Monday 23rd March 2026
Ads
Image

तितोपाटी - रसियन टेनिस स्टार मारिया सारापोवाले टेनिस खेलबाट सन्यास लिने घोषणा गरेकी छन्। पाँच पटकसम्म ग्रयाण्ड स्लेम विजेता रहिसेकेकी शारापोवाले ३२ वर्षकै उमेरमा बुधबार टेनिसबाट सन्यासको घोषणा गरेकी हुन्। सारापोवा टेनिस खेलमा सर्वाधिक पारिश्रमिक लिने महिला टेनिस खेलाडी हुन। साइवेरियामा जन्मेकी शारापोवा सन २००४ मा १७ वर्षकै उमेरमा सेरेना…

Image

तितोपाटी - किरात याक्थुङ चुम्लुङ कुवेतको भोली २८ फेब्रुवरी २०२० मा हुन गईरहेको ९औं वार्षिक उत्सव तथा लिम्बु कथानक चलचित्र “साम” प्रदर्शनी कार्यक्रम स्थगित भएको छ। बिश्व भरि फैलिएको नोवल कोरोन भाईरसको संक्रमण कुवेतमा पनि देखा परेको र कुवेत सरकारले पनि बिभिन्न किसिमको सार्वजानिक कार्यक्रमहरु रद्द गर्दै यस्ता कार्यक्रमहरु नगर्न…

Image

तोयानाथ उपेक्षित - कुवेतमा कोरोना भाईरस संक्रमितको संख्या दुई दिनमा दुई दर्जन नागेपछि मानिसहरु हतासपूर्ण मानसिकतामा छन । अहिले सम्म पुष्टि भएका संक्रमितको संख्या २६ पुगेको छ । हिजो देखि सरकारी कार्यलय तथा स्कुल र कलेजहरु राष्ट्रय दिवसका कारण शनिवार सम्मलाई विदा छन भने त्यसपछि पनि कुवेत सरकारले मार्च १२…

Image

तितोपाटी - सरकारले नेपाल ट्रष्टको नाममा रहेको चल अचल सम्पत्ति सार्वाजनिक गरेको छो। एक श्वेतपत्र जारी गर्दै सरकारले ट्रष्टको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। ट्रष्टका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार श्वेतपत्र जारी गरेका हुन्। श्वेतपत्र अनुसार नेपाल ट्रष्टको नाममा देशभर करिब २२ हजार रोपनी जग्गा रहेको…

Image

तितोपाटी - इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकको निधन भएको छ । ९१ वर्षको उमेरमा मंगलबार उनको कायरोमा निधन भएको हो । सन १९८१ देखि २०११ सम्म ३० वर्ष राष्ट्रपति तथा सेना प्रमुख भएर इजिफ्टमा साशन गरेका मुबारक मुबारक चार पटकसम्म सन् १९८८, १९९३, १९९९ र २००५ मा लगातार बहुमतले राष्ट्रपतिमा निर्वाचित…

Image

तितोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले कुवेतको राष्ट्रिय दिवसको अबसरमा भोली २५ फेब्रुअरी २०२० मंगलबारको दिन मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा खेलाउन लागेको अन्तर-नेपाली भलिबल प्रतियोगिता तत्कालको लागि स्थगित गरेको छ । एनआरएनए कुवेतले एक सूचना जारी गरि विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण कुवेतमा पनि इमर्जेनसीको…

Image

तोयानाथ उपेक्षित - कुवेतमा कोरोना भाईरसको त्रासले पुरै देश हल्लिएको छ । हिजो सम्म कोरोनामुक्त भनिएको थियो तर आज स्वास्थ्य मन्त्रालयले घोषण गर्दै तिन जना कोरोना संक्रमितलाई क्वारेन्टाईनमा राखेर उपचार भईरहेको जनाएको छ । समाचारहरुमा भनिए अनुसार कुवेतमा पाइएका कोरोना संक्रमित तीन जना मध्ये एक जना कुवेती नागरिक बर्ष ५३,…

Image

तोयानाथ उपेक्षित - कोरना भाईरस अर्थात कोभिड-१९ अब विश्वभरी फैलदै गएको छ । चीनबाट मात्र कोरना आउछ भन्ने भुलौ अव कोरोना जताततै देखिन थालेको छ । यसले विश्वलाई सताउन शुरु गरिसकेको छ । कोरोनाको कहरले दक्षिण कोरिया सरकार अतालिसकेको छ । चीनपछि दोश्रो कोरोना प्रभावित देश दक्षिण कोरिया बनेको छ…

Image

तितोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले कुवेतको राष्ट्रिय दिवसको अबसरमा यहि २५ फेब्रुअरी २०२० मंगलबारको दिन मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा खेलाउन लागेको अन्तर-नेपाली भलिबल प्रतियोगिताको सम्पुर्ण पूर्व तयारी अन्तिम भएको जनाएको छ। भलिबल खेलको लागि हल लगायत सबै ब्यवस्थापकिय तयारी पुरा गरिएको कुरा प्रतियोगिता अायोजक…

Image

तोयानाथ उपेक्षित - विरोधको पनि एउटा सिमा हुन्छ । विरोध गर्नु भनेको जे मन लाग्यो त्यो बोल्ने छुट होईन । अहिले प्रम ओलीको दाँया हात भाचिएको छ भन्नेहरुले अब प्रम ओलीतिर ताकेर आर्चरी खेलीरहेका छन । यो मौका हो उनीहरुको कुण्ठा पखाल्ने । गोकुल बास्कोटाले प्रमको विश्वासमाथि आची गरिदिएपछि काखी…