Monday 12th October 2026

पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तिमा २८ जनाको मृत्यु


पाकिस्तानको दुर्गम प्रान्त बलुचिस्तानमा बुधवार बस दुघर्टना हुँदा २८ जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । तीव्र गतिमा गुडिरहेको यात्रुवाहक बस भिरबाट खसेको थियो । घाइतेहरूको बसिमा निजामती अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

दक्षिणी बलुचिस्तानको तुर्बात सहरबाट बस प्रान्तीय राजधानी क्वेटा तर्फ करीव ७५० किलोमिटर (४६६ माइल) उत्तरतर्फ जाँदै गर्दा बुधबार बिहान पहाडी क्षेत्रमा दुर्घटना भएको थियो । तीव्र गतिका कारण सो दुघर्टना भएको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...