Wednesday 10th September 2025
Ads
Image

तितोपाटी - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसङको चार वर्षे कार्यकाल आज (आइतबार) सकिँदैछ । प्राधिकरण स्रोतले दिएको जानकारीअनुसार पुन: नियुक्ति नभए घिसिङ सोमबारदेखि प्राधिकरण आउने छैनन् तर सरकारले कुलमानलाइ नै दोश्रो कार्यकालको लागि निरन्तरता दिने नयाँ निर्देशक नियुक्त गर्ने बारे अहिले सम्म कुनै निर्णय गरेको छैन । २०७३…

Image

गाउँ-बस्ती भन्दा सुनसान शहर हुनथाल्यो । आफ्ना जन सँग छिट्टै भेट्ने रहर हुनथाल्यो । जाने हो कहाँ?कसोगरी बाँच्ने अनि बचाउने जिबन धान्ने यो अमृत पवन जहर हुनथाल्यो । म झर्दै छु रे भन्छन् तर उकालो चढेझैं लाग्छ । मर्दै छु भन्छन् तर बाँच्ने आशा बढेझैं लाग्छ । मलाई शंका छ…

Image

सफर जाँदा खेरी सहरमा नाता होस । वर्षा हुँदा आफ्नो हातमा छाता होस । प्यार र सम्बन्धलाई पुरानो हुन नदिन, इश्वर तिमीसँग अजम्बरी गाता होस । मायाको बिरूवा रेगिस्तानमा रोपेर आउ । आँधी तुफानले उडाईदिन्छ छोपेर आउ । तिम्रो प्यारलाई मजाले अनुशन्धान गर्दैछु, नाडीमा मेरो नामको ट्याटु खोपेर आउ ।…

Image

तितोपाटी - अविरल वर्षासँगै शनिबार राती सिन्धुपाल्चोकको बाह्रबिसे-७ घुम्थाङमा हिँजो मध्यरातमा पहिरो जाँदा मृत्यु हुनेको संख्या नौ पुगेको छ। पहिरोमा अझै २२ बेपत्ता छन्। प्रहरीका अनुसार मृतक सबैको सनाखत भएको छ।  पहिरोस्थलमा सात र भोटेकोसी तथा सुनकोसी नदीमा एक÷एकको शव भेटिएको हो। पहिरोमा ज्यान गुमाउनेमा नागपुजे गाउँका भक्तिमाया श्रेष्ठ (६३),…

Image

तितोपाटी - सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाको ३ ठाउँमा शनिबार राति पहिरो जाँदा पहिरोमा परि २८ बेपत्ता भएका छन् भने ३ जनाको शब फेला परेको छ । भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ । दुई गाउँका दर्जनाै घर बगेका छन् ।…

Image

तितोपाटी - बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनिबोटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो । उनका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते भएका छन् । पाध्यालाई स्थानीयवासीले उद्धार गरेका थिए । उनलाई उपचारका…

Image

फेसबूक मोहनी लगायो। मोहनीले बेहोस बनायो। टुनामुना कसले गरेको। सत्यानास यसले पारेको ।१।??? लौन राम्ररी खुटाईदेउ । मोहनी पनि फुकाईदेउ । फेस्बूकमा बसाई लम्बियो। समयको शिकारी बन्दियो ।२।??? उम्कने जुक्ति सिकाईदेउ। बस्ने समय टिकाईदेउ । दुई चोटी भ्रमण दिनमा । गर्छु फेसबूक शहरको।३।??? रातिमा नि अनौठो सपना । देख्छु लाईक…

Image

तितोपाटी - टेनिसमा चाैथो वरीयताकी जापानकी नाओमी ओसाकाले आइतबार विहान सकिएको खेलमा यूएस ओपन जितेकी छिन् । एक सेटले पछाडि रहेको स्थिति उल्टाएर उनले फाइनलमा बेलारुसकी भिक्टोरिया अजरेन्कालाई १–६, ६–३ र ६–३ ले हराइन् । युएस ओपन ग्राउण्ड्सलाममा महिलातर्फको खेलमा ओसाकाले दोश्रो पटक युएस ओपन जितेकी हुन् । चौथो वरीयताकी…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारिरहेको कोभिड-19 नोवल कोरोना भाइरस संक्रमणबाट नेपालमा २४ घन्टाभित्र थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा विभिन्न १० जिल्लाका ३ महिला र ११ जना पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेहरूमा काठमाडौंका तीनजना ७६ वर्षीया…

Image

प्रजातान्त्रिक गणतन्त्र कङ्गोकोे पूर्वी क्षेत्रमा रहेको एउटा सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्। धेरै दिनको भारी वर्षापछि पहिरोको कारण दक्षिण किवु प्रान्तको कमितुगा सहरमा शुक्रबार भएको उक्त घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ। प्रान्तीय गभर्नर थेओ एनग्वाबिड्जे कासीले शनिबार बिहान एक विज्ञप्तिमार्फत् घटनाको…