Wednesday 27th August 2025
Ads
Image

रातभर सुत्नै सकिएन मन दुःखेको छ । दिनभर उठ्नै सकिएन तन दुःखेको छ । मेचि देखि माहाकाली रोईरहेको बेला पाउ टेक्नै सकिएन झन झन दुःखेको छ । सगरमाथा चढ्ने सिंढी कस्तो होला अब । फेरि आउने नयाँ पिंढी कस्तो होला अब । कसरी कट्ने होला जिवन धान्नै मुस्किल छानो बिना…

Image

स्वर्गको टुक्रा चटक्क चुँडी कसले खसाल्यो। बागलुङको पश्चिम मध्य भागमा बसाल्यो। गलकोटको दिएर नाम घुम्टेको काखमा। अड्याई दियो बालक सरी आमाको काखमा ।१। जन्मेको ठाउँ आमाको काख चौपट्टै खपुवा। जन्मना साथ जोडेको नाता जीवन्त टिकुवा। निलुवा शीर भएको गाउँ भनिन्छ चमुवा। घुम्टेको काख पाण्डवखानी त्यसैमा रमुवा ।२। गल्कोटे पाखा सालेजो…

Image

तितोपाटी - खोलाले बगाएर शनिबार एकै परिवारका ४ जनाको मृत्यु भएको छ । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ स्थित दुदुली खोलाले बगाएर आमा र ३ छोराछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चारैजना अछाम, पञ्चदेवलका हुन् । प्रहरीका अनुसार खोलाले बगाएर मृत्यु हुनेमा अछाम पञ्चदेवल विनायक नगरपालिका– ९ बस्ने…

Image

तितोपाटी - नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले एक प्रेस विज्ञप्ति जारी गरि पेट्रोलियम पदार्थको मुल्य बढाएको जनाएको हो । निगमले आइतबार रातीदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा १/१ रुपैंयाको दरले बढाएर पछिल्लो मल्य समायोजन गरेको हो । नयाँ मूल्य अनुसार अब काठमाडौं…

Image

तितोपाटी - नेपाल सरकारले ४ महिना लामो लकडाउन साउन ६ गतेबाट हटाएको मुस्किलले २ हप्ता पनि बित्न नपाउँदै जिल्ला प्रशासन कार्यालय तथा स्थानीय सरकारहरूले देशका विभिन्न भागमा लकडाउन शुरू गरे । कोभिड-19 को कारण देशभर जोखिम बढ्दै गएपछि अहिलेसम्म देशका आधा भन्दा बढि जिल्लाका जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या २६६६० पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ९२२१ जना उपचाररत रहेका छन् । देशको राजधानी काठमाडाैं उपत्यकामा अहिले सम्मकै उच्च १७२ जनामा…

Image

संसारमा भएको के अचम्म लाएको । बिज्ञानको चमत्कार खै कता गएको । तुच्छ जीव शेखी ठूलो संसारै हल्लायो। औषधीमुलो छुँदैन खै उत्पात मच्चायो।१। उत्पात नै बिधी नीति खै कबै रोकिन्न। दैब लीला कसै गरी टार्न नै सकिन्न। कोरोनाले जिस्क्यायो र खिज्यायो बेसरी । ओखतीमुलो छुँदैन खै हट्ने हो कसरी ।२।…

Image

तितोपाटी - सिर्जनसिल युवा समाज कुवेतले कुवेतमा उपचारको क्रममा मृत्यु भएका छबिलाल पाण्डेको परिवारलाइ आर्थिक सहयोग गरेको छ । समाजले आफ्नै कोषबाट मृतक पाण्डेको परिवारलाइ नेपाली रूपैया २५०९५।- अक्षेरूपी पच्चीस हजार पन्चानब्बे रूपैयाँ सहयोग गरेको हो । समाजका कार्य समिति सदस्य समेत रहेका पाण्डे कुवेतमा ट्याक्सी ब्यावसायीको रूपमा कार्यरत थिए…

Image

तितोपाटी - भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । भारतीय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका धोनीले शनिबार साँझ इन्स्टाग्राममा एउटा पोस्ट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । भारतीय क्रिकेटमा धोनीलाई सफल कप्तानका रुपमा हेरिन्छ । धोनीकै कप्तानीमा भारतले सन् २००७ मा ट्वान्टी–२० विश्वकप,…

Image

तितोपाटी - सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर २ मा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १६ पुगेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले दिएको जानकारीअनुसार शनिबार दिउँसोसम्म १६ जनाको शव फेला परेको छ। उनीहरूको सनाखतसमेत भइसकेको छ। प्रहरीका अनुसार मृत्यु हुनेहरुमा लिदी लामागाउँकी ३६ वर्षीया टीकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ,…