Tuesday 14th October 2025
Ads
Image

तितोपाटी - पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ भने अझै एक जना बेपत्ता  छन् । शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा…

Image

"च्यातिएको मन" -राम भण्डारी पीडा पछिको खुसी क्षणभरमै बिलाएर गयो । सल्किएको झिल्कोमा पानी मिलाएर गयो ।। प्लेन भाडा तेब्बर किन माहामारीको बेलामा । गलत के गर्यौं र परदेशी लाई राख्यौ हेलामा ।। राहत खोई सरकार के सबैतिर फाईदै चाहिने ? पैसाकै बलमा मात्रै आफ्नो देश फर्किन पाईने ? पहिला…

Image

गोपाल ढकाल (मनोविद्) - एक जना सोसियल मेडियाका प्रयोगकर्ता साथै सामाजिक अभियानमा रुचि राख्ने युबाले अहिलेको परिस्थितिप्रति निराश हुँदै सोसियल मेडियामा लेखेछन । " सरकारलाई दबाब दिनु पर्यो । सरकारले कोरोना नियन्त्रणमा राम्रो काम गर्न सकेन। सडकमा जानुपर्छ को को तयार हुनुहुन्छ" ? लामो लकडाउनबाट निराश, छट्पटीमा परेका र घरभित्रै…

Image

तितोपाटी - संघीय संसदको प्रतिनिधिसभा बैठकबाट संविधान संशोधन विधेयक सर्वसम्मत रूपमा पारित भएको छ । योसँगै अब नेपालको संविधानमा उल्लेखित निशाना छापमा भएको पुरानो नक्सा प्रतिस्थापन गर्नलाइ बाटो खुलेको छ । अब उप्रान्त नेपालको संविधानमा बुच्चे होइन चुच्चे नक्सा समेटिने भएको छ। निशान छाप भित्र समेटिएको नेपालको नक्सा परिवर्तन गर्न…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३६ जनाले कोरोना जितेर घर फर्केका छन् र थप २ जनाको ज्यान गएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ५३३५ पुगेको छ…

Image

'रुन्चे हाँसो' चाहना महिनौ देखिको झिसमिसे मै खुसी रोपियो । आफ्नो गन्तव्यमा पुग्ने सपना पुरा हुँदैछन् देखियो ।। झर्दै नेपाली भूमिमा असिम खुसी झल्कियो । जिज्ञासा प्रस्टै थियो मुहारमा रुन्चे हाँसो टल्कियो ।। आएँ जितेर मृत्युलाई, सम्झिंदा ममताको आगो सल्कियो । दृश्य यो आगमनले आँखामा खुसीको सागर छल्कियो ।। सुरुवात…

Image

तोयानाथ उपेक्षित, कुवेत स्थित गैह आवासिय सँघ एनसीसी ले आममाफी पाएर सेल्टरमा बसेका गर्भवती, सुत्केरी र बच्चा सहित स्वदेश फिर्तीको पर्खाईमा रहेका १६ जना र सेल्टर बाहिर रहेका १४ जना गरी जम्मा ३० जना महिलाहरुलाई जनही १ सय डलर का दरले ३ हजार डलर नगद राहात बाढेको छ । कोभिड…

Image

हरी कृष्ण न्यौपाने-कुवेतबाट एम्नेस्टी मार्फत कुवेत सरकारको आश्रय स्थलमा शरण लिएर बसेका मध्ये तेश्रो उडानबाट ९ बच्चा सहित १४९ महिला कामदारहरु नेपाल नेपाल पुगेका छन।उनीहरु आज जुन-१२,शुक्रबार कुवेतको जजिरा एयरको सिधा उडान मार्फत नेपाल पुगेका हुन।उनीहरु नेपालको समय अनुसार बिहान ११:३० बजे नेपाल उत्रिएका थिए। नेपाली राजदुताबास कुवेतकी सुचना अधिकारी…

Image

'सपना' -राम भण्डारी सपना बोकेको छ जो दिन‌मा देखेको । पुरा हुन्छ मात्रै जो निधारमा लेखेको । सपना बिक्री हुँदैन रात मै होस् देखेको । पसिना ठगि बजार मा बेचेको । सपना देखाउने हैन सपना देख्ने बेचिएको । सपना देख्दादेख्दै स्वप्नदोष भै चेपिएको । खोजेको खुल्ला चर्मचछुमा सपना देख्न ।…

Image

परदेशीको क्रन्दन -एस. के. चौलागाई संगै घर-परिवार सँग बस्न मलाई पनि थियो रहर । परदेश आको छु पैसा कमाउन, छोडी आफ्नो घर।। बिर्सु भन्छु मन भरी साहु को रिन को पिरै छ । ज्यान त बसो मरु भुमी मा मन नेपाल तिरै छ।। उडेको चरो खस्छ यहाँ ५५ डिग्रै को…