Thursday 13th November 2025
Ads
Image

तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल निम्न स्तरको भाषा प्रयोग गरेर सरकारका विरोधीहरुमाथि खनिएका छन् । प्रष्ट उल्लेख नगरे पनि उनले आफ्नै पार्टीका नेताहरुप्रति लक्षित हुँदै ‘छौँडा’ शब्द प्रयोग गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा रिमालले उनकै शब्दमा ‘यी छौँडाहरु आफै चलमलाएका हुन कि कसैले छोडेका?’ भनेर प्रश्न…

Image

तितोपाटी - यतिखेर दुइ तिहाइ बहुमतको जगमा बनेको नेकपाको सरकार अल्पमतको सरकार जस्तै निरिह देखिएको छ । पछिल्लो अबस्थाको कुरा गर्ने हो भने पनि कहिले गुठी विधेयक त भारतीय विषादीयुक्त फलफुल तरकारी सँग सम्बन्धित विषयले सरकारलाइ बाह्य शक्तिको कठ्पुतली जस्तै देखाइदिएको छ । एकातिर सरकार ओरालो लागेको मृग जस्तो भएको…

Image

तितोपाटी - स्टार फुटबलर लिओनल मेस्सीले कोपा अमेरिका २०१९ मा अर्जेन्टिनामाथि भेदभाव भएको आरोप लगाएका छन्। आइतबार भएको तेस्रो स्थानको खेलपछि मेस्सीले आयोजकप्रति असन्तुष्टि व्यक्त गर्दै मेडल समेत लिन अस्वीकार गरेका छन्। आइतबार तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टिनाले चिलीमाथि २-१ को जित निकालेर कास्य पदक जितेको थियो। मेस्सीले खेलको ३७…

Image

तितोपाटी - अनेसास कुवेत च्याप्टरले अनेसास कुवेतको ९औं बार्षिक उत्सव तथा २०६औं भानु जयन्ती कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । करिब एक दशक देखि कुवेतमा रहेको नेपाली समुदाय माझमा नेपाली भाषा र साहित्य प्रवर्धन र विकासको लागि सक्रियताका साथ लागि रहेको अन्तर्राष्ट्रय नेपाली साहित्य समाज कुवेतले यस अघि…

Image

तितोपाटी - अविरल बर्षासँगै हिँजो असार २१ गते राती आएको बाढीले बगाएर भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीमा दुई आयोजनाका दुई जना कर्मचारी बेपत्ता बनाएको छ । भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीमा निर्माणाधीन शिवश्री जलविद्युत्‌मा कार्यरत सुनसरीका यादवप्रसाद काफ्ले र लाफिङ्ग बुद्ध हाइड्रो पावरका कर्मचारी बाराका रामऔतार चौधरीलाई भेलले बगाएर बेपत्ता बनाएको हो । यादव…

Image

तितोपाटी - कुवेतमा फेरी अर्को एक जना नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ जिल्ला गल्कोट घर भइ ११ वर्षदेखि कुवेतमा कार्यरत रहेका तारा बहादुर बिक भएको बुझिएको छ। बिक को हिँजो जुलाइ ५ तारिक शुक्रबार राती उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।तारा बहादुर एक महिना अघि…

Image

तितोपाटी - होन्डुरसको मस्कुइटो तटीय क्षेत्रमा बुधबार माछा मार्ने एक डुङ्गा दुर्घटनामा परी नौ माझी वेपत्ता भएका छन्। यस दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भइसेकेको छ। माछा मार्नको लागि प्रायोग हुदै अएको यस डुङ्गामा ९१ जना यात्रु सवार रहेका ती मध्ये ५५ जनालाई उद्धारकर्ताहरुले जिवितै उद्धार गर्न सफल भएका छन्।…

Image

तितोपाटी - अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा फेरि शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार हिँजो शुक्रबार   राती ८ बजेर १९ मिनेट मा ७.१ म्यगनिच्युटको भूकम्प गएको अमेरिकी भुगर्भ वभागले जनाएको छ। भूकम्पले अहिले सम्म कुनै मनाविय क्षति भएको जानकारी आएको छैन।भूकम्पको झट्का आधा मिनेटसम्म महसुस गरिएको थियो। भूकम्पको झट्का मेक्सिकोमा पनि…

Image

तितोपाटी - चीनको उत्तरपूर्वी प्रान्त ल्याओनिङमा जुलाई ३ तारिख बुधबार आएको आँधी बाट ६ जनाको मृत्यु हुनुकासाथै ११० जना भन्दा बढि घाइते भएका छन् । ल्याओनिङ प्रान्तको खाइयुआन शहरमा बुधबार दिउँसो ५ बजेर १५ मिनेट जाँदा आएको तोर्नेदो नामको आँधीले शहरको आर्थिक विकास क्षेत्रलगायत आवासीय भवनमा ठूलो क्षति पुर्‍याएको छ ।…

Image

तितोपाटी - ललितपुरमा एक युवाले एक किशोरीलाई आफ्नो डेरामा बन्धक बनाएर बलात्कार गरेको खुलेको छ । १७ वर्षीया किशोरीलाई ग्वार्कोबाट घर पुर्याइदिने भन्दै महालक्ष्मी नगरपालिकाको चाँगाथलीमा रहेको डेरामा लगेर जबरजस्ती गरेको खुलेको हो । युवकले असार १८ गते साँझ युवतीलाई ग्वार्कोबाट घर पुरयाईदिने भन्दै बसमा चढाएका थिए । नम्बर थाहा नभएको बसमा…