Wednesday 2nd September 2026
Ads
Image

चीनको गुआङडोङ प्रान्तमा बुधबार राजमार्ग भत्किँदा १९ जनाको मृत्यु भएको देशको राज्य प्रसारक सीसीटीभीले जनाएको छ । गुआङडोङ प्रान्तको मेइझाउ शहर र दापु शहर जोड्ने एक्सप्रेस राजमार्गको एउटा खण्ड बुधबार बिहान करिब २:१० बजे भत्किँदा १८ कार फसेको थियो, CCTV ले रिपोर्ट गरेको छ। उक्त घटनामा १९ व्यक्तिको मृत्यु भएको…

Image

फूल जस्तै हामी नानी हामीजस्तै फूल फूलबारीमा डुल्ने गर्छन् पुतलीका हुल... यी गीति हरफहरु गीतकार प्रकाश सुवेदीले रचना गरेका हुन् । एरावती प्रकाशनबाट प्रकाशित ‘मेरो प्यारो नेपाली’ विषय अन्तर्गत कक्षा ७ को पाठ्यक्रममा समावेश रहेको ‘फूल जस्तै हामी नानी’ शीर्षकको गीत यति बेला संगीत र स्वाराङ्कन भएर सार्वजानिक भएको छ…

Image

नसोधेर दिलमा, सजायौ तिमीले शान्त मन चञ्चल बनायौ तिमीले .... भन्न त भन्छन् यहाँ ‘माया आफै हुन्छ लाउन पर्दैन’ भनेर तर भर्खरै सार्वजानिक भएको गजल ‘चञ्चल’ मा भने युवतीले गजलकारलाई गुनासो गरेकी छिन् आँफूलाई नसोधिकन दिलमा सजाएकोमा अनि आफ्नो शान्त अनि कोमल मनलाई चञ्चल बनाएकोमा । आँफूलाई रित्तो घडाको उपमा…

Image

नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनी नेपाली गीत संगीतमा सक्रिय रहनु भएकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको संगीत , साहस शाक्यको एरेन्जमा गीत तयार गरिएको छ । जिन्दगीको यात्रा भरि आफनो प्रेमीलाई सदैव आफनो…

Image

अन्तर्राष्ट्रिय पुस्तकालय निर्माण गर्ने निर्णय, पशुपतिको सम्पत्ति फिर्ता गर्ने तयारी काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले विद्यतीय शवदाह निःशुल्क…

Image

रासस- इस्लामावादस्थित नेपाली दूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली ठगिएका तथा त्यहाँ पुगेकाहरू अलपत्र परेका जनाउँदै वैदेशिक रोजगारीका निम्ति कानुनी बाटोमात्र प्रयोग गर्न अनुरोध गरेको छ । दूतावासले ठगीमा परेकामध्ये केहीलाई किर्गीस्तानको बाटो प्रयोग गरी अन्य मुलुकमा पठाउने आश्वासन दिइएको जानकारी प्राप्त भएको बताउँदै अलपत्र परेकामध्ये…

Image

आज १ मे, मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ। श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ। यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराकासाथ विश्व मजदुर दिवस मनाइँदैछ। श्रम…

Image

उत्तराखण्ड सरकारले योगगुरु बाबा रामदेवको आयुर्वेद कम्पनी पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ । सरकारले सर्वोच्च अदालतलाई यस्तो बताएको हो । लाइसेन्स रद्द भएका उत्पादनहरूमा स्वासारी गोल्ड, स्वासारी वाटी, ब्रोन्कोम, स्वासारी प्रवाही, स्वासारी अवलेह, मुक्ता वटी एक्स्ट्रा पावर, लिपिडोम, बीपी ग्रिट, मधुग्रिट, मधुनाशिनी वटी एक्स्ट्रा पावर, लिवामृत एडभान्स, लिभोग्रिट,…

Image

बंगलादेशको उच्च अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । अदालतले आगामी आइतबारसम्म विद्यालय बन्द गर्न आदेश दिएको हो । बच्चाहरू घरमा पढ्न नचाहने भएर विद्यालय खोल्न खोजे पनि अत्याधिक गर्मी भएपछि अदालतले विद्यालयहरू बन्द गर्न अादेश दिएको हो । बंगलादेशमा ३ करोड ३० लाखको हाराहारीमा बिद्यालयस्तरमा अध्ययन…

Image

उत्तरी पेरुको पहाडी सडकबाट एउटा बस खाल्डोमा खस्दा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्। आइतबार राती सोरोचुको सहरतर्फ जाँदै गरेको बस पल्टिएर काजामार्काको एन्डियन क्षेत्रको सडकमा सो दुर्घटना भएको थियो । बस सडकबाट करिब २०० मिटर (करिब ६५० फिट) गहिरो खाडल…