Thursday 15th May 2025
Ads
Image

तितोपाटी - संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । शनिबार बिहान देउवा निवास बूढानीलकण्ठमा भट्टराई देउवालाई भेट गर्न पुगेका थिए । सत्तारुढ दल र प्रतिपक्षी दलबीच कुनै सहकार्य र छलफल नहुने संस्कार बढ्दै गएको बेला त्यसलाई चिर्दै भट्टराई देउवालाई आफ्नो योजना सुनाउन…

Image

इशा लामिछाने - हुन त मैले यो विषयमा केही बोल्नु उचित नहोला भन्ने सोचेकी थिएँ । तर, पछिल्ला केही दिनमा मेरो एउटा स्टाटसलाई आधार बनाएर अड्कलकै आधारमा समाचारहरु आइरहेको देखेपछि आफ्नो धारणा स्पष्ट पार्नु आवश्यक ठानेकी छु । रवि लामिछाने मैले २५ वर्ष सहयात्रा गरेका श्रीमान मात्र होइन, मेरा दुई छोरीका…

Image

तितोपाटी - पत्रकार तथा सञ्चारमाध्यमलाई सामाजिक सञ्जाल प्रयोगमा सजग गराउँदै नेपाल प्रेस काउन्सिल र पत्रकार महासंघले आचारसंहिता संशोधन गरेका छन् । आगामी असोज ६ गतेबाट लागू हुने आचारसंहितामा पत्रकारका लागि कडा प्रावधानहरु छन् । प्रेस काउन्सिलको स्वर्ण जयन्तीका अवसरमा असोज ६ गते राष्ट्रपतिबाट पत्रकार आचारसंहिता सार्वजनिक गरिने अध्यक्ष किशोर श्रेष्ठले…

Image

तितोपाटी - सुडान घोटाला काण्डमा मुछिएका नेपाल एजेन्ट शम्भु भारती पक्राउ परेका छन् । शुक्रबार विहान भारतीलाई भैंसेपाटीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुख डिआईजी निरज शाहीले जानकारी दिए । विशेष अदालत काठमाडौंले सुडानको डार्फरमा तैनाथ नेपाली सुरक्षाकर्मीका लागि खरिद गरिएको एपीसीमा २८ करोड ४० लाख भ्रष्टाचार भएको ठहर गर्दै एस्युर्ड…

Image

तितोपाटी - नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउन लागेका झन्डै तीन सय गाई सुर्खेतको कटकुवास्थित जंगलमा भीरबाट खसालिएको छ। नेपालगञ्ज विर्ताको काञ्जी हाउसबाट दैलेख लैजान भनेर ल्याइएका २ सय ९१ गाई बिहीबार राति भीरबाट खसालिएको हो। भीरबाट खसाल्दा बाछीसहित २२ गाई मरेका छन् अरू घाइते भएका छन्। गाई कसको जिम्मामा दैलेख पठाइएको…

Image

विमानस्थलको बहिर्गमन गेटमा पासपोर्ट देखाएर म भित्र पसें बा गेट समातेर टक्क अडिनु भयो अहिले हामी भित्र बाहिर भएका छौं बाका मुख बन्द छन् आँखा र मन बोलिरहेका छन् म हिड्नै लाग्दा बाले छुन खोज्नु भो फलाम जस्तै दरीला मेरा बाका हात कर्कला जस्तै लुला बने तै ढाड, काँध र…

Image

तितोपाटी -  विश्वकप तथा एसियन कप फुटबलको दोस्रो चरण अन्तर्गत पहिलो खेलमा नेपालले अर्को साता कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नियमित कप्तान विराज महर्जनले टिममा स्थान बनाउन असफल भएपछि त्यस खेलमा नेपालको कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फामा आयोजित समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव…

Image

तोयानाथ उपेक्षित - विगत ६ महिना देखि तलब नपाएपछि गत १ महिना अघिबाट कामै छाडेर तलब माग गर्दै बसेका २१ जना नेपाली युवाहरु भोक भोकै बस्नु पर्ने कठिन अवस्थामा पुगेका छन । कुवेत स्थित एक फुड कम्पनीमा कार्यरत उनीहरु कुवेत स्थित मंगाफको व्लक नं १ मा रहेका छन । उनीहरु…

Image

जय नारायण माझी थारू - सिके राउतहरु पेन्टागन छाडेर त्यसै तराई मधेशको मसिहा बन्न खोजेको छैनन् । मोहन बैद्यलाई वैचारिक र सङ्गठनात्मक दृष्टिले सिध्याउने प्रयास पनि त्यतिकै भएको होइन । माओवादीबाट विप्लवको रहस्यमय वहिर्गमन र अहिले बिप्लवप्रतिको राज्यको निषेध र क्रुर ब्यवहार अनि मोहन बैद्यलाइ एकलै बनाएर बादलहरुको "एकता" लाई सामान्य…

Image

बालकृष्ण घिमिरे, बनेपा-२ काभ्रे - स्वर्गिय पिता टिका प्रसाद घिमिरे र माता बिष्णुमाया घिमिरेका कोख बाट २०३६ साल असोज २१ गते जन्मिएका स्वर्गिय गोकर्ण ( केदार ) घिमिरेका दुइ वटी श्रीमतिका कोख बाट जन्मिएका नावालक एक छोरी र दुई छोरा छन । गरिव परिवारमा जन्मिएका गोकर्णले आफ्नो नाजुक आर्थिक अवस्थालाई सुधार गर्न…