Friday 25th July 2025
Ads
Image

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा सयौं यात्रु अलपत्र गरेका छन् । गृह मन्त्रालयमातहतको अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसेकेको कारण उक्त समयमा ५ वायुसेवाका यात्रुहरू अलपत्र परेका हुन् । सर्भर बिग्रिएपछि दुबईको फ्लाई दुबई, कोलकाता जान लागेको एयर इन्डिया,…

Image

डा. हरिमोहन पोखरेल,कोहिमा /भारतको अन्यत्र ठाँउमा मनाए सरह मणिपुरमा पनि ७४ अाैं गणतन्त्र दिवस मनाइएको छ। गणतन्त्र दिवस विशेष मुख्य समारोह इम्फालको फर्स्ट मणिपुर राईफलको मैदानमा राज्यपाल र मुख्यमन्त्रीले सलामी लिए । आफ्नो वक्तव्य प्रस्तुत गर्दै एन बिरेनले भने कि राज्यमा कानीको खेती लगाउने र बिक्री गर्नेहरुलाइ कडा कदम उठाउने…

Image

चित्रमा पञ्चाङ्ग =========== भाग: ४८ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०७९/१०/०५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको अठ्चालीसौँ…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/१०/०३ ..................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== अनुप्रास…

Image

अल मुजैनी एक्सचेन्ज कुवेत क्रिकेटको एसोसिएट प्रायोजक बनेको छ । अल मुजैनी एक्सचेन्जले एक प्रेस नोट जारी गर्दै सो कुराको जानकारी दिएको छ । प्रेस नोटमा भनिएको छ, "अल मुजैनी एक्सचेन्ज कम्पनी, कुवेत क्रिकेटको एसोसिएट प्रायोजक भएको घोषणा गर्न पाउँदा खुसी ब्यक्त गर्दछ जसमा कुवेत महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य…

Image

मध्यपूर्वको नं. १ खुद्रा विक्रेता लुलु हाइपरमार्केटले २५ जनवरीमा अल-राई शाखामा 'लुलु इन्डिया उत्सव' प्रवर्द्धन सुरु गर्‍यो। कुवेतस्थित लुलु हाइपरमार्केटको शीर्ष व्यवस्थापन, कार्यक्रमका प्रायोजकहरू, ब्रान्डका पसलहरू र शुभचिन्तकहरूको ठूलो जमघटका बिच भारतीय दूतावासको राजनीति तथा वाणिज्य विभागकी प्रथम सचिव स्मिता पटेलले उक्त प्रवर्द्धनको उद्घाटन गर्नुभयो। हाइपरमार्केटका सबै आउटलेटहरूमा २५ देखि…

Image

चित्रमा पञ्चाङ्ग =========== भाग: ४७ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०७९/०९/२८ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलक ----------------------- अच्युत घिमिरे भुटान समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/०९/२६ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== अनुप्रास…

Image

नारायण कोइराला - माघ २, २०७९ । धवल पुस्तकालय पाल्पाको आयाेजनामा साहित्यकार रामलाल जाेशीकाे पछिल्लो आख्यानात्मक कृति 'बाआमा' माथि विमर्श तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भयो । कृतिमाथि समीक्षात्मक टिप्पणी गर्ने क्रममा समीक्षक डा. शंकरप्रसाद गैरेले जाेशीकाे ऐना र सखीकाे सन्दर्भलाई उठाउँदै 'बाआमा'माथि प्रकाश पार्ने काम गरे । ऐनाले समेटेको…

Image

अनियन्त्रित अवस्थामा एक्कासी जमीनतिर हेर्यो। जताततै सुन्यता।यात्रीतिर फर्केर हेर्यो,सबै आनन्दित र खुसी। उनीहरूको खुसी बिथोल्न चाहेन। उ आफ्नो ज्यान बचाउन सक्ने सम्भावना देख्यो। सम्भावनातिर ध्यान दिएन।सबैलाई फेरि हेर्यो।सबै आफ्नै परिवार जस्तो लाग्यो।जोड संग आवज आयो।धुवाँ निस्कियो। न यात्री बाँचे न आफु। मात्र बच्यो इतिहास, "कर्तव्यनिष्ठ पाइलट भनेर।" -तानसेन,पाल्पा