Saturday 20th June 2026
तीतोपाटी डट कमको लेखहरु
Image

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका वहालवाला मुख्य सचिव बैकुण्ठ अर्यालविरुद्ध एक भ्रस्टाचार प्रकरणमा विशेष अदालतमा मुद्दा दर्ता गरेपछि उनी स्वत: पदबाट निलम्बित भएका छन्। उनलाइ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव हुँदा भएको अन्तःशुल्क स्टिकर छपाइमा घोटाला प्रकरणलाई लिएर आइतवार मुद्दा दर्ता गरिएको हो । अर्याल गतवर्षको जेठमा मुख्यसचिव…

Image

पुष्कर अथक रेग्मी - शोककाव्य कृष्णचन्द्र (२०५६) उपन्यास उर्वरा मरूभूमि (२०६९), खण्डकाव्य मेरो पाल्पा तानसेन (२०७४), शोक काव्य आमाको सम्झना दुई थोपा आँसु (२०७४), बाल कथा सङ्ग्रह मूसाको अक्कल (२०७६), बाल कविता सङ्ग्रह आर्शिवाद (२०७६), बाल कविता सङ्ग्रह नेपाली छोरी (२०७८), बाल लघु कथा सङ्ग्रह साहिरा (२०७८) सुसेली स‌ङ्गालो सुक्ष्म…

Image

कुवेत - नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको चौथो अधिवेशन सम्पन्न भएको छ । समितिको चौथो अधिवेशनले केशर घलान तामाङको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । कुवेतस्थित फर्वानियाको शेफ नौशाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा राजेन्द्र रसाईली बिरहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेसका उपसभापति एवम् प्रतिनिधि…

Image

भारतको दक्षिणी राज्य तमिलनाडुमा विषादी मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको अधिकारीहरूले बताएका छन्। मदिरा सेवनका कारण बिरामी परेका दर्जनाै मानिसहरू अझै पनि अस्पतालमा उपचाररत रहेकोले ज्यान जानेको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । तमिलनाडुको राजधानी चेन्नाईबाट दुई सय ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको कल्लाकुरिची सहरमा विषालु…

Image

भारत सरकारले परीक्षा सञ्चालन नियन्त्रण सम्बन्धी नयाँ कानुन लागू गरेको छ। नयाँ कानूनले कलेज भर्ना वा सरकारी जागिरका लागि परीक्षा सञ्चालनमा हुने अनियमितता वा भ्रष्ट अभ्यासमा संलग्न हुनेहरूलाई १० वर्षको जेल र १० मिलियन भारतीय रुपैयाँको मौद्रिक जरिवाना जस्ता दण्डात्मक प्रावधानहरू समावेश गरेको छ। गत फेब्रुअरीमा भारतीय संसदले पारित गरेको…

Image

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०२/३० प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. चित्रमा पञ्चाङ्ग =========== पञ्चाङ्ग १ जिन्दगीको यात्रा अनौठो भयो हेर आधा मरेको यो शरीर रह्यो हेर मान्छेले गरेको विकास रहेछ…

Image

शीत काव्य समाज नेपालको चौथो वार्षिक दिवस समारोह पाल्पाको तानसेनमा भव्यताका साथ मनाईएको छ । शीत काव्य समाज नेपालको अायोजनामा पाल्पा उद्योग बाणिज्य संघ तानसेनको सभाहलमा सम्पन्न कार्यक्रममा कृति ल‍ोकार्पण, समिक्षा तथा पुरस्कार प्रदान गरि सम्पन्न भएको हो । पाल्पा तानसेन श्रीनगर क्षेत्रमा वि.सं. २०७८ असार ७ गतेका दिन परिकल्पना…

Image

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. =========== पञ्चाङ्ग १ हिंस्रकले आहार खोज्छ, मायामा मारिन्छ माछा लोभमा गड्यौँलाको बल्छिमा आफैँ परिन्छ माछा प्रकृति हो साथी यो हेर तमासा जीवहरूको साथित्व…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै शब्दहरू : अभ्यासमा…

Image

माधव पाैडेल "असल यात्री" तीन सरकारको लुटतन्त्र बन्द गरौ सुरक्षित रोजगारको ढोका खोलौ रोजगारलाई बन्धक बनाउनु सामाजिक अपराध हो । विश्वको सबैभन्दा बलियो अर्थतन्त्र जहाँ कमाउन जाने अबसर दिइदैन त्यहाँ रोजगारीमा जान रोकेपछि देशको विकास कसरी हुन्छ यहाँ ? कस्ले बोल्ने यस्तो आवाज कसैमा दम छ ? कस्ले पुर्‍याउने यो…