गजल यो बेला सबैभन्दा राम्रो एकान्त हुनेछ । भनेको मानाैं नत्र दुःखद् देहान्त हुनेछ ।। घर बाहिर निस्काैँ त्यतिबेला मात्र हामी जतिबेला कोरोनाको कहर शान्त हुनेछ ।। हामी नेपाली मर्नेछाैँ उपचार नपाएर भाइरस पुष्टि चाहिँ मरणाेपरान्त हुनेछ ।। अाफ्नैले छुनेछैनन् कस्तो विडम्बना सोचाैँ त यो मरण कति दुःखान्त हुनेछ ।।
सुशिल बस्याल, पाल्पा - पाल्पा जिल्ला बगनासकाली-८ बराङ्दीका कृषक चिन्तित भएका छन ।अरु वर्ष असारको अन्तिम तिर आउने वर्षा अहिले असार लाग्नासाथ आएको ठूलो वर्षाले खेत पहिरो गै बीउ पुरिंदा कृषक मारमा परेका हुन। रुखहरु ढलाउने र सडक खन्ने नाममा जथाभावी डोजर चलाउँदा आउने दिनमा के कति क्षति पुर्याउँछ भन्नेमा…
हरि कृष्ण न्यौपाने-सिन्धुपाल्चोक,स्याउले-१ घर भई लामो समय देखी कुवेतमा कार्यरत विश्व कुमार श्रेष्ठको मृत्यु भएको छ।उनको कुवेतको फर्वानिया अस्पातलमा उपचारकै क्रममा हिजो जुन-२४, बुधवार,२०२० का दिन मृत्यु भएको हो। नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले विश्व कुमार श्रेष्ठको मृत्यु भएको पुष्टी भएको बताए।उनले थपे"कुवेतको एक सेक्त्यूरिटी कम्पनीबाट भागेर बिगत…
तितोपाटी - नेपालमा अहिले सम्म कुल १११६२ जना कोरोना संक्रमित भएका भइ २६५० जनाले कोरोनालाइ जितेका छन् भने २६ जनाको ज्यान गएको छ । विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३१२ जनाले…
हरि कृष्ण न्यौपाने-कोरोना भाइरसको माहामारी पछी कुवेतमा विभिन्न समस्यामा परेका नेपालीहरूलाई फर्काउने क्रम शुरु भएको छ।यसै क्रममा २५ जून २०२० का दिन नेपाल एयरलाइन्सको उडान नम्बर RNA2377/2378 को विमान मार्फत १४९ नेपालीहरू स्वदेश फर्किए।त्यसै गरी २४ जून २०२० का दिन हिमालय एयरलाइन्सको उडान नम्बर H95714 को विमान मार्फत १५५ जना…
गजल झरझर झरि पछि उज्यालो घामको आसमा । मुटु छुने जाडो पछि न्यानो यामको आसमा ।। प्रतिक्षा छ अन्धकार चिर्ने आकांक्षा लिएर पर्खि बसे थालनी सुनौलो कामको आसमा ।। गरीबीको पीडा झन् झन बढ्यो आँसु पिएर पसिना बिक्री हुँदै थियो केहि दामकोआसमा ।। सधैँ अभाव झेलिरह्यौं च्यातिएको मन सिएर सन्ततिको…
तोयानाथ उपेक्षित, राजदूतावास कुवेतबाट चित्त बुझदो काम नभएको भन्दै आज एनआरएन कुवेतको नेतृत्वमा यहाँ रहेका दर्जनौ सँघ सस्थाहरु एक ज्ञापन पत्र सहित नेपाली राजदूतावास कुवेत पुगे । उनीहरुले विचल्लीमा परेका श्रमिकहरुको पक्षमा दूतावासले काम गर्न नसकेको आरोप लगाएका थिए । हिजो मात्र हिमालय एयरलाईन्सको जहाजमा गएका एक सय साठी जना…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११४ जनाले कोरोना जितेर घर फर्केका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १०७२८ पुगेको छ भने अहिलेसम्म ७६ जिल्लामा कोरोनाभाइरस फैलिसकेको…
भलादमी मानिस पनि पशुको जस्तो स्वभाव राख्दछ । सज्जन बन्ने कहिल्यै सोच्दैन लुटेर भाग्दछ ।। अजेय छन देशका नेता शोषण गर्दछन् । लोभले यहाँ आफन्त साथी कहिल्यै भन्दैनन ।। घटिया सम्म अदेख काम गर्छन बेसरी । अस्लिल काम गरेको देख्दा स्वागत कसरी? सँस्थाले पनि गर्दैनन काम सम्पती पाए पछि ।…
अर्जुन दवाडी- औ, सानि सून न, यो पाली त एउटा बाईक किन्नु पर्यो हौ! अब कमाउने तपाई नै हो, किन्नु नि त! सानिको सहमती। अलिकती पैसा डिपोजिट गरेको छु, थै थाप गरेर भोलि नै निकालुँ की!! ठीकै छ, निकाली हाल्नु, पैसा भनेको हातको मैला आज छ, भोलि छैन। खाँचो पनि त…
![]()