Friday 27th March 2026
Ads
Image

सुजाता बस्याल - सिर्जना हिजोबाट निकै खुशी थिइ । भनौँ, उसको खुसी दोब्बर भएको थियो । भर्खर नि.मा.वि तहसम्म शिक्षणका लागि लाइसेन्स प्राप्त गरि । भोलि उसको बिहे हुँदै थियो, शिवसँग । शिव उसकै गाउँको युवक हो । उनीहरुले सात कक्षासम्म सँगै पढे । त्यसपछि शिव परिवारसँगै बसाई सरेर अर्कै…

Image

तितोपाटी - कोभिड-१९ को विश्वव्यापी महामारीको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ६०९ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १७९९४ पुगेको छ भने देश भरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ५४७७ जना…

Image

तितोपाटी - आइतबारदेखि भएको अविरल वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा बाढी पहिरो गइरहेकाे छ । पहिरोमा परि विभिन्न जिल्लामा गरि ८ जनाको ज्यान गएको छ भने दर्जनौँ सडक अवरुद्ध भएका छन् । बाढी पहिरोले देशभरका विभिन्न राजमार्ग, सहायक राजमार्ग, पुल, रणनीतिक सडक र ग्रामीण सडकहरुमा ठूलो क्षति पुर्‍याएको छ । अहिले…

Image

तितोपाटी - कोरोना भाइरसविरुद्धको खोप निर्माणमा ठूलो सफलता प्राप्त भएको बेलायतको अक्सफोर्ड विश्वविद्यालयले दाबी गरेको छ । विश्वविद्यालयले निर्माण गरेको खोप मानिसमा परीक्षण गर्दा सुरक्षित पाइएको दाबी गरेको हो। खोपको परीक्षणमा कोरोनाविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता विकास भएको विश्वविद्यालयले बताएको छ । कोरोनाविरुद्धको खोप निर्माणमा विश्वभर भइरहेको प्रयासमा यो ठूलो सफलता…

Image

मुक्तक १ होस गरौं सबैले समय खराब छ । सर्वतको बोतल भरि सराब छ । कस्तो एकोहोरो उनको जिद्दी चाहना बिना नै पिउने दबाब छ । २ घरभित्रै बसि बसि अब हराउन हुन्न । निन्द्रामा झस्किएर अब कराउन हुन्न । सामाजिक दुरी कायम गर्दै जुटौं कर्ममा लखेटौं कोरोनालाई अब डराउन…

Image

कमिला ताँती लोकको प्यारो छन्द झ्याउरे *************** आउनुस साथी मिलेर बसौँ झगडा नगरी । समुह हाम्रो हुनेछ राम्रो कमिला जसरी । १ । कमिला ताँती मिलेर हात्ती बेसरी तान्दछ । माहुरी हुल मिलेर सङ्गै समुह बन्दछ । २ । एकले थुक्दा बिलाई जान्छ सयले नदी नै । मिलेर गर्दा जे…

Image

तितोपाटी - नेपालमा आगामी भदाै १ गतेदेखि आन्तरिक तथा बाह्य हवाई सेवा सुचारू हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुरक्षा प्रोटोकल लागू गरी हवाई सेवा सुचारु गर्ने निर्णय गरेको हो । उडान सुचारू गर्नको लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी बैठकले पर्यटन मन्त्रालयलाई दिइएको छ। संस्कृति, पर्यटन तथा नागरिक…

Image

तितोपाटी - कोभिड-१९ को विश्वव्यापी महामारीको कारण नेपालमा अहिलेसम्म १७ हजार ८ सय भन्दा बढी संक्रमित भइ ११ हजार ८ सय भन्दा बढी निको भएका छन् भने जम्मा ४० जनाको मृत्यु भएको छ । संक्रमित मध्ये ६६.५% मानिसहरू स्वास्थ्यलाभ गरि घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा…

Image

गजल दुःख पीडा हर्न कोहि आईदिए हुन्थ्यो । गए वर्ष जस्तै शान्ति छाईदिए हुन्थ्यो ।। आएर हे भगवान कोहि सच्चा देशभक्त निदाएका कुम्भकर्ण जगाईदिए हुन्थ्यो ।। स्वार्थ भन्ने शब्दलाई मनबाटै निकालेर देशकै मुहार फेर्न कसम खाईदिए हुन्थ्यो ।। नढाँट है साँच्चै देशको माया लाग्ने भए देशको माटो टिपी माथ लाईदिए…

Image

गलकोट- नुवाकोट लोकछन्द- सवाई ********** पुछारमा गौँदी खोला द्यौराली हो शीर, देब्रेपट्टि जुगे खोला घट्टे दायाँ तिर । समपोखरा मुलाछर्ने भनन्चौर अनि, हलो तास्ने ठूलोचौर पाखापानी पनि । देउपुजे हुँदै तल तीजको डाँडा मुनि, भुमेस्थान मन्दिर हुँदै पालेबन पनि । भलाबोट,काउले माथि ठूलोखोला पनि, नुवाकोट्मै ठूलोदारा घाँस काट्न जाने ।…