कस्तो हो? यहाँ के हुन खोजेको? किसान धरधरी रोएको पाइयो मरी सकेको राजतन्त्रलाई उठाउन हजारौं मान्छे रोडमा देखियो भाडाका मानिस भए पनि जनसागर बनाइयो आफ्नो आफ्नो तागत यहाँ सबैको भेटियो। अनि, सरकारलाई तागत देखाउन प्रतिपक्ष सडकमा उत्रियो अस्ति भर्खर आफ्नो नेता कुटेको भनी कुर्लियो । रोडमा अब उर्ली रहने रे…
तीतोपाटी - सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक चार दिनका लागि स्थगित गर्दै पुस ५ गते बस्ने भएको छ । बुधबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सरकारले मंगलबार जारी गरेको संवैधानिक अध्योदश फिर्ता र संसद् अधिवेशन मागको निवदेन फिर्ता गर्ने निर्णय गर्दै सम्पन्न भएको हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका…
तीतोपाटी - प्रधानमन्त्री के पी शर्मा ओलीले जस्तोसुकै प्रस्ताव लिएर गए पनि सहजै पास गरिदिने प्रवृत्तिको कारण राष्ट्रपति विद्यादेवी भण्डारी विवादित बनेकी छन् । प्रधानमन्त्री ओलीले मन्त्रीपरिषदमा समेत छलफल नगरी प्रस्ताव गरेको संवैधानिक परिषद सम्बन्धी विधेयकमा हस्ताक्षर गरे पछि राष्ट्रपति भण्डारी विवादित बनेकी हुन् । हिँजो मात्रै राष्ट्रपति भण्डारीले संवैधानिक…
तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा जम्मा ७३६ जना कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५५५ जनाको परीक्षण गर्दा ७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना…
तीतोपाटी - वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका श्रमिकहरूले अब विदेशबाटै अनलाइन मार्फत श्रम इजाजत नविकरण गर्न सक्ने भएका छन् । सरकारले वैदेशिक रोजगार ऐन संशोधन गरेर दुई पटकसम्म कामदारलाई विदेशबाटै श्रम रि-इन्ट्रीको सुविधा दिन सकिने व्यवस्था गरेको हो । सरकारले गरेको यो व्यवस्थाले वैदेशिक रोजगारीका क्रममा विदेशमै रहेका लाखौं श्रमिक…
तीतोपाटी - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमका प्रवक्ता बिनितमणि उपाध्ययले जानकारी दिए । नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य…
तीतोपाटी -अस्ट्रेलियाले कोभिड–१९ विरुद्धको खोप परीक्षण रोकेको छ । युनिभर्सिटी अफ क्विन्सल्यान्ड र बायोटेक कम्पनी सीएसएलले संयुक्त रूपमा निर्माण गरिरहेको खोपको प्रतिक्रिया नकारात्मक देखिएपछि परीक्षण रोकिएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार परीक्षणका क्रममा उक्त खोपले एचआईभी पोजिटिभको नतिजा दिएको थियो । अस्ट्रेलियाले कोभिड–१९ नियन्त्रणका लागि निर्माण गरिरहेको यो पहिलो खोप…
तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा १३…
सुन्न परेको कुरो,के हो कुन्नी? सुत्ने बेला भयो भनी बेड तिर गएको आठ करोड घोटाला भयो भन्ने न्युज पो सुन्नमा आएको।। झन झनी रिस उठी, कम्पारो नी तात्यो गर्न त के सक्छु दुईचार शब्द कोरे, कस्तो भयो देशमा भनी मन भित्र रोए।। अस्ति मात्र मास्टर काटेँ, आज फेरि यस्तो के…
तीतोपाटी - विश्वकप फुटबल प्रतियोगितामा इटलीलाई विजेता बनाउन नेतृत्व गरेका खेलाडी पाउलो रोसीको निधन भएको छ । रोस्सीको ६४ वर्षको उमेरमा निधन भएको हो । १९८२ मा इटलीले विश्वकप जित्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए, उनले यस विश्वकपमा सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट पनि जितेका थिए । इटलीलाई सन्…
![]()