म्याग्दी जिल्लाका विभिन्न ठाउँमा पहिराेमा परेर ३२ जना बेपत्ता भएका छन् । धाैलागिरी, मालिका र मंगला गाउँपालिकामा खसेकाे पहिराेमा ३२ जना हराइरहेकाे म्याग्दी प्रहरीले जानकारी दिएकाे छ । धाैलागिरीकाे मराङमा मात्र २२ जना पहिराेमा हराइरहेकाे म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजङ् कुँवरले जानकारी दिए । धाैलागिरीकै ताकममा २ जनाकाे ज्यान गइसकेकाे…
केहि मुक्तकहरू १ वर्षियो झरझर फेरि उद्दण्ड पो के के गर्ने हो । निर्दोष जन माथि फेरि बितण्डा के के गर्ने हो । घर भित्र बाढी पहिरो बाहिर कोरोना कहर छ चारै प्रहर त्रासैत्रास भो बाँच्न पो के के गर्ने हो । २ दर्दनाक छन् तड्पिएर बितेका दिनहरु । चोटैचोट…
तितोपाटी - सरकारले सार्वजनिक यातायात सशर्त सञ्चालन गर्न दिने निर्णय गरेको छ। काठमाडाैं उपत्यकाका तीन जिल्ला र उपत्यका बाहिरका सम्बन्धित जिल्ला भित्र मात्र संचालन गर्न पाउने गरि सार्वजनिक यातायात संचालन गर्नलाइ सरकारले खुल्ला गरेको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना गरिने नियमित पत्रकार सम्मेलनका क्रममा बिहीवार सञ्चार तथा सूचना प्रविधिमन्त्री…
अविरल वर्षासँगै खसेको पहिरोले पुरिएर पोखराका दुई स्थानमा बिहीबार राति ४ जनाको ज्यान गएको छ । मृतकमध्ये तीन जनाको सनाखत हुन सकेको छैन । पोखरा–१८ सराङकोट गोठादीमा राति २ बजेतिर पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ । उक्त घरमा परिवार सदस्यको जन्मदिन परेकाले आफन्त र इष्टमित्र पनि डाकिएका थिए…
नेपाल आमा थकित भईन् - लोक छन्द (झ्याउरे) *************************************** नेपाल आमा थकित भईन् सन्तान देखेर । सन्तानले त्यहाँ टेर्न नै छाडे आमालाई हेपेर । १ । छोरा र छोरी चक्-चके परे उपद्रो गर्दछन् । कहिले काहीँ लुगा नै च्याती आपसमा लड्दछन् । । २ । छोरीले खोज्छे त्याँ नग्न तस्बिर…
तितोपाटी - वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा बसेर केहि महिना पहिला स्वदेश फर्किएकी पुर्णिमा बुढा मगरले नयाँ तिज गित “कोरोनाले रुवायो” बजारमा ल्याएकी छिन । चर्चित लोक गायक राजु परियार र पुर्णिमा बुढा मगरको स्वर रहेको “कोरोनाले रुवायो” तिज गितको शब्द,लय भने चर्चित गायिका राधिका हमालको रहेको छ। म्युजिक बैंक नेपालबाट…
तितोपाटी - नेपालमा पछिल्लो केहि दिन यता संक्रमित हुनेको संख्या घट्दो छ भने कोरोना जित्नेको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन १३९ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १६५३१ पुगेको…
जय नारायण माझी थारू - देशको हरेक गतिविधिलाई चलायमान राखी देश र जनताको हित, रास्ट्र , रास्ट्रीयता, स्वाधीनता बचाई सधै देश र जनतालाई सिरोधार्य गरेर ब्यवस्थापन गर्ने प्रणालीलाई शासनसत्ता भनिन्छ । अर्को शब्दमा देशलाई सहि गति दिन नियमबद्ध तरिकाले चलायमान बनाउने ब्यवस्थालाई शासनसत्ता भनिन्छ। शक्तिको बाँडफाँड गरि देशको हरेक निकायलाई…
तितोपाटी - सिन्धुपाल्चाेकको बाह्रबिसेमा बुधबार राती मध्यरातमा आएको बाढीले दर्जनाै घर बगाउनुका साथै दुई जनाको मृत्यु भएको छ । थुप्रै मानिस वेपत्ता छन् । हाइड्रोपावरमा पनि बाढीले ठूलो क्षति पुर्याएको अनुमान छ । भोटेकोसीसँगै वरपरका खाेलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा व्यापक क्षति पुर्याएको छ । बाह्रबिसे नगरपालिकाको जम्बु बजार नै…
-कविको कविता- ************* तोटक छन्द ******** कविको कविता, सबको हित हो। रविको तुलना, कविको सित भो। रबिका घरकी, चपला सबिता, उनले जितिनन्, कविका कविता।१ । तर आज भयो, किन यो बिचरो। नहुँदा जननी, घरमा टुहुरो। सबको मुखमा, धन हो महान, धन नै कलिमा, घरको जहाँन ।२। किन भो झगडा, सबको…