तितोपाटी - पाल्पा स्थित कालीगण्डकी करिडोर सडक खण्डमा मोटर साइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तिन जना घाइते भएका छन। घाइते तिनै जनाको रामपुर अस्पतालमा उपचार चलिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। तानसेन देखि रामपुर तर्फ जाँदै गरेको लु १३ प ८६३५ नम्बरको मोटरसाईकल र…
लुलु हाइपरमार्केट कुवेतले उच्च सञ्चार तथा नेभिगेसन संस्थानमा स्तन क्यान्सर जागरूकता दिवसमा सहयोग गरेको छ । लुलु हाइपरमार्केट कुवेतले सार्वजनिक प्राधिकरण अन्तर्गत उच्च सञ्चार तथा नेभिगेसन संस्थानद्वारा आयोजित स्तन क्यान्सर जागरूकता दिवसलाई सक्रिय रूपमा समर्थन गरेर सामुदायिक स्वास्थ्य र सामाजिक उत्तरदायित्वप्रति आफ्नो बलियो प्रतिबद्धतालाई पुन: पुष्टि गर्यो। बुधबार, अक्टोबर २१,…
मानिसको दिमाग कहिल्यै शान्त हुँदैन। हजारौं, लाखौं कुरा मनमा रुमल्ली रहेको हुन्छ। एक एकलाई अलग गरी त्यसलाई जति दबाउँ भनेपनि त्यो सम्भव हुँदैन। मानिसलाई भुत, भविष्य र वर्तमानको चिन्ताले सधैं सताइरहेको हुन्छ। कहिलेकाहीँ त शान्त रहन आफ्नै मनको चिन्तानै दुश्मन बनेको जस्तो लाग्छ। कुनै कामबाट शान्ति पाउन जब हामी टिभी…
यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीका पर्व आज देशभर उत्साह, उमंग र प्रेमसाथ मनाइँदैछ। दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सौभाग्यको कामना गर्दै सप्त-रंगी टिका लगाइदिने र मखमली माला अर्पण गर्ने यो पर्व दाजुभाइबीचको आत्मीय सम्बन्ध, संस्कार र संस्कृतिको प्रतीकका रूपमा मनाइन्छ। भाइटीकाको प्रारम्भ यम र यमुनाबीचको पौराणिक कथासँग सम्बन्धित मानिन्छ।…
साउदी अरेबियाले काफाला प्रणाली (स्पोन्सर प्रणाली)लाई अन्त्य गरेको छ । यो श्रमिकहरूका लागि प्रायोजक (स्पोन्सर) मोडेल थियो, जसले लाखौँ विदेशी श्रमिकहरूको जीवन र अधिकारहरूलाई नियन्त्रित गरेको थियो । साउदी शासन प्रणालीमा प्रवासी कल्याण र श्रम अधिकारहरूलाई सुधार गर्ने दिशामा यो एक ऐतिहासिक कदम भएको बताइएको छ । यो सुधारबाट करिब…
"युवा शक्ति कुवेत" को प्रथम ऐतिहासिक अधिवेशन आगामी १४ नोभेम्बर २०२५ मा हुने भएको छ । नेपालमा जेन-जी पुस्ताको नागरिक आन्दोलन लगत्तै कुवेतमा तदर्थ समितिको रूपमा गठन भएको युवा शक्ति कुवेतले प्रथम अधिवेशन कुवेतकाे फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा आयोजना गर्न लागेको कार्यक्रम संयोजक महेश लामाले जानकारी दिएका…
तितोपाटी- इजरायलमा मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । महाकालीको भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित उनको अन्त्येष्टि गरिएको हो । विपिन जोशीको सम्मानमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विपीनको शवमा नेपालको राष्ट्रिय झन्डा ओढाएका थिए भने सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो । उनको शव इजरायलबाट सोमबार…
तितोपाटी- पाल्पाकाे माथागढी गाँउपालिका वडा नम्बर ४, झडेवा सौरेनीमा युवकको कुटपिटबाट वृद्ध महिलाकाे हत्या भएको छ । गए राति सोही वडामा ३७ वर्षका मिनबहादुर विश्वकर्माले ७६ वर्षीया फूलमाया जिसीलाई कुटपिट गरेर हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । साे घटनामा बिकको आक्रमणमा परी ८२ वर्षीय श्रीमान् प्रेमबहादुर जिसी…
तितोपाटी- जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते तीनकुनेका प्रहरीमाथि आक्रमण गर्ने र प्रहरीको बर्दी खोल्न लगाउने गौतम घिसिङ नामका व्यक्ति पक्राउ परेका छन् । आन्दोलनकारीले चौकी आक्रमण गरेर हतियार लुट्नुका साथै प्रहरीलाई बर्दी खोल्न लगाएर कुटपिट गर्न थालेपछि कतिपय प्रहरीले बागमती नदीमा हामफालेका थिए । जेनजी आन्दोलनका बेला भएका घटनाको…
तितोपाटी-जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार अभियुक्त पक्राउ परेका छन् । पाल्पा स्थित माथागढी गाउँपालिका–३, का ४३ वर्षका केशव कुमाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गत भदौँ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेर फरार रहेका कुमाललाई आइतबार बिहान उनकै घरबाट नियन्त्रणमा…
![]()