तीतोपाटी - "मिस नेपाल वर्ल्ड २०२०" को उपाधि नम्रता श्रेष्ठले जितेकी छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले मिस नेपालको २६ औं संस्करणमा उपाधि हात पारेकी हुन् । उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन् । किन्डरगार्टेन शिक्षिका रहेकी नम्रता अन्तिम ६…
तीतोपाटी - भारतमा आन्दोलनरत किसानहरुले बन्दको घोषणा गरेका छन् । आफ्ना माग पूरा गर्न सरकारले अटेरी गरेकाले यही डिसेम्बर ८ तारिखका दिन देशभरि बन्दको आह्वान गरिएको उनीहरूले बताएका छन् । किसानहरूका नेता गुर्नाम सिंह चाडोनीले पत्रकार सम्मेलनमार्फत भारत बन्दको आह्वान गरिएको जानकारी दिए । आफ्ना माग पूरा गर्नका लागि शनिबारको…
तीतोपाटी - दक्षिणपश्चिम चीनस्थित एक कोइला खानीमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु भएको छ। शुक्रवार चुङ्चिङस्थित उक्त खानीमा कार्बन मनक्साइड चुहिएको थियो । खानीमा काम गर्ने पाँच जना अझै हराइरहेका छन् भने एक जनालाई जीवितै उद्धार गरिएको छ । उक्त घटनाको अधिकारीहरूले छानबिन सुरु गरिसकेका छन्। सुरक्षासम्बन्धी नियम पालना…
तीतोपाटी - इरानले युरेनियम प्रशोधन बढाउनुका साथै आफ्नो परमाणु क्षेत्रको निरीक्षण गर्न राष्ट्रसंघलाई रोक्ने भएको छ । इरानको संसद्ले यससम्बन्धी कानुन पारित गरेको हो । सरकारले २० प्रतिशतसम्म युरेनियम सम्वर्द्धन गर्नुपर्ने उक्त कानुनमा व्यवस्था गरिएको छ । सन् २०१५ को परमाणु सम्झौतामा यदि अन्तर्राष्ट्रिय प्रतिबन्धलाई दुई महिनाभित्र खुकुलो नपारिए ३.६७ प्रतिशतले युरेनियम सम्वर्धन…
तीतोपाटी - हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात जना घाइते भएका छन् । सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा सो दुर्घटना भएको…
तितोपाटी- भिजिट भिसामा विभिन्न देशमा रोजगारीमा पठाउने भन्दै म्यानपावर कम्पनीले कामदारसँग राहदानी सकंलन गरिरहेको पाइएको छ । शुक्रबार वैदेशिक रोजगार विभागले भिजिट भिसामा कामदार यूएई पठाउनका लागि राहदानी संकलन गर्दै आएका तीनवटा म्यानपावरमा अनुगमन गरेको थियो । अनुगमन गरिएका म्यानपावरमा १ हजार २ सयभन्दा धेरै राहदानी फेला परेको विभागले जानकारी…
तीतोपाटी - जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी दश वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ । जापानी सञ्चारमाध्यमहरुका अनुसार अर्को साताभित्रै जापानले नयाँ नीति सार्वजनिक गर्न लागेको छ । जापानी अखबार माइनिची शिमबुनले स्रोत उद्धृत नगरी प्रकाशन गरेको समाचारमा…
तीतोपाटी - मलेसिया सरकारले विदेशी श्रमिकलाइ तत्काल लेभि नलगाउने गरि लेभी सम्वन्धमा नयाँ घोषणा गरेको छ । त्यहाँको सरकारे आगामी जनवरी देखि लागु गर्ने तयारी गरेको लेभी सम्वन्धि नयाँ व्यवस्थालाई जुलाई १, २०२१ सम्मका लागि लागु नगर्ने घोषणा गरेको हो । मलेशियाका गृहमन्त्री हमजाह जैनुद्दिनको भनाइ उधृत गर्दै कोभिड १९…
जीवनी बागमा काव्यको फूलमा शीतको साथमा मित्रता रातमा गायिका नायिका बागमै मस्त छ्न् दु:खमा दुख्दछ्न् गीतमा नाच्दछ्न् ।१।🌷🙏🌺 जोसुकै बागमा आउने गर्दछ्न् वागमै भुल्दछ्न् डुल्दछ्न् रम्दछन् काव्यका फूलमा लट्ठ छ्न् माहुरी फूलको माधुरी लुट्दछन् बेसरी ।२।🌷🙏🌺 स्वार्थको साथमा मित्रता गाँस्दछ्न् स्वार्थका पारखी स्वार्थमा डुब्दछ्न् नक्कली घारमा माहुरी छोप्दछ्न् माधुरी मातको…
तीतोपाटी - गोरखामा छोराले आफ्नै बाबुको हत्या गरेका छन् । गोरखाको सिरानचोक गाउँपालिका-८ धन्सार बस्ने बुबा ७० वर्षीय तुलाराम ढकालको हत्या गरेको अभियोगमा उनैका छोरा ४० वर्षीय भुवन ढकाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका-८ धापेस्थित खेतमा धान झाट्ने क्रममा झगडा हुँदा भुवनले आफ्नै बुवा तुलारामलाई लाठीले…
![]()