Sunday 29th March 2026
Ads
Image

गरें नमन कवि साथीहरुले दुष्ट नठान। ???????? शुभकामना अत्यन्तै स्वस्थ छ मनोभावना । ???????? हरि शर्मा म गलकोटे कवि म मिशिगनमा । ???????? गरेँ नमन केशब म मान्दछु ठूलो जान्दछु ।???????? कृष्ण माधव केशव र अच्युत प्रभु अनन्त । ???????? पछि हट्दैन कवि मन बिशाल झूठो बोल्दैन । ???????? -हरि…

Image

गीति कविता सुसेलीको आरम्भ हाम्रो देशमा ।१। ???????? शैली हाइकु पाँच सात पाँचमा लेखौँ भन्दैछु ।२। ???????? छ गेयात्मक लय पनि मिल्दछ यो लयात्मक ।३। ???????? बेला बेलामा कविसाथीहरुले लेखौँ भन्छु म ।४। ???????? मैले कुरेको यो कार्यक्रमको म त भक्त हो ।५। ???????? भोलि बिहान किन मैले छाडौँला ज्ञान…

Image

सुसेलीमा कविता लेख नानी सबिता लय पनि मिल्दछ सजिलो छ यो छन्द ।१। ???????? पाँच सात जोडेर अरु सबै छोडेर जम्मा सत्र अक्षर नगरौँ है अबेर ।२। दुबै मिली गाउँला चोखो माया लाउँला हाइकु त हैन यो तर शैली हाइकु ।३। ???????? हरि शर्मा म गलकोटे कवि म मिशिगनमा ।????????…

Image

हरि कृष्ण न्यौपाने -कुवेतमा करिब २ बर्ष अघि सकुशल काम गर्न आएका सर्लाही, भगवानपुर-४ का प्रमोद कुमार सदाई पुरै ढाड भाच्चिएर र दुई वटै खुट्टा राम्रो संग नचल्ने अबस्थामा ह्विलचेयरमा घर फर्किएका छन । उनलाई नेपाली राजदूतावास कुवेतले कम्पनी र परिवारसंग समन्वय गराएर आज सेप्टेम्बर ०५,२०२० को जजिरा एयरको उडान…

Image

तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४५२७७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १७८७० जना उपचाररत रहेका छन् । एकै दिन संक्रमित भएको अहिले सम्मकै अधिक संख्या हो । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २८०…

Image

तितोपाटी - कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको मुलुकमा पर्ने भारतमा एकैदिनमा ८६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ४३२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । योसँगै भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको कुल संख्या ४० लाखभन्दा बढी पुगेको अधिकारीहरुको भनाई छ । भारतमा कुल ४०…

Image

आर.बि. बुढाथोकी - १४ जागरुक र संघर्षशिल नारीहरुको नेतृत्वमा कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटारमा मनमुरी कृषि सहकारी सस्था लि. को आफ्नै कृषि बजार सुरुवात भएको छ । सम्पूर्ण रुपमा अर्गानिक चिज बिक्री बितरण गर्ने उदेश्यका साथ खोलिएको यो संस्था नगरपालिकाको पहिलो र नमुना संस्था हो । मनमुरी कृषि सहकारी संस्थाको मातहतमा…

Image

आज बिहान विमानस्थलमा टेक्दा मेरो मन खुशीले गदगद थियो । सबै वेदना भुलि सकियो, आज खुशीको क्षण थियो । यसो आँखा घुमाए, सधैं आउँदा जस्तो भीड थिएन । सुरक्षाकर्मी तैनाथ थिए । लाग्छ मलाई जेल लान लागिएको छ । अघि पछि कोही छैन, सिधै होटलमा लैजाने बस छ । न…

Image

आउनुस् सबैजना सुसेलीमा रमाऊँ । यो गीति कविता हो र अत्यन्तै गेयात्मक छ । नपत्याए गाएर त हेर्नुस् । हामी नेपाली डाँडा पाखा घन्कियो हाम्रो सुसेली।???????? सबै मिलेर सुसेलीको बिकास गरौँ जुटेर।???????? गीति कविता सुसेलीमा कविता लेख सविता ।???????? गाए कोइली छम छम गरेर नाचे जुरेली।???????? आजभोली त सुसेलीमा खोलो…

Image

तितोपाटी - अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार साँझ अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री पदबाट राजीनामा दिएका छन् । मन्त्री खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिएपछि निजले सम्हाल्दै आएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी राष्ट्रपति विद्यादेवी भण्डारीले…