Friday 3rd May 2024
तोयानाथ उपेक्षितको लेखहरु
Image

दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको सोवेटो सहरको एउटा बारमा कम्तीमा १४ जनाको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बन्दुकधारीहरू आइतबार बिहान ओर्लान्डो ईस्ट टेभर्नमा प्रवेश गरे र युवाहरूको समूहमा अनियमित रूपमा गोली चलाउन थाले। त्यसपछि उनीहरु सेतो मिनीबसमा भागेका थिए । प्रहरीका अनुसार बन्दुकधारीहरू राइफल र…

Image

श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति भवन प्रधानमन्त्रीको निजी निवासमा पसेर आगजनी गरेपछि राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिने घोषणा गरेका छन्। प्रदर्शनकारीहरू प्रवेश गर्दा राष्ट्रपति र प्रधानमन्त्री आ आफ्ना भवनहरूमा थिएनन्। आर्थिक अव्यवस्थाको विरोधमा श्रीलङ्कामा महिनौँयता प्रदर्शनहरू जारी छन्। शनिवार ठूलो सङ्ख्यामा राजधानी कोलम्बोमा जम्मा भएका प्रदर्शनकारीहरूले राजपक्षको राजीनामाको माग दोहोर्‍याएका थिए राष्ट्रपति…

Image

डा. हरिमोहन पोखरेल - कोहिमा /नागालैंडमा अफ्रिकन स्वाइन फ्लू तीव्र गतिमा फैलिएको र धेरै सुँगुरहरू मरेको समाचार प्राप्त भएको छ । राज्यको पशुपालन विभाग द्वारा जारी एउटा विज्ञप्तिले जनाएको छ कि कोहिमा, मेजेमा, फेरेमा, केदेमा, जाखामा आदि स्थानहरू अति संवेदनशील क्षेत्रको रूपमा चयनित गर्दै सुँगुरको मासुको खरिद -बिक्री समेत रोक…