पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०७९/११/११ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको त्रिपन्नौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा…
“हाम्रो संस्कृति–हाम्रो पहिचान” भन्ने मूल नाराका साथ स्थापना भएको कुवेतको सबै भन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत सांस्कृतिक मन्च कुवेतको १४ औं वार्षिकोत्सव तथा २१ औं सांस्कृतिक कार्यक्रम जलिबस्थित पपिन्स हल अब्बासीयामा हिजो मिती १० मार्च २०२३ शुक्रवारका दिन सम्पन्न भएको छ। मञ्चका अध्यक्ष गोबिन्द बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली…
जय आले, ११ मार्च २०२३, कुवेत । माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतले आगामी १७ मार्च २०२३ का दिन आयोजना गर्न गैरहेको “१९औं माउण्ट एभरेष्ट कप फुटबल टुर्नामेण्टमा ११ नेपाली टिमहरुले सहभागीता जनाउने भएका छन । बिगत २३ वर्षदेखी प्रवासी नेपालीबीच निरन्तर रुपमा कृयाशिल रहेको क्लवको १९औं टुर्नामेण्टमा बिगतका चरणहरुका बराबरिमा…
नारायण कोइराला - फोन रिसिभ गर्ने बित्तिकै,"बचाउनुहोस् भन्ने आवाज आयो।"दौडीहाले। म पुग्दा उनी सुतेको बिस्तारभरी रगत थियो।गाडीमा राखेर नजिकै अस्पतालमा पुर्याए। अस्पतालको नजिकै नारी दिवसको कार्यक्रम रहेछ।माइकबाट ठूलो आवाज आउँदै थियो।नारीका अधिकारका बारेमा। अस्पतालभित्र बच्चा जन्मिएर रोएको आवाज सुनेपछी, मेरो ध्यान उतैतिर गयो।ती नारीलाई हेरिरहें। अनुहारमा कालबाट बाँचेको मुस्कान थियो।"मेरो…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको १४४ औं श्रृङ्खला नारी दिवस विशेष कव्य उत्सव यहि मिति २०७९ साल फागुन २४ गते भव्यताका साथ सम्पन्न भयाे । खाेरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं बरिष्ठ साहित्यकार गंगा लिगलको प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा लगलले नारी दिवसको शुभकामना दिनु हॅुदै जहॅा नारीको…
नारायण कोइराला - अक्षरमार्ग साहित्यिक संस्थाले पाँच जना साहित्यकारलाई सम्मान गरेको छ। अक्षरमार्ग साहित्यिक संस्थाले वसन्त काव्यगोष्ठी,पुस्तक विमोचन तथा पाँच साहित्यकारलाई २०७९ सालको अक्षरमार्ग सम्मान तथा पुरस्कार प्रदान गरेको हो। कार्यक्रममा अक्षरमार्गले प्रा.डा. विष्णु एस राईलाई विष्णुहेम अक्षरमार्ग वसन्त काव्य सम्मान, श्रीराम राईलाई विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान, ध्रुवनारायण जोन्छेंलाई कमानसिंह…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/११/०९ ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== अनुप्रास…
सोमबार दुबईमा सम्पन्न भएको आईसीसी विश्वकप लिग–टू त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले भीम सार्कीको अर्धशतकमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएर यूएईलाई जितका लागि २३० रनको लक्ष्य दिएको थियो । तर, यूएईले नेपालले दिएको…
इन्डोनेसियाको सबैभन्दा बाहिरी टापुमा सोमबार परेको मुसलधारे वर्षापछि गएको पहिरोमा परी १५ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको इन्डोनेसियाको विपद् व्यवस्थापन निकायले जनाएको छ । राष्ट्रिय विपद् व्यवस्थापन निकायका प्रवक्ता अब्दुल मुहारीलाइ उधृत गर्दै रिउ टापुमा १५ जनाको मृत्यु भएको र अन्य ५० जना हराइरहेको सीएनएनले जनाएको छ ।…
तीतोपाटी डटकम-मझौला तथा साना होटल व्यवसायीहरुले ठूला तारे होटल सरह आफुहरुलाई पनि सेवा सुविधा दिन सरकारसँग माग गरेका छन् । बुधबार होटल तथा पर्यटन व्यवसायी संघ, बागमती प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन कार्यक्रममा बोल्दै व्यवसायीहरुले यस्तो माग गरेका हुन् । ‘राज्यले ठूला तारे होटलहरुलाई मात्र पर्यटन उद्योगको हिस्सेदारको रुपमा…
![]()