"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ ....................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== अनुप्रास :- नजर,…
-नारायण कोइराला आज ठूलै भोज गर्नुपर्छ भन्दै साथीहरु मेरो नजिक आए।मेरो जन्मदिनको शुभकामना आदान प्रदान भयो।साथीहरुले मलाइ पनि पाटी प्लेसमा लगे। ठुलै केक टेबलमा राखिएको थियो।बियर हुस्की र मासुका परिकार साथमा थिए। केक सम्म त ठिकै हो।हुस्की र बियर प्रति आपत्ति जनाउन चाहन्थे। यत्तिकैमा मेरो पछाडिबाट फूलमाला र अविरले लतपत…
डा. हरिमोहन पोखरेल - कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले युवाहरूलाई राष्ट्रिय स्तरमा एकता कायम राख्नको लागि दिलो ज्यान लगाएर सकारात्मक काम गर्न आवाह्न गरेका छन । पॉपुलर युथ क्लब इम्फाल स्वर्णिम जयंती समारोहमा बोल्दै उनले भने । मुख्यमन्त्रीले अगाडि थपे कि देशको युवाहरू नै हाम्रो देशको भावी जनता हुन…
कुवेतमा लामो समयदेखी क्रियाशील तीन किराती संस्थाहरु किरात राई यायोक्खा कुवेत, किरात याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा किरातीहरुको महान चाड साकेला उधौली, चासोक ताङ्नाम र रापवा स्यादर पिदार तथा येले दोङ, येले तङ्बे, येले थोचे ५०८२ आगामी ९ डिसेम्बर २०२२ मा मनाउने भएका छन् । “भाषा,…
तीतोपाटी - आधुनिक नेपाली लघुकथा फेसबुक पेजले सञ्चालन गरेको "आधुनिक नेपाली लघुकथा प्रतियोगिता"को नवौं संस्करणमा लघुकथाकार नारायण कोइराला विजयी हुनुभएको छ । प्रतियोगितामा सहभागी लघुकथाहरू मध्ये कोइरालाले लेखेको 'छर्रा' शीर्षकको लघुकथा उत्कृष्ट लघुकथामा परेको हो । प्रतियोगितामा समावेश भएका लघुकथा मध्ये उहाँको "छर्रा" शीर्षकको लघुकथा उत्कृष्टमा चयन भएको छ ।…
डा. हरिमोहन पोखरेल - कोहिमा /मणिपुर सरकार र टाइम्स समुह बीच एउटा सम्झौता भएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार आगामी वर्ष 2023 मा संपन्न हुन गई रहेको मिस फेमिना इन्डियाको ग्रांड फिनाले मणिपुर राज्यमा संपन्न हुने भएको छ । सम्झौता पछि मुख्यमन्त्री एन बिरेनले बताए कि मणिपुरको लागि…
(१) चुनाव भन्छन् भट्टीमा जान्छन्। (२) बोतल साथ गिलास हात। (३) मासु र माछा खादैछन् काँचा। (४) भन्दैछन् भोट दिएर चोट। (५) देशको हाल बेहाल चाल। (६) पारेरै छोडे लुटेरा जोडे। (७) नसामा बोल्छन् लुटेका खोल्छन्। (८) विचार गर्नु अन्यथा मर्नु। (९) बनाए सबै नेताले खुबै। (१०) पाएको बेला देखाउ…
खै कतिखेर मुन्टिनेहुन्, आफ्नो भुँडी भरियो होला क्यारे भुन्टाभुन्टी र मेरो के मतलब? धन्नै छ यो समाज ,पुरुषहरुको ज्यादती। मामाको घोडी मेरो हीं हीं। जित्ने अर्कै मोज गर्ने अर्कै, रात दिन झण्डा बोकेकोछ हिंडेको छ। भुनी भुन्भुनाईरही। चट्टान माम भन्दाभन्दै निदायो। छोरी रत्ना आमाको दु:खमा सोचमग्नछे।बिचरी सात बर्ष कि छाउरी।…
चुनाव विशेष टुक्का कविताहरू १. अायाे है लाै चुनाव घर दैलाे छायाे, नेताको मन मुटु चिन्ताले सतायाे। २. चुनावको बेलामा जनताको घरमा, अाखिरमा नेता नागरिकको भरमा। ३. अब अति भयो, विकासका मूल फुटाउ, राम्रो काम गर्नेहरू, सबैलाई जुटाउ । ४. जनता बिना अधुरो छाै देश अनि नेता, जनता बुझि काम…
चुनाव सम्बंधित शीतहरु जाउँ साथी भोट हाल मन भित्र ख्याल गर हुन्न कोही तिम्रो सामु भोट दिने ठाउँ भित्र हाम्रा भन्दा राम्रा हेर कती लुटे सबै बुझ कती फुटे कुरा बुझ फुट्ने लुट्ने सबै चीन उनी बाट कुर्सी छिन भोट गर्छ तय सबै एक भोट बुझ्न सके राम्रा नेता चुन्न…