Sunday 8th February 2026
Ads
Image

रमाईलो तिम्रो शहर मेरो गाउँ जस्तो लाग्यो , हुन्छ भनेदेखि सानू त्यतै आउँ जस्तो लाग्यो । देखेकोले के हुन्थ्यो र कतै लेख्या रैछ भने , सँगै ज्युने मर्ने गरि साईनो लाउँ जस्तो लाग्यो । अठत्तर त गयो गयो उनासीको बैसाखमा , राखेँ प्रस्ताव सकेअब निधो पाउँ जस्तो लाग्यो । आमा…

Image

पाँच टुक्का कविताहरू १. सेवन नगर गाजा चरेस , जीवनमा पर्ला खान हरेस । २. कुलतबाट मानव बस्नुपर्छ टाढा पारिवारिक सम्बन्ध बन्छ धेरै गाढा । ३. यति कुरा जान खतरनाक छ सुर्ती, चुरोट ट्याप लगाई नलगाउ फुर्ती । ४. खानु हुन्न जाँडरक्सी गर्नु हुन्न भाँड भैलो, घरको जहान रिसाउला लाग्ला…

Image

तितोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०७९ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत ११ वर्षदेखि हरेक वर्ष नेपाली तीथि मिति र चाडपर्व अंकित गरी भित्तेपात्रो प्रकाशन गरि निःशुल्क वितरण गर्दै आएको जन-जागृतिको वार्षिक कार्यविधि अनुसारको नेपाली भित्तेपात्रो २०७९ हिँजो ८ अप्रिल २०२२ शुक्रबारको दिन कुवेतको फरवानिया…

Image

रूसी सेनाको रकेट आक्रमणमा परि युक्रेनमा कम्तिमा ५० जनाको ज्यान गएको छ भने सैयाैं घाइते भएका छन् । रकेट आक्रमण युक्रेनको डोनेत्स्कस्थित क्रामातोर्स्क रेल स्टेसनमा शुक्रबार भएको हो । यस घटनालाइ लिएर युक्रेनले सर्वसाधारण लक्षित गरेर रूसले आक्रमण गरेको आरोप लगाएको छ । रेल स्टेसनमा आक्रमण गरेको युक्रेनी आरोपको रुसले…

Image

पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावलाइ सामना नगरी संस्द विघटन गरेको निर्णयलाइ बदर गरिदिएको छ । अदालतले पाकिस्तानी संसद् (राष्ट्रिय सभा) पुन:स्थापना गर्दै शनिबार १० बजेका लागि बैठक बोलाउन सभामुखलाई आदेशसमेत दिएको हो । प्रधानन्यायाधीश उमर अता बन्दिअलको अध्यक्षताको पाँच सदस्यीय इजलासले सर्वसम्मत फैसला गर्दै संसद्‌मा अविश्वास प्रस्ताव…

Image

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकले जाँचबुझ समिति गठन गरेसँगै उनी स्वत: निलम्बनमा परेका हुन् । अर्थ मन्त्रालय स्रोतका अनुसार गभर्नर अधिकारीमाथि राष्ट्र बैंकका अति गोप्य सूचना चुहाएको, व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेको र राष्ट्र बैंकको उद्देश्यअनुसार तोकिएका जिम्मेवारी पूरा नगरेको भन्दै…

Image

तीतोपाटी - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले रिक्त रहेको उपाध्यक्ष पदमा नबराज पराजुलीलाइ चयन गरेको छ । परिषदको २०२१-२०२३ कार्यकालको लागि निर्वाचित ३ उपाध्यक्षहरू मध्ये एक जना उपाध्य माधव शाहीको गत अक्टोबर महिनामा आकस्मिक निधन हुन गइ रिक् रहन आएको उपाध्यक्ष पदमा नबराज पराजुलीलाइ पदस्थापन गरेको हो…

Image

बन्दना घिमिरे - लघुकथाकार खेमलाल पहारीले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा 'गाँणा तन्नेरी' पढेपछि मेरो मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गरेकी छु । लघुकथाकार खेमलाल पहारीका लघुकथाहरु पढदै सामाजिक संजालको माध्यमबाट परिचित छु । पिता नन्दलाल पहारी र माता देउमायाका सुपुत्र खेमलाल पहारीको जन्म माडी अयोध्यापुरी -८,कृष्णनगर चितवनमा २०२९…

Image

स्रष्टा परिचय शेखकुमार श्रेष्ठ नेपाली साहित्यका एक सर्जक हुन् । उनी समालोचक, कवि, निबन्धकार, बालकथाकर, बालकवि, अनुसन्धानधाताका साथै वर्तमान जल्दाबल्दा लघुकथाकार पनि हुन् । २०३१ साल माघ २९ गते पिता नारायणबहादुर श्रेष्ठ र माता लक्ष्मी श्रेष्ठका जेष्ठ पुत्रका रूपमा काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नं ३ सोखेलमा उनको जन्म भएको हो…

Image

सानो झुपडीमा हुर्केका थियौ माटो र धुलो संग खेलेका थियौ कहिले काँही झगडा गर्दैगर्दा कहिल्यै नबोल्ने कसम खाने गर्थ्यौ अलिकति साथीलाई दुःख पर्यो भने सबै मिली कसम तोड्ने गर्थ्यौँ त्यो निस्वार्थ कसम थियो त्यसको बादलमा कुनै सम्झौता थिएन थियो त,केवल माया ममताको सागर थियो नत बदलामा कसैले केही माग्ने गर्थ्यो…