तीतोपाटी डटकम -अब विदेशबाट नेपाल आउने व्यक्तिले आफूसँग एउटा मात्रै मोबाइल फोन ल्याउन पाउने भएका छन्।व्यक्तिले प्रयोग गरिरहेको सहित थप एउटा मोबाइल ल्याएको छ भने दोस्रो मोबाइलको लागि भन्सार विभागलाई १८ प्रतिशत कर अनिवार्य तिर्नु पर्नेछ। 'विदेशबाट झिटीगुन्टा सुविधाअनुसार प्रति व्यक्ति एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ। सोभन्दा बढी…
कुवेत - तमू ल्होसार २०२२ का अबसरमा आगामी डिसेम्बर-३०,शुक्रबार हुन लागेको "तमू ल्होसार बिशेष कार्यक्रम-२०२२"का लागि कार्यक्रमको तयारी पुरा भएको र कार्यक्रम स्थल सम्म सम्म जान-आउनको लागि सम्पूर्ण अतिथिहरुलाई आयोजक तमू समाजले कुवेतका बिभिन्न स्थानहरुबाट नि:शुल्क यातायातको ब्यबस्था गरेको आयोजक तमू समाज कुवेतले जानकारी दिएको छ। तमू समाज कुवेतका अध्यक्ष…
सधै साथमा रहने भनेर छोडी गयौ किन ? सँगै जाउँ भनेर बिच बाटोमा छोड्यौ किन ? जिन्दगी भरि साथ दिन्छु भनेर भन्थ्यौ तिमी साथमा भएन भने म कहाँ बाच्छु भन्थ्यौ मलाई दु:खी बनाएर गयौ तिमी किन सँगै जाउँ भनेर बिच बाटोमा छोड्यौ किन ?? तिमीलाई दु:ख्दा मेरो मन दुख्छ भन्थ्यौ…
पञ्चाङ्ग चित्रपट भाग :- २३ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०७९/०९/०६गते "पञ्चाङ्ग साहित्य समाज नेपाल" को आधिकारिक दर्ता पछिको २३[तेइसौँ] चित्रपट प्रशिक्षक : ------------ गुणनिधि घिमिरे तोयानाथ सुवेदी घनश्याम पौडेल चित्र संकलन [ गुगलबाट ] ----------------- सुशीला पौडेल शुद्धीकरण -------------- जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी ) संरचना…
नारायण कोइराला - प्रयोगवादी काव्यधाराका लेखक तथा सडक कविता, बुटपालिस, अस्वीकृत जमातलगायतका साहित्यिक आन्दोलनका अभियन्ता शैलेन्द्र साकारलाई "शिखर कवि" उपाधिद्वारा सम्मान गरिएको छ । २०७९ पुस ९ गते ज्योति साहित्य प्रतिष्ठानको १९१ औँ कवितायात्रा श्रृङ्खलाको अवसरमा उनलाई सो उपाधिबाट सम्मान गरिएको हो । यसै समाराेहमा कवि जनार्दन अधिकारी धड्कनलाई प्रमुख…
डा. हरिमोहन पोखरेल,कोहिमा /मणिपुर राज्यमा डिजिटल र डबल कर्पिङलाई लिएर राज्य सरकारले संबंधित निकायका अधिकारीहरू संग मुख्यमन्त्री सचिवालयमा बैठक गरेको समाचार प्राप्त भएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार बैठकमा सहभागी बन्दै मुख्यमन्त्री एन बिरेनले भने कि राज्यमा पर्याप्त मात्रामा खाद्यान्न बढाउनको लागि किसानहरूलाइ खेतीमा निर्भर किसानहरूलाइ अार्थिक सहयोग…
डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यमा पनि इन्टरनेटको 5जी सेवा शुरू भएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार एउटा साधारण समारोहमा शुरू गरेको सेवाले राज्यमा कृषि, सुचना तथा शिक्षा लगायत स्मार्ट सिटी र स्मार्ट होमको सेवा समेत प्रदान गरिने कुरा थाहा लागेको छ । उद्धाटन सत्रमा बोल्दै मुख्यमन्त्रीले बिरेनले…
गत वर्ष कुवेतमा निधन भएका पत्रकार माधव शाहीको स्मृतिमा "माधब शाही स्मृति प्रबासी पत्रकारिता पुरस्कार" स्थापना भएको छ । नेपाल पत्रकार महासघ वैदेशिक शाखा कुवेतले स्वर्गिय पत्रकार माधब शाहीका नाममा ७५ केडी राशीको पत्रकारिता पुरस्कार स्थापना गरेको हो। उक्त पुरस्कार हरेक वर्ष शाखा स्थापना दिवसको अवसर पारी कुवेतमा परोपकारी पत्रकारिता…
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आजै राष्ट्रपति भवन शीतल निवासमा पुगेर ७ दलको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन निवेदन दर्ता भएको थियो । ‘उपरोक्त सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूबाट २०७९…
गाेधुली साहित्य प्रतिष्ठानकाे पाचाैं भर्चुअल काव्य श्रृङ्खला अध्यक्ष गंगा लिगलकाे सभाध्यक्षता एवं अन्तर्राष्ट्रिय साहित्य समाजकी महासचिव विमला निराैलाकाे प्रमुख अातिथ्यतामा र सुधा बास्काेटा ढकालकाे कुसल उद्घाेषणमा ३१ जना श्रष्ठाहरूकाे उपस्थितिमा गत ८ पुषका दिन सम्पन्न भयाे । कार्यक्रममा प्रमुख अतिथिले मन्तव्य दिनु हुँदै अाजकाे कार्यक्रमले देश विदेशमा रहेका स्रष्टहरुका रचना…