तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३४४१८ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १४७३९ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या १७५ पुगेको छ…
आ.बि.बुढाथोकी - होटल रेस्टुरेन्ट व्यवसायमा कुमार भण्डारीलाई नचिन्ने कमै होलान । उबेलाको निकै बिकट मानिने रामेछाप जिल्लामा जन्मेर पनि राजधानीको एक सफल व्यवसायी सम्म आइपुग्दा कुमार भण्डारीले निकै उतार चडाब भोग्नु भएको छ । पैसा कमाउन विदेश नै जानु पर्दैन भन्ने एक अब्बल उदाहरण पनि उहा स्वयंले साबित गरेर देखाउनु…
तितोपाटी - विश्वव्यापी महामारिको रूपमा हलचल मच्चाइरहेको कोभिड-19 संक्रमणको उच्च जोखिम देखिएपछि राजधानी उपत्यकामा भाद्र ३ गतेबाट जारी गरिएको निषेधाज्ञालाई भदौ १७ गतेसम्म लम्ब्याउने निर्णय भएको छ । उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त सुरक्षा बैठकले सो निर्णय गरेको हो । तीनवटै जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले भदौ…
तितोपाटी - जर्मन क्लब बायर्नले यस पटकको युरोपियन लिग च्याम्पियन्स पनि जितेको छ । अाइतबार राती भएको फाइनल खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी)लाइ १-० ले हराउँदै बायर्नले उपाधि चुमेको हो । यो सँगै बायर्नले छैटाैं पटक च्याम्पियन्स लिग जितेको हो । बायर्नका लागि एक मात्र निर्णायक गोल गर्ने खेलाडी थिए,…
नमस्कार सबैजनामा । यहाँहरुलाई आश्चर्य लाग्ला बालोरी के हो ? यो बालगित हो । कुरा गर्छन कसरी? भँगेरा र भँगेरी जस्तै । सुसेलीमा कविता लेख नानी सविता यो सजिलो छन्द छ मिठो लय बन्दछ । हाम्रा दुर्गा दाजुको प्रशंसा यो कामको म त हरि शर्मा हो उहाँको नै भाइ हो…
थोरै धुक्-धुकी सँगै गाउँ शहर चलिरहेछ । चारैतिर पापी कोरोनाको कहर चलिरहेछ । जनता पिसिंदै छन् माहामारीको चपेटामा लाग्छ स्वच्छ हावामा पनि जहर चलिरहेछ । सहुलियत दिन्छु भन्दै बजार भाउ फेर्यो रे । चल्लाहरू को बिचल्ली पार्न माउ फेर्यो रे । सुन्दा अचम्म लाग्यो अझै पत्याउनै गाह्रो आज एक्कासी उसले…
सुसेली - यो परापूर्व कालदेखि चली आएको छोटो टुक्का रुप हो । यसलाई लय मिलाईकन मजासँग गाउन मिल्छ । यसको बनोट हाइकु जस्तै भए पनि हाईकु भने पटक्कै हैन । हाईकुको आफ्नै बिशेषता र महत्व छ । यदि इक्षा भो भने मैले श्रोत उपलब्ध गराउने छु आगामी अङ्कमा । नम:…
हरि कृष्ण न्यौपाने- नेपाल एयरलाइन्सले कुवेतमा समास्यामा परेका नेपालीहरुका लागि अगष्ट २८ र ३१ तारिक २ वटा चार्टर उडान गर्ने भएको छ।नेपाली राजदूतावासले आज एक सुचना मार्फत उडानको बारे जानकारी गराएको हो।यसै बिच यो उडानबाट फर्किने कामदारहरुको लागि कोरोना परिक्षण (पिसिआर टेस्ट) अनिवार्य गरिएको छैन। नेपाली राजदूतावास कुवेतको सुचना अधिकारी…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३३५३३ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १४२५० जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या १६४ पुगेको छ…
तितोपाटी - विदेशमा रहेका नेपालीको उद्धारका लागि भोलि मंगलबारबाट पुनः चार्टर उडान शुरू हुने भएको छ । यसअघि होटेल क्वारेटिनको व्यवस्थापन हुन नसकेको भन्दै कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्देशनमा गत सोमबारबाट विदेशबाट नेपालीलाई ल्याउन रोक लगाइएको थियो । मंगलबारबाट लागू हुने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ…
![]()