Sunday 18th January 2026
तीतोपाटी डट कमको लेखहरु
Image

शिल्पी संघ नेपाल-कुवेतको चौथो अधिवेशन यहि ७ जुन २०२४ शुक्रबारका दिन कुवेतको जलिबस्थित पापिन्स हलमा सम्पन्न भएको छ । संस्थाको चौथो अधिवेशनबाट वर्ष २०२४-२०२६ कार्यकालको लागि ज्ञान बहादुर गजमेरको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ भने मस्त बहादुर तिरूवाको नेतृत्वमा संरक्षक/सल्लाहकारहरू समेत सार्वजनिक गरेको छ । कार्यक्रम संस्थाका…

Image

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज छिमेकी राष्ट्र भारत प्रस्थान गर्दैछन् । आइतबार भारतमा हुने नयाँ प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो । भारतमा हालै सम्पन्न आमनिर्वाचनपछि नरेन्द्र दामोदरदास मोदी तेश्रोपटक प्रधानमन्त्री बन्दैछन् । आइतबार साँझ मोदीले प्रधानमन्त्री पदमा पद तथा…

Image

सामाजिक सेवाका कार्यमा सकृय संस्था जन-जागृति युवा समाज कुवेतले नेपाली पीडितलाइ ९३ हजार भन्दा बढीको सहयोग गरेको छ । संस्थाले सो रकम संस्थाको कोष एवं सहयोगी मनका संस्थाका सदस्यहरू एवं संस्था बाहिरका सहयोगीहरूबाट संकलन भएको रकम समेत जम्मा गरेर पीडत मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नं. ९ घर भएका अार्थिक…

Image

नेकपा माओवादी केन्द्रको वैदेशिक भातृ संगठन नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाैं राष्ट्रिय अधिवेशन हिजो ७ जुन २०२४ शुक्रबारका दिन कुवेतको फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाकक्षमा भव्यताका साथ सम्पन्न भएको छ । अधिवेशनले २०२४-२०२६ कार्यकालको लागि राजन श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ भने ध्रुबकुमार संग्राैला…

Image

“भाषा,संस्कार,संस्कृतिको संरक्षण,किरातीहरुको साझा अभियान” भन्ने मुल नाराका साथ कुवेतमा कृयासिल तीन किराती संस्थाहरु,किरात राईयायोक्खा कुवेत,किरात याक्थुङ चुम्लुङ कुवेत, सुनुवार सेवा समाज कुवेतद्वारा संयुक्तरुपमा किरातिहरुको महान चाड उभौलि साकेला, यक्वा तङ्नाम,रापवा श्यादर पिदर येले दोङ्, येले तङ्बे,येले थोचे,५०८४ तथा सांगीतिक कार्यक्रम हिजो मिती ७ जुन २०२४ शुक्रबारको दिन कुबेत को खैतान…

Image

शीत काव्य समाज नेपालद्वारा प्रकाशित चारवटा काव्य कृतिहरू एकै साथ लोकार्पण गरिने जानकारी शीत काव्य समाज नेपालका अध्यक्ष एवं शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मीले बताएका छन् । वि.सं.२०७८ साल असार ७ गते पाल्पाको तानसेनबाट परिकल्पना गरिएको शीतले यही असार ७ गतेदेखि चौथो वर्षमा प्रवेश गर्दैछ । "चतुष्पदी मुक्तकीय प्रभेदभित्रको लघुतम…

Image

कुवेत-नेपाल मगर संघ शाखा कुवेतले आगामी १४ जुन २०२४ का दिन आयोजना गर्न गईरहेको प्रथम शहिद क्या. लखन थापा मगर स्मृति रनिङ शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल प्रतियोगिता चौंथो संस्करण २०२४ मा १३ नेपाली टिमहरुले सहभागीता जनाएका छन। बिगत १३ वर्षदेखी कुवेत प्रबासी नेपालीहरु बीच निरन्तर रुपमा कृयाशिल रहेको…

Image

गुलाम नवी मन्सुर - युवालाई इमान्दार र सक्षम बनाउन शिक्षा प्रणालीलाई कुरूपताबाट मुक्त गर्न आवश्यक छ । धेरै युवामा दिमागमा अझै पनि देशको लागि केही गर्ने जोश छ तर शिक्षालाई बन्द कोठामा नक्कल गरेर मात्र नभई ज्ञानको खुला संसारसँग जोडेर मात्रै यसले सिर्जनात्मक परिणाम दिन्छ। चलचित्र ‘चपली हाइट२’ सिनेमा पर्दामा…

Image

नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । शुक्रबार राति राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । साथै राष्ट्रपति मुर्मुले मोदीलाई मन्त्रिपरिषद्को गठन गर्न अनुमति दिएकी छन् । राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीसहित मन्त्रिपरिषदका अन्य सदस्यको शपथ जुन ९ आइतबार साँझ ७: १५…

Image

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण -------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन -------------- सामाजिक सञ्जाल समायोजक ----------- सविता के.सी. चित्रमा पञ्चाङ्ग =========== पञ्चाङ्ग १ मेरो पनि यही हो हतियार चुच्चाले नै हान्छु आज पटकपटक जिस्क्याएको छ यसलाई खान्छु आज सानाको मुड्की ठुलाको…