Saturday 3rd October 2026
तीतोपाटी डट कमको लेखहरु
Image

खोटाङ-कुवेत सम्पर्क मञ्चको सातौं अधिवेशन आगामी २५ सेप्टेम्बर २०२६ (शुक्रबार) राजधानी होटल, खैतानमा आयोजना हुने भएको छ। अधिवेशन सम्पन्न गर्न आवश्यक अन्तिम तयारी पूरा भएको मञ्चले जनाएको छ। मञ्चद्वारा जारी सूचनाअनुसार कार्यक्रमको सुरुवात गत भदौ १० गते भेटिकोशिको बाह्रबीसेमा ज्यान गुमाएका दिवंगतहरूको सम्झनामा दीप प्रज्वलन तथा एक मिनेट मौनधारण गरेर…

Image

कुवेतमा क्रियाशील सामाजिक संस्था रुपन्देही सेवा समाज कुवेतले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा आर्थिक सहयोग प्रदान गरेको छ। गत भदाै १० गते नेपालको रसुवा, नुवाकोट र धादिङ जिल्लालाइ प्रभावित गर्ने गरि भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको सहयोगार्थ समाजले झण्डै एकासी हजारको हाराहारीमा आर्थिक…

Image

कुवेत स्थित मेचिकाली समुह कुवेतबाट नेपालस्थित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा आर्थिक सहयोग पठाएको छ। Al Muzaini Exchange मार्फत गरिएको रकम स्थानान्तरण अनुसार नेपाली रुपैयाँ ५०,१०३ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा पठाइएको रसिदमा उल्लेख छ। उक्त रकम पठाउन संस्थाको अक्षयकोषबाट कुवेती दिनार १०१.६२५ KWD खर्च गरिएको हो।…

Image

कुवेतमा रहेका नेपालीहरूको संस्था बिश्वकर्मा एकता समाज नेपाल कुवेतको पहलमा नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग पठाइएको छ। प्राप्त विवरणअनुसार, कुवेतको फरवानिया शाखामार्फत ११ सेप्टेम्बर २०२६ मा १०५ कुवेती दिनार (KWD) बराबर नेपाली रुपैयाँ ५१ हजार ७६६ पठाइएको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime…

Image

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ। सरकारले बाढी प्रभावित क्षेत्रका लागि तत्काल १ अर्ब रुपैयाँ निकासा गरेको जनाएको छ। प्रारम्भिक राहतस्वरूप रसुवा र नुवाकोटलाई १/१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ। बाढी…

Image

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती सुरुङहरू इरानको सहयोगमा दुई दशकदेखि निर्माण गरिएका थिए। विस्फोटपछि उक्त क्षेत्रमा ४.१ म्याग्निच्युडको कम्पन महसुस भएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। स्थानीय बासिन्दाले पनि ठूला विस्फोटको आवाज सुनेको बताएका छन्।…

Image

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको ज्यान गएको उक्त घटनापछि अमेरिकाले "आतंकवादविरुद्धको युद्ध" घोषणा गर्दै विश्वभर सुरक्षा र गुप्तचर संयन्त्रलाई मजबुत बनायो। ९/११ पछि अमेरिका र बेलायतले गुप्तचर सूचना आदानप्रदान तथा आतंकवाद नियन्त्रणमा सुधार गरे। तर…

Image

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कुवेतले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विशेष स्मृति सभा आयोजना गरेको छ। कुवेतस्थित नेपाली समुदायको उल्लेखनीय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो। कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गरी बाढीमा ज्यान…

Image

भोटेकोसी बाढीमा बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्म ‘स्वीप अपरेसन’ सुरु गरेको छ। प्रहरीका अनुसार अपरेसनका क्रममा नदी किनारमा भेटिने शव, मानव अंग तथा अन्य भौतिक वस्तुहरू संकलन गरिनेछ। भदौ १० गते आएको विनाशकारी बाढीमा हालसम्म १,३७७ जनाको मृत्यु भएको छ भने ५,१३०…

Image

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला गरेको छ। खुला गरिएको कोटामध्ये १,१३२ महिला र ३३२ पुरुष रहेका छन्। छनोट भएका कामदारले मासिक ५,८८१ इजरायली मुद्रा (एनआईएस) न्यूनतम तलब पाउनेछन्। आवेदन दिन इच्छुक व्यक्ति २५ देखि ४५…