तीतोपाटी । प्रकाश सपुतले 'पीर'को विवादित दृश्य हटाएका छन्। उनले विवादित दृश्यलाई सम्पादन गरेर 'पीर' गीत फेरि युट्युबमा राखेका छन्। एक सातामै करोड बढी भ्युज पुगेको पुरानो भिडियोलाई भने उनले युट्युबबाट हटाएका छन्। उनले कसैको दबाब र प्रभावमा नभएर सुभेच्छुक र स्रष्टाबाट आएको सल्लाह सुझावलाई मध्यनजर गर्दै उक्त दृश्य हटाएको…
तीतोपाटी । भैरहवाका भुपेन्द्र थापा मगर नेपाल आइडल सिजन-४ को विजेता बनेका छन्। उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल आइडल सिजन-४ को विजेता बन्न सफल भएका हुन्। उनले ३० लाख रुपैँया र ट्रफी पाए। त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ भएका छन्। उनले ५ लाख रुपैँया र ट्रफी पाए…
होली विशेष खोरिया १) फाल्गुण शुक्ल पुणर्िमा खेलौंन फागु खुसीमा रङ्गको चाड होलीमा मीठो बोलीमा ! २) हिन्दुको एक चाड हो संस्कृति मान्ने चलन गाउँदै गीत चौतारी बसौं दौंतारी । ३) पुरानो द्वेष त्यागेर प्रेमले मन माझेर हातमा हात मिलाउँ खुसी दिलाउँ । ४) आजको फागु पर्वको संस्कृति हाम्रो गर्वको…
१ बासन्ती आयो महिना खेलौ न होली सङ्गिना मनका पीडा भुलेर दिल खोलेर । २ पीडा त हाम्रा हजार बिक्रीमा छैन बजार, आफैँले खुशी खोज्ने हो सही रोज्ने हो। ३ रङ्गीन बनोस् जीवन , सङ्गीन बोक्ने नबन भावना स्वच्छ चाहिन्छ माया पाइन्छ । ४ सप्तरङ्गीमा सजेर विष्णु र लक्ष्मी जपेर…
पञ्चाङ्ग चित्रपट ः भागः ०७ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या ः ०१ मितिः २०७८/१२/०२ प्रशिक्षक ः ------------ सविता के.सी. नारायण प्रसाद निरौला मिति ः प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीवार चित्र संकलक ---------------- सोमनाथ लुइटेल “रवि पाल्पाली“ समायोजन ------------- 👉️सोमनाथ लुइटेल “रवि पाल्पाली“ आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार…
पोल्यान्डकी सुन्दरी क्यारोलिना बिलावस्काले विश्व सुन्दरीको उपाधि जितेकी छन् । अमेरिकाको पोर्तेओमा सम्पन्न ७० औं संस्करणको विश्व सुन्दरी प्रतियोगितामा विश्व सुन्दरीको उपाधि क्यारोलिना बिलावस्कालाई प्रदान गरिएको हो । व्यावस्थापनमा स्नातकोत्तर गर्दै रहेकी क्यारोलिनाले स्वेच्छिक कामको रूपमा घरबारबिहिनहरूका लागि मद्दत गर्ने र जनचेतान जगाउने स्वयंसेवी कार्य गरिरहेकी छन् । यसअघि सन्…
शीतहरु १ होली खेलौ रङ्ग साटौ २ दुख जाला खुसी आला ३ सप्त रङ्ग सबै दङ्ग ४ रङ्ग छ्यापी माया बाडी ५ साथी सङ्गी मिली रङ्गी ६ खेलौ होली मिली जुली ७ मन रङ्गी सबै चङ्गी ८ रातो रङ्ग सबै सङ्ग ९ हरा भरा छायो सारा १० शीत लेख्दै रङ्ग…
डा. हरिमोहन पोखरेल, कोहिमा / नागालैंड राज्यको स्कूल शिक्षा विभागले राज्यका सबै स्कूलहरूलाइ विद्यार्थीहरूले लगाउने यूनिफार्म (स्कूल ड्रेस )संबंधमा भएको गडबडी माथि कडा दिशा निर्देश गरेको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार राज्यका विभिन्न स्कूलहरूले प्राथमिक स्तरका विद्यार्थीहरूको ड्रेसलाई बेचेको र त्यसमाथि धेरै रकम नलगाउनु पर्ने कुरा गरेको…
श्रष्टा परिचय/ साहित्यिक विवरण मूल नाम- मित्र प्रसाद गौतम साहित्यिक नाम – मित्र‘उराठी' गौतम जन्म मिति – २०३० जेष्ठ २४ गते जन्म स्थान - अमरपुर गा.वि.स. - ८ ( इस्मा गा.पा. -६),गुल्मी पिताको नाम - मोति प्रसाद गौतम आमाको नाम - रुन्नता गौतम स्थायी ठेगाना हालको – तिलोत्तमा न.पा. -२…
होली विशेष शीतहरु आऊ खेलौँ रङ्ग घोली खुशी बोकी आयो होली पाप नाश गरौँ हामी कथा बुझे हुन्छ दामी भक्त छोरा मार्ने चाह आफ्नै चेली पार्यो दाह कहाँ टिक्छ गरि पाप सत्य गरे फलि फाप भयो त्यहाँ धर्म जित लेखेँ जेजे जानेँ शीत शभ्य बनौँ भव्य गरौँ सोची सम्झी रङ्ग…