Thursday 26th March 2026
Ads
Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा एकै दिन ४६२ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् भने संक्रमितको संख्या १४ हजार नाघेको छ । नेपालमा लकडाउन शुरू भएको १०० दिन पुग्दा पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने…

Image

सरकार ! मनबाट भाइरसको डर हटाउन के गर्ने ? केही सिकाईदेउ सरकार ! भोकै छन मजदुरहरु भोक मेटाईदेउ सरकार ! कृषकहरुको तरकारी बिकेको छैन बिकाईदेउन सरकार ! हल्ला र त्रास धेरै भयो, केहि हुन्न भनी आशा त जगाईदेउ सरकार ! सिमा,सिमामा रुदैछन गरिब दुखिया, केही त बिकल्प निकाल्देउ सरकार !…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा कोभिड-19 नोवल कोरोना भाइरसले सबैलाइ चिन्तित बनाइरहेको बेला यतिखेर नेपालमा सलह किराको प्रवेशले कृषि क्षेत्रलाइ नराम्ररी गाँजेको छ । यसै हप्तामात्र भारतबाट नेपाल पसेको सलह किरा अहिले सम्म नेपालका एक तिहाइ जिल्लामा पुगिसकेको छ । फट्याङ्ग्रा प्रजातीको सलह हाम्रो खेतबारीमा पाइने फट्याङ्ग्रा भन्दा ठुलो हुन्छ…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६० जनाले कोरोना जितेर घर फर्केका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १३५६४ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा कोरोनाभाइरस फैलिसकेको…

Image

आमा १ जन्मदिने आमा पाइदैन संसार डुलेर । आमाले माया गर्नुहुन्छ भित्री मन खोलेर ।। बच्चा ठूलो भएपछी पहिला भन्छ आमा । चोटपटक, दु:ख पर्दा पहिलो वचन आमा ।। २ जसो तसो फकाएर खुवाउनु भो खाना । माया गरि बोलाउनु भो भनि सानु, साना ।। चिसोमा आफू सुति सुताउनु भो…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२१ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १३२४८ पुगेको…

Image

कविता : "म रोपाहार हुँ" पहाडका थुम्काहरूले वर्षा ऋतुको रिमझिम बहारलाई धर्ती भिज्ने गरी खन्याएपछि आँखामा बिहान मिचेर कानमा भालेको अलाराम सँगै परेलीमा घाम जन्माउने रोपाहार हुँ म । चूल्ठोमा ईन्द्रकमल सिउरेर कम्मरमा गुन्युको सप्को लगाउँदै संगीनिको ओठ सँगै चाहना सुसेलेर घुमको पछ्यौरीले कपाल ढाक्दै खुट्टामा बाटो हिंडाउने रोपाहार हुँ…

Image

तितोपाटी - नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गइ स्वदेश फर्किन नपाएर अलपत्र परेकाहरु मध्ये श्रम स्विकृति लिइ हदम्याद भित्र बिचल्लीमा परेकाले मात्रै सरकारी खर्चमा स्वदेश फर्कन पाउने कार्यविधि तयार गरी मन्त्री परिषदमा पेश गरेको छ मन्त्रिपरिषद बैठकबाट सो कार्यविधि पारीत भएमा अव सरकारी खर्चमा नै…

Image

गजल मान्छे हेर्दा सानो सानो,माया लाउने कुरा गर्छौ । एकोहोरो माया लाए,चोटै चोटको घानमा पर्छौ।। बैंस तिम्रो अल्लारे छ, बिचार गरि अघि बढ ख्याल गरेनौ भने कान्छा माथिदेखी तल झर्छौ । हुँदैन भर यो शहरको , हुदैन भर यी मान्छेको तिमी भने यी दुईसंग, हात मिलाउन अघि सर्छौ । विदेशको…

Image

शुक्रअस्त - हाम्रो घरको झ्यालबाट उसको घर देखिन्थ्यो । घरको मूलढोका उत्तरतिर फर्केको हुनाले पछाडिपट्टीको भित्तामात्र देखिन्थ्यो । हामी एउटै स्कुलमा पढ्ने भए पनि कक्षा फरक भएकोले बोलचाल हुन्नथ्यो तर म उसलाई हेर्न चाहिँ हेर्थे बेला बेलामा लुकेर भए पनि । आकाशे रंगको हाफ बाहुले कमीज र नीलो फ्रकमा उसलाई…