प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले सोमबार साँझ आफ्नो औपचारिक फेसबुक पेजमार्फत डा। शर्माको नेतृत्वमा चयन भएको टोलीलाई सफल कार्यकालको शुभकामना दिएकी हुन्। प्रधानमन्त्री कार्कीले एकता र मेलमिलापभन्दा ठुलो शक्ति अरू केही नहुने बताउँदै…
काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्। दलहरुलाई आयोगले बन्दसूचीको नाम बुझाउन आइतबार (आज) सम्मको समय दिएको थियो। आयाेगले दिएकाे समयसीमा भित्र ६ वटै राजनीतिक दलहरूले समानुपातिककाे सूची बुझाएका हुन्। यी हुन् रास्वपाबाट समानुपातिक सांसदका लागि सिफारिस…
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री बालानन्द शर्मा र पूर्वप्रधानमन्त्री झलनाथ खनाल ले पानसमा दीप प्रज्वलित गरेर सम्मेलनको उद्घाटन गरे। उद्घाटन समारोहमा मन्त्री शर्माले प्रवासमा रहेका नेपालीहरूको अनुभव, सीप र अन्तर्राष्ट्रिय सम्पर्क नेपालको विकास र रूपान्तरणका…
काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्। सम्मेलन मार्च १४ देखि १६ सम्म Kathmandu मा आयोजना हुँदैछ। एनआरएनएका अनुसार विश्वका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरूको प्रतिनिधित्व गर्दै ठूलो संख्यामा प्रतिनिधिहरू सम्मेलनमा सहभागी हुन लागेका हुन्। सम्मेलनमा केही…
गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि सुजन केसी खत्रीले उम्मेदवारी घोषणा गरेका छन्। राष्ट्रिय समन्वय परिषद् कुवेतका संस्थापक, पूर्व अध्यक्ष तथा आइसीसी सदस्य रहिसकेका केसीले अनलाइनमार्फत उम्मेदवारी दर्ता गराएको कुरा कुवेतमा रहेका एनआरएन अभियन्ता, वैचारिक भातृ…
पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका छन्। लालीगुँरास फुल्ने मौसममा फूल टिप्ने, हाँगा भाँच्ने तथा प्राकृतिक सौन्दर्य नष्ट हुने प्रवृत्ति बढ्दै गएको भन्दै उनले सन्देशमूलक अभियान सुरु गरेका हुन्। बस्यालले पाल्पाको श्रीनगर क्षेत्रमा “लालीगुँरास फुल्दा पहाड…
भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत अबस्थामा रहेका क्वाड्रिप्लेजियाबाट पीडित हरीश राणाको मामिलामा यस्तो फैसला सुनाएको हो । सर्वोच्च अदालतले यो फैसला हरीशका आमा निर्मला राणा र बुवा अशोक राणाको इच्छा मृत्युको अनुमति दिन माग गर्दै…
-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता र वास्तविक परिवर्तन चाहेको देखिएको छ। यसपटकको निर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनताको विश्वास र अपेक्षा झन् प्रष्ट बनाएको छ। करिब ५० लाख जनताले दिएको मतले संकेत गरेको…
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका लागि विश्वका विभिन्न देशबाट प्रतिनिधिहरू धमाधम काठमाडौँ आइपुगेका छन्। आयोजक स्रोतका अनुसार शुक्रबारसम्म २०० भन्दा बढी प्रतिनिधि राजधानी आइपुगेका छन्। विश्वभर फैलिएको नेपाली डायस्पोराको चासो र प्रतिस्पर्धाबीच हुने यस महाधिवेशनलाई…
एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने, “यो तथाकथित शासन परिवर्तनको युद्ध होइन, तर शासन परिवर्तन भने भएको छ र त्यसले विश्वलाई राम्रो बनाएको छ।” उनले अमेरिका युद्धको सुरुवातकर्ता नभएको दाबी गर्दै इरानले दशकौँदेखि अमेरिकाविरुद्ध आक्रामक गतिविधि…
![]()