजना हुने भएको छ । मञ्चकाे अाज १९ अप्रिल २०२४ शुक्रबारका दिन बसेको बैठकले नेपालबाट केन्द्रिय नेतालाइ अतिथिको रूपमा कुवेतमा ल्याइ अधिवेशनघ सम्पन्न गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष मन बहादुर भुजेल मगरले तीतोपाटी डट…