Monday 14th September 2026

दुइ चोटिला मुक्तक -राम भण्डारी


मुक्तक


होस गरौं सबैले समय खराब छ ।
सर्वतको बोतल भरि सराब छ ।
कस्तो एकोहोरो उनको जिद्दी
चाहना बिना नै पिउने दबाब छ ।


घरभित्रै बसि बसि अब हराउन हुन्न ।
निन्द्रामा झस्किएर अब कराउन हुन्न ।
सामाजिक दुरी कायम गर्दै जुटौं कर्ममा
लखेटौं कोरोनालाई अब डराउन हुन्न ।


सम्बन्धित शीर्षकहरु

यमनको पश्चिमी तटीय क्षेत्रमा हुथी विद्रोहीसँग भएको एक महिनाको भीषण संघर्षमा ५०० भन्दा बढी सरकारी सैनिक मारिएका छन् भने करिब…

नेपाली कांग्रेसको संस्थापनइतर समूहले आफ्नै ढंगले १५औँ महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। पूर्वसभापति शेरबहादुर देउवाको निवास महाराजगन्जमा सोमबार…

गत भदौ १० गते नेपाल-चीन सीमाक्षेत्रमा हिमताल तथा पहिरो खस्दा आएको भीषण बाढीले देशका विभिन्न क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याएको छ।…

प्रतिकृयाहरू
...