Friday 3rd April 2026
Ads
Image

प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठन गर्न ३ दिनको समय तीतोपाटी - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङले आज आइतबार प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका हुन् भने प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम गुरुङले दिएको राजीनामा स्वीकृत गरेकी छन्…

Image

तीतोपाटी - नेपाली श्रमिकहरूको आकर्षक रोजगार गन्तब्य मानिएको कुवेतमा धनकुटा सेवा समाज कुवेत गठन भएको छ ।  धनकुटा जिल्ला घर भई कुवेतलाई कर्मथलो बनाएर बिभिन्न पेशा ब्यवसायमा आबद्ध युवा वर्गलको भेलाले धनकुटा सेवा समाज कुवेत गठन गरि भुपेन्द्र राईको अध्यक्षतामा २० सदस्यीय कार्य समिति पनि तय गरेको छ । धनकुटाको…

Image

मुस्कान भरिएको ओठमा दु:ख लुकाउन सजिलो छ । मनमा पिर, बगेको आँसु, सधैं सुकाउन सजिलो छ ।। नबोली नबोली कति पीडा पछिलाइ राखेकोछु मैले, तिमीले दिएको तनाव मलाई फुकाउन सजिलो छ । मेरो ढुकढुकी चल्दासम्म नगर्नु यस्ता कुराहरु नै, सधेभरी नै झुटो बोल्नेको मोल चुकाउन सजिलो छ । हजारौं सपनाहरू…

Image

तीतोपाटी - विश्वको दोश्रो धेरै कोरोना संक्रमित मुलुक भारतमा कोरोना संक्रमणबाट हिँजो शुक्रबार एकैदिन ४ हजार भन्दा बढिको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४ हजार १ सय ८७ जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या…

Image

कोरोनाले सयौं मरे भन कोको बचायौ तिमीले । नबुझेर होकी अझै बुझेर बुझ पचायौ तिमीले । पुजापाठ,बिहे, भोज, मिटिङ्‌, सभा,सम्मेलन छ, भन्दै मान्छे थुपारेर किन फेरि नचायौ तिमीले? कोभीड-१९ नामको भाइरस छ कि छैन भनी, आफू-आफ्नो परिवार कुन दिन जँचायौ तिमीले? नीति नियम कानुनको उल्लंघन गरि हिड्ने , खराब ती…

Image

तीतोपाटी - गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी बुद्दि सागर सुवेदीको समुहले नेपालमा कोरोना कहरले निम्त्याएको स्वास्थ्य संकटका बीच सहयोग गर्न गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्ले सुरु गरेको सहयोग सकंलन अभियानमा १० हजार डलर सहयोग गर्ने भएको छ । बुद्दिसागर सुवेदीको नेतृत्व…

Image

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले विकास गरेको कोभिड खोपलाई आपत्‌कालीन प्रयोगको अनुमति दिएको छ। डब्ल्यूएचओले स्वीकृति दिएको यो पहिलो युरोप बाहिर बनेको कोभिड खोप हो। चिनियाँ सरकारले आठ लाख मात्रा सहयोग उपलब्ध गराएको सिनोफार्मको भेरो सेल खोप नेपालमा पनि दिइएको छ। डब्लुएचओले अनुमति दिनु अगाबै यो खो…

Image

एम्बुलेन्सको आवाज सुन्दा यो मन सिरिङ्ग भयो । काडाँ उम्रे झैं शरीरमा डरले जिउ जिरिङ्ग भयो । सोचे जस्तो कहाँ छ र हजुर जिन्दगी जिउन पनि पिडाबोध र आत्माग्लानीले सबै लथालिङ्ग भयो ।। रहर भन्दा कडा रहेछ यो कोरनाको कहर पनि । गाउँ बस्ति सुनसान छ रमाईलो छैन शहर पनि…

Image

बि. आर. उप्रेती, बारा, नेपाल - विश्वब्यापी रुपमा दिनानुदिन कोरोना संक्रमण र दैनिक हजारौं मानिसहरुको मृत्यु भै रहेको देख्दा सुन्दा स्थिति भयावह बुझिन्छ । झन् छिमेकी देश भारतमा त कोरोनाबाट दैनिक तीन चार हजारको दरले मृत्यु भएको सुन्दा कहाली लाग्दो अवस्था बुझिन्छ । नेपालको पूर्व, दक्षिण र पश्चिम सिमाना भारतसँग जोडिएको…

Image

गुलाम नवि मन्सुर, सर्लाही - हरिवन नगरपालिकाले कोभिड-१९ का बिरामीका लागि १०० सैयाको अस्पताल र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।पछिल्लो समय नेपालमा कोभिड-१९ दोस्रो स्वरुपले सर्लाही जिल्लामा पनि तीव्र गतिमा फैलिएपछि हरिवन नगरपालिकाले आफ्नै पहलमा अस्पताल र एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। अस्पतालमा बिरामीलाई अक्सिजनको कमि हुन नदिन नगरपालिकाले अक्सिजन प्रायप्त मात्रामा…