Thursday 14th August 2025
Ads
Image

प्रतिरोध हुन्छ र अवरोधहरू आउँछ मनन गर्नुपर्छ । परिस्कृत अर्थात परिमार्जित गर्दै सम्पादन गर्नु पर्छ ।। आकार र भविष्यको मोडेल तयार पार्नु अगावै प्रेममा शर्तहरू जस्तैः ऐक्यवद्धता र वचन गर्नुपर्छ ।। विचार-विमर्श ! जबर्जस्त पुग्छ पुग्दैन उचाइमा कहिँ कतै अप्ठ्यारोमा गाेरेटो परिवर्तन गर्नुपर्छ ।। प्रायः एकैनास गजल, पजल स्वतःफुर्दैनन् गाँठे…

Image

तितोपाटी - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले हावामार्फत कोरोना भाइरस सर्न सक्ने बताएको छ । अति सना अर्थात सुक्ष्म कणहरु हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने र त्यसमा कोरोना भाइरस रहेमा अर्को व्यक्तिमा संक्रमण हुने सक्ने पछिल्ला प्रमाणहरु देखिएको डब्लुएचओले उल्लेख गरेको छ । एक संक्रमित व्यक्तिबाट निस्किएका अति साना कणहरुमा…

Image

आखिर चिता एकै छन्द: सबाई ********* झुप्रो छाडी महलमा किन होला गाको । सिउँदोमा मोती हैन सिन्दुर नै लाको । १। फूलमाला लत्याएर हार किन्न गाको । सुगन्ध आउँदैन नि किन सुँघ्न लाको ।२ । भुवादारी पलङ छ निद्रा भने छैन । गद्दा तर दुई निद्रा सुत्ने चाहीँ हैन ।३…

Image

हरि कृष्ण न्यौपाने – कुवेत सरकारले कोभिड-१९ को महामारीको कारण सृजित विषम् परिस्थितिलाइ मध्यनजर गर्दै कुवेत आउनु र कुवेत छोड्नु पर्दा पालना गर्नु पर्ने केहि नियमहरू परिवर्तन गरेको छ । कोरोना महामारीका कारण विश्वभरको जनजीवन अस्तब्यस्त भए संगै कुवेतले पनि मार्च १४ देखि बन्द गरेको व्यावसायिक उडानहरु आगामी अगस्ट १…

Image

तोयानाथ उपेक्षित - कोरोनाको प्रकोपले रोजीरोटीमा असर पारेपछि प्रवासी नेपाली श्रमिकहरुको नेपाल जाने क्रम जारी रहेको छ । यसक्रममा चार्टर फलाईट गरिरहेका विमान कम्पनीहरुले उनीहरुबाट मनपरी भाडा असुल गरिरहेका खबरहरु थाहा पाएर पनि नेपाली राजदूतावास कुवेत टुलुटुलु हेरेर बसिरहेको आरोप पीडितहरुले लगाएका छन । नेपाल सरकारले कुवेतका लागि ४१० डलर…

Image

तितोपाटी -विश्वव्यापी महामारीको रूपमा सिंगो मानब समुदायलाइ नै चपेटामा पारिरहेको कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएर १८२४१ पुगेको छ भने देश भरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ५३५८ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १५६ जना कोरोना जितेर…

Image

तितोपाटी - पत्नी हत्या अभियोगमा जेल परेका सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइराला सजाय भुक्तान गरी जेलमुक्त भएका छन् । सर्वाेच्च अदालतले उनको कैद सजाय साढे आठ वर्षमा झारिदिएपछि उनी बिहीबार डिल्लीबजार कारागारबाट छुटेका हुन् । उनलाई लिन प्रेमिका तारा रेग्मी गाडी लिएर गएकी थिइन् । त्यही मुद्दामा तारा पनि…

Image

तितोपाटी डटकम - पोखरा घर भई कुवेतमा गत जुलाई-१४,२०२० का दिन ज्यान गुमाएका प्रेम(कुमार) गुरुङको परिवारलाई मृतक संगै काम गर्ने साथीहरु मिलेर २३६ केडी (रू. ९०,६४१.१३० नब्बे हजार छ सय एकचालिस रुपैया एक सय तिस पैसा)आर्थिक सहयोग गरेका छन।काम गर्ने स्थलमा बिहानको खाज खाएर कुर्सीमा बसी रहेको बेला ढेलेका कुमारलाई…

Image

निरन्तर वर्षा ! थामिने छाँट किञ्चित् देखीएन । घामको तिर्षनाले काकाकुल मान्छेहरू । हुन पनि हप्ता दिन भो लगातार पानी परेको । लुगा धुनु, नुहाउनु यस्ता थुप्रै, घाम लागे पछि गर्न पर्ने कामहरू थाँती नै होला सबैको । घर भित्र, बाहिर साह्रै सिकसिको । आगनको झारले छोपिन लागेको होला मेरो…

Image

तितोपाटी -नेपालमा कोरोना संक्रमितको संख्या १८ हजारबाट उकालो लागेको छ । कोभिड-१९ को विश्वव्यापी महामारीको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएर १८०९४ पुगेको छ भने देश भरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ५३६८ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा २०७ जना कोरोना…