Wednesday 25th March 2026
Ads
Image

देशमा रोजगार नपाए रै परदेश सरेको हु। श्रम र राहदानी बोकी सातसमुन्द्र तरेको हु। स्वदेशमा भविष्य अन्धकार देखेपछि मैले, आफ्नो देश छोड्न बाध्यतामा परेको हु। कहिले बुझेन श्रमिकको श्रमलाई सरकारले, रगत र पसिना बेचेर रिमिट्यान्स भरेको हु। बाध्यता र विवशताको हावाहुरीले उडाएर भौतारिदा भौतारिदै मरुभूमिमा झरेको हु। नसोध मलाई कहिले…

Image

यसै महिना कतार जेलबाट रिहा भएर भारत फर्किएका सात पूर्व मरीनमध्ये क्याप्टेन (सेवानिवृत्त) सौरभ वशिष्ठ पनि पर्छन्। उनी विगत केही वर्षदेखि कतारको दहरा ग्लोबल नामक कम्पनीमा कार्यरत थिए । तर अगस्ट ३०, २०२२ मा उनलाई केही अन्य व्यक्तिहरूसँग अचानक पक्राउ गरियो। यसपछि कतारको अदालतले यी व्यक्तिहरूलाई मृत्युदण्डको सजाय सुनाएको थियो…

Image

लुलु हाइपरमार्केटले २१ फेब्रुअरीमा अब्बासियामा १६औँ स्टोरको रूपमा लुलु एक्सप्रेस फ्रेश मार्केटको शुभारम्भ गर्यो । ब्रान्डले यसको स्टोरहरू मार्फत परिभाषित गरेको उच्च किराना किनमेलको अनुभव गर्न उत्सुक उत्साही भीडहरूका बिच कार्यक्रमको उद्घाटन भारतीय दूतावासका काउन्सिलर (वाणिज्य) श्री सञ्जय के मुलुका, श्री तलाल अल मुतैरी, श्री हुमुद अल-जब्री, श्री खालिद अल-रुवैसलगायत…

Image

‘संघर्ष गर्दै गयो भने असफल भन्ने कुरा केहि छैन’ -हिक्मत वादी वादी समुदाय नेपालको पछाडिएको समुदाय हो । अल्पसंख्यक रूपमा रहेको यो समुदाय आर्थिक–सामाजिक रूपमा निकै उत्पीडनमा छ । वर्गीय र जातीय उत्पीडनसँगै यो समुदायका महिलाहरूले लैंगिक उत्पीडन भोग्दै आएका छन् । वादी समुदाय मध्यपश्चिम र सुदूरपश्चिमका केही जिल्लामा थोरै…

Image

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा नेपालले सहभागिता जनाउन थालेको ६५ वर्षपछि शान्ति सैनिक पठाउने मुलुकमा नेपाल पहिलो बनेको छ। केही दिन अघि यूएन पिसकिपिङ वेबसाइटले दिएको जानकारी अनुसार शान्ति मिसनमा सैनिक पठाउने मुलुकमा नेपाल पहिलो बनेको उल्लेख गरिएको छ। सन् २०२३ को नोभेम्बर ३० बाट शान्ति मिसनमा नेपाली सैनिकहरु अन्य मुलुकका…

Image

सुर्खेत। समग्र नेपालको तुलनामा कर्णालीमा गरिबी दर उच्च छ। तथ्याङ्कअनुसार कर्णालीमा अझै पनि २७ प्रतिशत जनसंख्या उच्च गरिबीको रेखामुनि छ। कर्णालीको गरिबीलाई यहाँको विकाससँग पनि जोडेर हेरिन्छ। कर्णालीमा विकास गर्नेभन्दा पनि विकास खाने चलन बढी छ। अर्थात् विकासका योजना अनियमितता र भ्रष्टाचार छ। कर्णालीमा देखिएको विकास खाने चलन बेरुजुको अवस्थाबाट…

Image

नेपाल ए ले क्यानडा- ११ लाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा सम्पन्न सिरिजको दोस्रो खेलमा नेपाल ए ले क्यानडा-११ लाई २ विकेटले पराजित गरेको हो । क्यानडा-११ ले दिएको २४१ रनको लक्ष्य पछाएको नेपाल ए ले ४९.१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका लागि…

Image

कर्णालीको विकास बिना देशको विकास सम्भव छैनःमाओवादी उपमहासचिव शर्मा कर्णाली उत्सव कुडा कर्णालीकाको पाचौं संस्करण सोमबार सम्पन्न भएको छ । शनिबारबाट सुर्खेतको वीरेन्द्रनगर स्थित बुलबुले उद्यानमा सुरु भएको उत्सव सम्पन्न भएको हो । उत्सवको समापन गर्दै माओवादीका उपमहासचिव जर्नादन शर्माले कर्णाली उत्सवको पाचौं संस्करण सम्म आइपुग्दा यसले खेलेको भूमिका, महत्वपूर्ण…

Image

सुर्खेत । कर्णालीबासीले विभिन्न समयमा झाडापखाला, बाढी पहिरो, भूकम्प र कोभिडजस्ता मानविय र प्रकृतिक संकट झेल्दै आएका छन्। संकटका बेला सरकारी तथा गैर सरकारी निकायहरु सेवामा खटिन्छन्। कोही स्वच्छ मनले सेवा गर्छन् त कोही सेलेब्रेटी बन्नकै लागि पनि सेवा गर्नछन्। विशेषगरी उनीहरुले उद्धार, उपचार तत्कालीन राहत लगायतका मानविय सहायतामा पीडितलाई…

Image

उठाई देश काँधमा म गर्छु भक्ति वन्दना सुपुत्र हूँ म देशको छ आत्मग्लानी सम्झना । कदापि काहिँ चुक्दिन म आफ्नो तेज शक्तिमा जहाँ जहाँ पुगे पनि म हुन्छु देशभक्तिमा ॥ चलेन देश शान्तिले र बोल्न थाल्यो सारिका समाजवादी तन्त्र रे कता गयो इकारिका । म राज्य बोक्छु भन्दथिन् कहाँ लुकिन्…