Tuesday 7th April 2026
Ads
Image

डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुरका मुख्यमंत्री एन बिरेन सिंहले हिजो वनधन विकास मेलाको उद्घाटन गरेको समाचार प्राप्त भएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमन्त्रीले यसै अवसरमा वन विभागबाट लगाइएका स्टलहरूको पनि निरीक्षण गरे । यसै अवसरमा बोल्दै राज्यका मुख्यमन्त्रीले जनाए कि वन विभागको सराहनीय कार्यको व्याख्या पनि गरे…

Image

भिषण वर्षा भै रहेकोले हामी प्रतीक्षालयमा ओत लागेका थियौँ।तल कर्णाली समतुल्य भै वेग हानीरहेको थियो।वर्षाको कारण समयमै गन्तव्य पुग्न नसकिने आशङ्काले सबै निराश थिए, चुपचाप थिए।वातावरणमा मौनता छाएको थियो। "किन त्यसरी टोलाइरहेको छोरा ?" - कर्णालीको वहाव एकोहोरो नियाली रहेको क्षितिजलाई बाबु घनश्यामले सोधे। "निरन्तर यत्रो वर्षा भै रहेको छ।यो…

Image

कुवेत-पर्यटक भिसामा कुवेत आई काम गर्दै आएका र महिनौंदेखि तलब नपाएको कारण सल्मियाको एउटा भवनको २५ औं तलाबाट हाम फालेर आत्महत्या गर्ने धम्की दिने १३ जना टर्कीस नागरिकलाई देश निकाला(डिपोर्ट) गरिने भएको छ । पर्यटक भिसामा कुवेत आएर काम गरेका ति टर्किस नागरिकको प्रवेशको उद्देश्य भ्रमण मात्र भएको सुरक्षा निकायले…

Image

नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी र लक्ष्मण थारुकाे उम्मेदवारी खारेज भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि बर्दिया-२ बाट उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार खारेज गरिदिएकाे हो ।२०७४ को संसदीय निर्वाचनमा कैलाली-१ बाट निर्वाचित चाैधरी हिंसात्मक घटनामा दाेषी ठहर भएपछि…

Image

कर्णाली प्रदेशभर बाढीपहिरामा परी मृत्यु हुनेको संख्या ३३ पुगेको छ। प्रदेश प्रहरी कार्यालय कर्णालीका अनुसार प्रदेशभर मृत्यु हुनेको संख्या ३३ पुगेको हो। सबैभन्दा धेरै जुम्लामा नौ जनाको मृत्यु भएको छ भने मुगुमा आठ जना, कालिकोट र हुम्लामा चार/चार जना, जाजरकोटमा तीन जना, डोल्पा र सल्यानमा दुई/ दुईजनाको मृत्यु भएको छ…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यमा आइएलपी (इनर लाइन परमिट )फेरि चालू गरिने कुरा एउटा विश्वसनीय सूत्रबाट प्राप्त भएको छ । एउटा उच्चस्तरीय विश्वसनीय सूत्रले जनाएको छ आज राज्यका मुख्यमन्त्री एन बिरेनले राज्यमा पुनः आइएलपी शुरू गर्नको लागि सिविल र पुलिसका अधिकारीहरू संग एउटा बैठक डाकेको थिए जसमा आइएलपी माथि…

Image

नाइजेरियाको दक्षिणपूर्वी राज्य अनाम्ब्रामा डुंगा पल्टिंदा हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । कम्तिमा ८० जना सवार उक्त डुंगा अनाम्ब्रा राज्यको ओगबरु क्षेत्रमा शुक्रबार पल्टिएको हो । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । बाढीको पानीले डुबानमा परेपछि उनीहरू सुरक्षित स्थानमा पुग्न खोजिरहेका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार…

Image

तोयानाथ उपेक्षित, नोट भए भोट दिने र रक्सी मासुमा विकी दिने चेतना भएको हाम्रो जस्तो समाजमा अन्तत जसले जति कुरा गरे पनि सरकार बनाउने दलहरुले नै हो । अब बन्ने सरकार नेपालमा सवै भन्दा अलोकप्रिय वा कठपुतली सरकार पनि हुन सक्छ भन्ने चिन्ता शुरु भएको छ । बरु यो समानुपातिक…

Image

मलेसियाको संसद विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गरेका हुन् । उनले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन्। उनले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुनेछ । टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उनले संसद विघटन र निर्वाचन घोषणाका लागि राजा…

Image

मनसुन सकिने समयमा नेपालभर अविरल वर्षा हुँदा धेरै धनजनको क्षति भएको छ । वर्षाको कारण झरेको पहिरोको कारण कर्णाली प्रदेशमा मात्रै १७ जनाको मृत्यु भएको छ भने २० भन्दा बढि बेपत्ता भएका छन्, दर्जनाै घाइते भएका छन् । कर्णालीको मुगुमा आठ, हुम्लामा पाँच र कालीकोटमा चार गरी १७ को मृत्यु…