Monday 16th February 2026
तीतोपाटी डट कमको लेखहरु
Image

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा लोक गायक बद्री पंगेनी र गायिका रचना रिमालको स्वर रहेको छ । गीतमा चर्चित मोडल शंकर बिसी र रबिना भण्डारीको  अभिनय रहेको छ । सिब अखेलीको…

Image

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार बिहान दुवै देशका सैनिकले सीमा क्षेत्रमा एक अर्का माथि गोली प्रहार गरेका थिए। कम्बोडियाको विदेश मन्त्रालयले थाई सैनिकले पहिले गोली चलाएको आरोप लगाएको छ जबकि थाइल्याण्डको सेनाले भने कि कम्बोडियाले…

Image

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले संविधानका विभिन्न धाराले कहींकतै दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने नभनेको भन्दै पार्टीको सदस्यताबाट बन्चित गर्नुपर्ने कुनै कारण नभएको बताइन्। उनले भनिन्, ‘संविधानका विभिन्न धारा मर्म र…

Image

म यसरी पनि दौडिएँ प्यारका लागि । जसरी डुंगा दौडिन्छ किनारका लागि । तपाईं आफ्नो बनेर लुट्नु भो ठिकै छ, अब के बचाउनु छ र परिवारका लागि । सरकार बिजुली काटेर उज्यालो माग्दैछ, लालटिन मगाउन पर्ला व्यापारका लागि । चामल सकिएर चुलो बाल्न पाएको छैन, तिमी किन अक्षेता दिन्छौ निधारका…

Image

मध्यपूर्वको नम्बर एक खुद्रा विक्रेता लुलु हाइपरमार्केटले अलराई आउटलेटमा जुलाई २३ मा आफ्नो अलराई आउटलेटमा आफ्नो बहुप्रतीक्षित भारतीय आँप महोत्सवको उद्घाटन गर्‍यो, जसले भारतको मनपर्ने गर्मी फलको समृद्धि र विविधता प्रदर्शन गर्‍यो। यो कार्यक्रम विशेष रूपमा लुलु हाइपरमार्केट अलराईमा आयोजना गरिएको थियो, जसले कुवेती ग्राहकहरूलाई भारतीय आँपको जीवन्त, स्वादले भरिएको…

Image

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ। आगामी २५ जुलाई, शुक्रबार डिजिटल प्लेट्फर्म युट्युब बाट रिलिज हुने यो गीतसँगै ब्यान्डले आफ्नो नयाँ सांगीतिक यात्राको औपचारिक सुरुवात गर्नेछ। ब्यान्डका फ्रन्टम्यान सुरेन्द्र लिम्बु ले यसअघि एकल ‘जात’, ‘मेरी माया’, ‘कालो बादल’,…

Image

केही झिल्का कविताहरू १. लेखौँ झिल्का कविता भावलहर बगेर जावस् बनोस् दिव्य सरिता । २. भावगङ्गामा नुहाउन जाऊँ मनका फोहर दुर्गन्धहरू सबै पखालेर आऊँ । ३ डुब्नु गहिराइको भित्र हुँदैन किनारामा केही भित्रै देखिन्छ चित्रविचित्र । ४. जिन्दगीमा आइपरेका चोटहरू संवेगका ज्वालाहरू निभाएर मुस्कुराइरहेछन् ती ओठहरू । ५. उत्तेजनाका यादहरूको…

Image

तितोपाटी- नेपाली नारीहरूको महान पर्व  हरितालिका तीजको अवसर पारेर  पाल्पाली समाज युएईले अथिति कलाकारको साथमा भब्य रुपमा मनाउने भएको छ। समाजको नौलो प्रस्तुति ‘तीज बिशेष साँस्कृतिक कार्यक्रममा चर्चित लोकगायक नवीन पौडेल र लोकगायिका शुसिला गौतमले  बरदुबई तताउने भएका छन । आँउदो जुलाई २७ तारिख आईतबारका दिन बरदुबईको  SK7 हलमा दिउँसो…

Image

तितोपाटी-नेपालले लगातार दोस्रो पटक आइसिसी विकास श्रेणी अवार्डअन्तर्गत डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर जितेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले नेपाललाई सन् २०२४ को आइसिसी डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर अवार्ड प्रदान गरेको हो । नेपालले लगातार दोस्रो पटक अवार्ड जितेको हो। सिंगापुरमा आयोजित आइसिसीको वार्षिक साधारण…

Image

तितोपाटी- १५ वर्षीय बालकको पेटबाट नोबेल मेडिकल कलेजका चिकित्सकले कैंची निकालेका छन् । उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैंची नोबेलका चिकित्सकले शल्यक्रिया गरेर निकालेका हुन् । नोबेल मेडिकल कलेजका प्रबन्धक दिपेश राईका अनुसार, १७ असारमा भर्ना भएका बालकको ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरी पेटभित्र अड्किएको कैंची निकालिएको हो । शल्यक्रिया पछि…