रूसले युक्रेनमाथि आक्रमण शुरू गरेको तेश्रो दिन पनि आक्रमण जारी राख्यो भने आक्रमणपछि भएको भिडन्तका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ । युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्याश्कोले नै कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको पुष्टि गरेका हुन् । मारिएका मध्ये तीन जना बालबालिका पनि रहेको उनले जानकारी दिए…
मछिन्द्र फुटबल क्लबले कतार एयरवेज शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । शनिबार लिगको अन्तिम खेलमा एपीएफ क्लबलाई २–१ गोल अन्तरले हराउँदै मछिन्द्र अपराजित रहदै च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन अविशेक गुरुङ र रेजिन सुब्बाले एक एक गोल गरे । एपीएफका प्रदिप…
शनिबार भएको छलफल नेपाली कांग्रेस र नेकपा एमालेको छलफल पनि बिना निस्कर्ष टुंगिएको छ । संसद खुलाउने र एमसीसी अनुमोदन गर्ने बिसयमा निस्कर्षमा पुग्ने उद्देशयले नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवास बालकोटमा नेताहरूबीच भएको छलफलपछि सरकारका प्रवक्ता समेत रहेका संचारमंत्री ज्ञानेन्द्र बहादुर कार्कीले आफूहरूले संसद् अवरोध हटाउन एमालेसँग प्रस्ताव राखेपनि…
तीतोपाटी - हिँजो बिहिबारदेखि युक्रेनमा आक्रमण शुरू गरेको रूसले दोश्रो दिन पनि आक्रमण जारी राखेको छ । रुसका स्थल, हवाई र नौसेनाले युक्रेनका दर्जनभन्दा बढी प्रमुख सहरहरूमा आक्रमण गरिरहेका छन्भ ने आक्रमणको दोश्रो दिन शुक्रबार रुसी सैनिकहरू युक्रेनको राजधानी किभको उत्तरी भेगमा पुगेको युक्रेनले जनाएको छ। सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा…
काठमाडाैं - चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९१ औं काव्य श्रृङ्खला यहि २०७८ फागुन ११ गते अनलाइन भर्चुअल माध्यमबाट भव्यरूपमा सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्व, डा.देवी पन्थीको प्रमुख आतिथ्य तथा कलानिधि दाहाल,छायाँ दत्त न्यौपाने,गंगा लिगलको विशेष आतिथ्यता अनी सुधा बास्कोटाको कुशल उद्घोषणमा ९१ औं गजल विशेष…
बन्दना घिमिरे - लघुकथाकार मित्र 'उराठी' गौतमले मिति २०७८/११/१२ गते हाम्रो लघुकथा पाठशाला फेसबुक पेजमा प्रेषित गर्नुभएको लघुकथा संगतको फल पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार मित्र उराठी गौतमलाई मैले भौतिक रुपले नचिनेकी भएपनि लघुकथाको माध्यमबाट प्रसस्त चिनेकी छु । जुलाई ६,२०२१…
स्रष्टा परिचय नाम: पुष्कर अथक रेग्मी ठेगाना: श्रीनगर तानसेन पाल्पा माता/पिता : राधादेवी / बद्रीप्रसाद रेग्मी शिक्षा : एम.एड.(शिक्षा) पेशा: प्राध्यापन प्रथम प्रकाशित रचना : भजन (२०४५) प्रकाशित कृतिहरू (क) साहित्यिक कृतिहरू १. गीति उपन्यास, अफसोच २. अादिकवि छविलाल नेपालको जीवनी,अग्रदूत ३. राधा भारतीको जीवनी, अामा ४. जीवनी संग्रह ,…
नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच बिहीबार साँझ भएको भेटवार्ता बिना निष्कर्ष टुङ्गिएको छ । देउवालाई भेट्न एमाले अध्यक्ष ओली बिहिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । कांग्रेस र एमाले नेताहरूबीच करिब डेढ घण्टा छलफल भए पनि कुनै सहमति भने हुन सकेन । प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति…
विश्वकप टी-२० छनोट प्रतियोगिताबाट बाहिरिइसकेको नेपालले ओमानमाथि शानदार जित हात पारेको छ । प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा नेपाले ओमानमाथि ९ विकेटको जित हात पारेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ५३ बलमा ५५ रन बनाए । यस्तै, आसिफ शेखले २७ बल खेल्दै २१ रन बनाउँदै उनलाई साथ…
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सत्ता गठबन्धन दल माओवादी केन्द्रबीचको छलफल सकिएको छ। बिहीबार साँझ कांग्रेस-एमाले छलफल लगत्तै एमाले र माओवादी केन्द्रका नेताहरूबीच संसद भवन नयाँ बानेश्वरमा छलफल भएको थियो। छलफलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्बाङ तथा माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेत, देव गुरूङ र नारायणकाजी श्रेष्ठ…
![]()