तितोपाटी - उत्तर कोरियाले बुधबार नयाँ सामरिक महत्वको हतियार परीक्षण गरेको छ। उत्तर कोरियाली सञ्चारमाध्यम केसीएनएका अनुसार सैनिकको क्षमता बढाउन टाढैबाट नियन्त्रण गर्न सकिने नयाँ हतियारले निकै सहयोग पुग्नेछ। केसीएनएले उत्तर कोरियाली नेता किम जोङ–अनले बुधबार उक्त नयाँ हतियारको परीक्षण कार्यको निरीक्षण गरेको जनाएको छ। तर नयाँ हतियारका बारेमा विस्तृत विवरण…
तितोपाटी - आर्थिक संकटले ग्रस्त भारतीय जेट एयरले महिनौंदेखि तलब नदिएपछि कर्मचारी आन्दोलित भएका छन्। दैनिक खर्च धान्न समेत मुस्किल भएको भन्दै कर्मचारीले आइतवार नयाँ दिल्लीमा प्रदर्शन गरेका हुन्। उनीहरुले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सहयोगका लागि समेत अनुरोध गरेका छन्। उनीहरुले सडकमै रुवाबासी गरेका थिए। भारतीय सञ्चार माध्यम दैनिक भास्करको अनलाइन संस्करणका…
बसन्त थापा- कुवेतको लागि नेपाली राजदूत दुर्गा प्रशाद भण्डारीलाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कुवेतले भव्य स्वागत गरेको छ। एनआरएन कुवेतकी अध्यक्ष सुमित्रा पौडेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कुवेतमा क्रियाशील राजनीतिक भातृसंगठनका पदाधिकारीहरु तथा विभिन्न संघसंस्थाका अध्यक्ष तथा अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कुवेतको फरवानिया स्थित (चेफ नौशद) रेष्टुरेँटमा…
तितोपाटी - आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको आज औपचारिक रुपमा उद्घाटन हुँदैछ । नेपालगञ्ज रंगशालामा आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।प्रतियोगिताका खेलहरु शुरु भएको एक सातापछि बल्ल अाैपचारिक उद्घाटन हुन लागेको हो । प्रतियोगिताको समापन भने बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। वैशाख ११ गतेसम्म…
तितोपाटी - चितवनमा सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन् । जिल्लाको भरतपुर महानगरपालिका ११ गणेस्थानचोकमा आँपटारीबाट केन्द्रीय बसपार्कतर्फ आउँदै गरेको बा ४ ख ८१७६ नंको ट्रकले सडक पार गर्दै गरेको बा ४६ प ७८३० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु…
तितोपाटी - पेरुका पूर्वराष्ट्रपति आलान गार्सियाले आफैले गोली प्रहार गरी आत्महत्या गरेका छन्। उनले आफ्नै घरमा बुधबार आफ्नै टाउकामा आफैँले गोली प्रहार गरेको अधिकारीले जानकारी दिएका छन्। उनीमाथि लगाइएको भ्रष्टाचारसम्बन्धी आरोपमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गर्न लाग्दा आत्महत्या गरेको उनका वकिल र अस्पतालका अधिकारीले जनाएका छन्। घटनालगत्तै ६९ वर्षीय गार्सियालाई लिमास्थित कासिमिरो उल्लोआ…
तितोपाटी - पोर्चुगलको मडेइरामा पर्यटक बोकेको बस दुर्घटना हुँदा २९ जर्मन पर्यटकको मृत्यु भएको छ । टेलिभिजनहरुले सडकको छेउमा बस पल्टिएका दृश्यहरु देखाएका छन् । उनले घटनामा परी मृत्यु भएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । मृत्यु भएकामध्ये १७ जना महिला र ११ जना पुरुष…
तितोपाटी - पाल्पा जिल्लाको रम्भा गाउँपालिका–३, देउरालीमा जिप दुर्घटना हुँदा जिप चालकको मृत्यु भएको छ। दुर्घटनामा चालक रम्भा गाउँपालिका–२, फोक्सिङकोटका ३० वर्षीय लाल बहादुर सिंजालीको निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। बुधबार दिउँसो लु १ ज १७८६ नम्बरको जिप दुर्घटनामा घाइते भएका चालक सिंजालीको उपचारका क्रममा मृत्यु भएको…
तितोपाटी - अरनिको राजमार्गको भक्तपुरस्थित सूर्यविनायक नपा ९ नलिञ्चोक सडकखण्डमा गएराति बस र ट्रिपर ठोक्किँदा बसका सहचालकको मृत्यु भएको छ। त्यस्तै बसका चालक र ट्रिपरका चालक तथा सहचालक गरी ३ जना घाइते भएका छन्। काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बा ३ ख १७८४ नम्बरको भाडाको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ४…
तितोपाटी - विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभाव अहिले मुलुकभर देखिएकाे छ । लामाे समयदेखि सरकारसँगकाे असहमतिमा विभिन्न किसिमका घटना गराउँदै अाएकाे विप्लवले अाज (बैशाख ५ गते) बिहीबार गरेकाे बन्द अाह्वानसँगै विभिन्न ठाँउमा बम बिस्पफाेट भएका समाचार बाहिरएका छन् । बिहीबार बिहान ३ बजेतिर रुपन्देहीका ३ ठाउँमा बिस्फोट भएको…
![]()