नारायण कोइराला - स्थानिय चुनाव नजीकिदैं गर्दा सबै पार्टीहरू आफ्ना उमेदवार घोषणा गर्ने तयारी गरिरहेका छन भने कार्यकर्ताहरुले कसले टिकट पाउँछ भन्ने कुरा उत्सुकताका साथ हेरिरेका छन्। आफ्नो गाउँ ठाउँको पत्यक्ष सरोकार हुने हुँदा स्थानीय चुनावमा गाउँ, टोल र शहरमा विशेष चासो बढ्नु स्वभाविक पनि हो र बढ्नु पनि पर्छ।…
पञ्चाङ्ग ---------------------------- किन हुन्छ हत्या हिंसा किन हुन्छ यहाँ दुराचार सधैं केलाई गर्छौ राजनिति केलाई गर्छौ अत्याचार सधैं आखिर मरेर जानु छ सधैं जिउँदो त रहन्न कोही विद्वान सबैले भन्छन् नगर यसरी भ्रष्टाचार सधैं मरी लानु के छ साथी सबै सँग गरौँ सदाचार सधैँ । ----------------------------- गुणनिधि घिमिरे पाँचथर मोरङ…
हिमालको शिखरमा हिउँ परेछ सेत्तै नजाउ कान्छी पर पर आउन बसौं यत्तै घर ता धरान कान्छी पर्छु शरण एकदिनता हुन्छ पक्कै हाम्रो मरण ॥ डाँडाकाँडा बनैभरी लाली गुराँस फूल्यो तिमीलाई देखेपछि यो मन त्यतै भूल्यो कोशी बगर कान्छी बेईमान् नगर एकदिन ता हामीलाई लान्छन् सगर ॥ लाम्चिला ती आँखीभौंमा गाजलु…
तीतोपाटी - सत्तारूढ गठबन्धनले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि ६ महानगरका प्रमुखहरूको भागबण्डा मिलाएको छ जसमध्ये कांग्रेसले ३, माओवादी, एकिकृत समाजवादी र जसपाले १-१ महानगरमा प्रमुख लिनेछन् । गठबन्धनको सहमति अनुसार कांग्रेसले काठमाडाैं, ललितपुर र भक्तपुरमा महानगर मेयर पाएको छ भने माओवादीले भरतपुर, एकिकृत समाजवादीले पोखरा…
सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाइ निलम्बन गर्ने निर्णय तत्काल कार्यन्वयन नगर्न सरकारलाइ अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चको यो आदेशसँगै निलम्बित गभर्नर महाप्रसाद अधिकारीलाई पदमा बसेर जिम्मेवारी पूरा गर्न बाटो खुलेको छ । मंगलबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सर्वाेच्चको नियमावली, २०७४ को नियम ४९ (२)…
तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको छैटौ अधिवेशन तथा १२ औं वार्षिक उत्सव आगामी मे ६ तारिक शुक्रबारका दिन फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टमा हुने भएको छ । अधिवेशन हुने विषयबारे सो समाजका निवर्तमान अध्यक्ष टिकाराम आचार्यले तीतोपाटी डट कमलाइ जानकारी दिएका हुन् । "जागरूक समाजको खोज, जन-जागृति युवाको सोच"…
तोयानाथ उपेक्षित,तीतोपाटी/जातको वा जातिय व्यवस्थाको कुनै पनि प्रावधान नेपालको संविधानमा छैन तर प्राय सवै जातिमा यसको खिल मज्जाले गडेको देखिन्छ । कहिले कहीँ लाग्थ्यो बाहुन मात्रै दोषी हुन तर त्यो आंशिक सत्य मात्र हो । सवै जात जातिमा विभेदको संस्कार वंशानुगत स्मृतिका रुपमा कायम छ । बाहुनलाई दोष दिनेहरुले आफू…
तोयानाथ उपेक्षित, तीतोपाटी / आज मैले भद्रकलाको फोन उठाउन सकिन । उनले काम नपरि कहिल्यै फोन गर्दिनन् । त्यसो त काम परे पछि मात्र फोन गर्ने अरु बेला रिप्लाई समेत नगर्नेको पनि कमी छैन । अप्ठयारो परेको बेला विन्ति गर्नेहरु, सहयोग माग्नेहरु मध्ये कतिपयको तितो अनुभव मैले सँगालेको पनि छु…
अभिनेता पल शाहविरुद्धको जबरजस्ती करणी मुद्दामा किशोरी गायिकाले अदालतमा बयान फेरेकी छन् । आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् । यस सँगै अभिनेता शाहमाथिको बलात्कार प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । नाबालिकाको पक्षबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार पल शाहको…
पञ्चाङ्ग चित्रपट : भाग: ११ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७९/०१/०१ प्रशिक्षक : ------------ सोमनाथ लुइटेल "रवि पाल्पाली" नारायण प्रसाद निरौला मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीबार चित्र संकलक ---------------- सविता के.सी. समायोजन ------------- 👉️सोमनाथ लुइटेल"रवि पाल्पाली" आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार ।…