सरकारले युट्युब च्यानलसहित इन्टरनेटको माध्यमबाट हुने प्रशारणका लागि समेत इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावलीमा एघारौं संशोधन गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेको हो भने नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ । नियमावलीले इन्टरनेटको माध्यमबाट हुने युट्युब लगायतका विभिन्न 'ओटीटी…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग १ मुटुको धड्कन बनी बस्नु छ आँखाको नानी भित्र नै पस्नु छ अनुभव अनि अनुभूतिले जङ्घार तर्न कम्मर कस्नु छ उपलब्धीलाई घुँडा धस्नु छ । २ मायाका लागि जोडले कराए भन्छन् देउराली भाकी कसम खाए भन्छन् साङ्केतिक इशारा अचम्म रहेछ विना…
सुर्खेतमा प्रहरीको कुटपिटबाट कालिकोटका युवकको मृत्यु भएको भन्दै स्थानीयले प्रहरी विरुद्ध प्रदर्शन गरेका छन् । शुक्रबार साँझ सामान्य विवादमा प्रहरीले नियन्त्रणमा लिएका कालिकोट तिलागुफा नगरपालिका–३ का २५ वर्षीय मीन हमालको शनिबार विहान सुर्खेत अस्पतालमा मृत्यु भएको थियो । सोही घटनालाई लिएर सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त बनेको हो । आक्रोशित जत्थाले प्रहरी…
"पाँच तत्त्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार" शीर्षक -"देश" १ देशकै माटो बनाउनु छ हामीले , नेपाली भन्ने जनाउनु छ हामीले । गौरवान्वित हुँदै बाचौ हुन्न हामी, आफ्नै माटोमा खनाउनुछ हामीले , प्रदेशिलाई तनाउनु छ हामीले । शीर्षक -"आमा" २ संस्कार सगै वंश चलाउने मुलहौं तिमी आमा, सृष्टि,सृजनाको साथ…
रूसले युक्रेनका दुइ शहरमा मानवीय सहयोग मार्ग खुला गर्न अस्थायी युद्धविरामको घोषणा गरेको छ । रूसी रक्षा मन्त्रालयलाइ उद्धृत गर्दै प्रकाशित समाचारहरू अनुसार मरिपोल र भोल्नोभाखाका स्थानीय बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुल्ला गरिने छ । रुसको रक्षा मन्त्रालयले युक्रेनी सहर मारिओपो र भोल्नोभाखाबाट शनिवार मस्को समय अनुसार १०…
रुसले रुसले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ । रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाइएको भन्दै रुसले फेसबुक, ट्विटर र युट्युबगायतका सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएको हो । सञ्चारमाध्यम र सूचना प्रविधिसम्बन्धी रुसी नियामक निकाय रोस्कोमनाद्जोरका अनुसार फेसबुकले अक्टोबर २०२० देखि यता रुसी सञ्चारमाध्यमाथि २६ वटा विभेदपूर्ण व्यवहार गरेको जनाएको छ । साथै युक्रेनसँग संघर्ष…
"पाँच तत्त्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार" ०१ धर्तीमा पहिलो पाइला टेकायौ आमा मलाई लाख कष्ट खेपी संसार देखायौ आमा मलाई केही गर्न सकिन खै आमा तिम्रो खुशीमा मैले नसुतेर रातमा लुगा फेरायौ आमा मलाई असिम प्यारले काखमा खेलायौ आमा मलाई। ०२ प्यारमा पचायौ हजारौं ति लात आमा इशारा…
स्रष्टा परिचय नाम-विष्णु भण्डारीआचार्य जन्मस्थान- चाैबिसे गाउपालिका धनकुटा माता पिता चन्द्रकला /प्रेम बहादुर भण्डारी शिक्षा- स्नातक पेशा-शिक्षण कर्मथलाे- बेलबारी नगरपालिका -८ माेरङ प्रथम प्रकाशित रचना - ऊ त नारी(कविता) प्रकाशित कृतिहरु - मान्छेकाे भिडभित्र (कविता सङ्ग्रह २०७२) -फेसबुक आईडी (लघुकथा सङ्ग्रह २०७८) प्रकाशाेन्मुख कृतिहरु - कथा सङ्ग्रह -शीत काव्य सङ्ग्रह…
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गठबन्धन भत्काउने खेल खेलेको र सभामुख अग्निप्रसाद सापकोटाको पदसमेत धरापमा परेकाले एमसीसी अनुमोनदनका लागि व्याख्त्यात्मक टिप्पणीसहित अनुमोदन गर्नु परेको उल्लेख गरेका छन । एमालेको दाउँलाई पराजित गर्न व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्नु परेको कुरा अध्यक्ष प्रचण्डले बताएका छन्। माओबादी …
तीतोपाटी - पाकिस्तानको पेशावर सहरमा रहेको एक शिया मस्जिदमा शुक्रबार बम बिस्फोट हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ । शुक्रबार नमाजको समयमा उक्त विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ । सरकारी अधिकारीहरुले अन्य ५६ जना घाइते भएका र ती मध्ये केहीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन्। घाइतेहरूको अवस्था…